फेसएपलाई कत्तिको विश्वास गर्न सकिन्छ?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर चर्चा भइरहेको छ। उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत्‌ सार्वजनिक गरिरहेका छन्। पछिल्ला केही दिनदेखि चर्चामा रहेको उक्त एपबारे कतिपयले भने चिन्ता व्यक्त गरेका छन्। उनीहरू एप निर्माण गरेको कम्पनीले प्रयोगकर्ताहरूको ‘डेटा’प्रति त्यति धेरै सतर्कता नअपनाएको […]

यसरी सुरु भयो १४९ वर्षपछि लागेको चन्द्रग्रहण

काठमाडौं, १ साउन । १४९ वर्षपछि गुरुपूर्णिमाका दिन लागेको खण्डग्रास चन्द्रग्रहणको विशेष महत्व रह्यो । नेपाली समय अनुसार १२ बजेर २८ मिनेटमा चन्द्रग्रहण शुरु भएको हो । पृथ्वीले चन्द्रमालाई ३ बजेर १५ मिनेटमा अत्याधिक ढाक्यो । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा पर्दा प्रकाश छेकिएर चन्द्रमामा छायाँ पर्दछ । चन्द्रग्रहण ४ बजेर […]

भोलिदेखि इन्टरनेटको मूल्‍य बढ्ने

काठमाडौं । साउनदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि हुने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अनुसार सरकारले लागू गरेको १३ प्रतिशत थप करको मूल्य कायम राख्दै इन्टरनेटमा लाग्ने शुल्कमा वृद्धि हुने भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्य साउनदेखि बढाउने […]

टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

बाग्लुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमूनाको रुपमा कपर (तामाको तार) को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएको नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनको […]

के अमेरिका साँच्चै चन्द्रमामा पुगेको थिएन ?

सन् १९६९ को जुलाई महिनामा पहिलो पटक चन्द्रमामा मानवले पाइला टेकेको दृष्यको प्रसारण संसारभरि दशौँ लाख मानिसले हेरेका थिए। तर अहिले पनि मान्छेले चन्द्रमामा कहिल्यै पाइला नहालेको जिद्दी गर्ने मानिसहरू पनि छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार विभिन्न सर्वेक्षणमा झन्डै पाँच प्रतिशत अमेरिकीहरूले चन्द्रमामा पाइला टेकेको भन्ने कुरा नक्कली थियो भन्ने विश्वास गर्ने गरेको पाइएको […]

फेसबुकलाई अर्बौ डलर जरिवाना

अमेरिकाको संघीय व्यापार आयोगले फेसबुकले पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने बताएको छ। संघीय व्यापार आयोग एफटीसीले फेसबुकले क्याम्ब्रिज एनलाइटिकालाई उसका प्रयोगकर्ताको डेटा बेचेको नबेचेको बारेमा अध्ययन गरिरहेको छ। एएफटीसीले फेसबुक दोषी रहेकाले उसले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने विषय अुमोदन गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्। एफटीसी अमेरिकाको नियामक संस्था हो। यसले गतवर्षको मार्चदेखि फेसबुकमाथि […]

इन्टरनेटमा खोजमा गुगलको एकछत्र राज सकिँदै

एकदेशमा गुगल अनलाइन जीवनको शुरूवात र अन्त्य थियो । यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। “लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो,” गार्टनरका सर्च इन्जिन विशेषज्ञ स्टेफन इम्मोट भन्छन् । गुगलसँग शब्दहरूको ठूलो झोला भएको र त्यो झोलाबाट […]

चार्जमा रहेको मोबाइल चलाउदा बालकको ज्यान गयो

 झापा । झापामा एक बालकको चार्ज गरिराखेको अवस्थामा मोबाइललाई चलाउदा ज्यान गएको छ । चार्जमा रहेको मोबाइल समाउदा ६ वर्षीय बालकको विहीवार ज्यान गएको हो । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी बस्दै आएका ६ वर्षीय बालक रोशन महतोको मोबाइलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । चिसो हातले चार्जमा […]

मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुल्यो

एजेन्सी। मोबाइल र इन्टरनेटमा मानिसको लतको रुपमा बिकास हुन थालेपछि भारतमा लत छुटाउने केन्द्र खुलेको छ । पञ्जावको अमृतसरमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलेको हो । हिजोआज मोबाइल र इन्टरनेट आम मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेको र केन्द्रले त्यस्ता गतिबिधि नियन्त्रण गर्न पहल गर्ने संचालक तथा मनोविद […]

लोकसेवा आयोगले भन्यो स्थानीय तहको परीक्षा सर्दैन

काठमाडौँ, २६ असार। लोक सेवा आयोगले परीक्षा केन्द्र सम्बन्धित जानकारी वेभसाइट मार्फत  दिने बताएको छ । एक सुचना जारी गर्दै यस्तो कुरा बताएको हो । आयोगले स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो । आयोगले गत जेठमा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला […]