राजावादीको रुप चैत १५ मै उदाङ्गियो, राजतन्त्र कुनै हालतमा फर्कदैंन : प्रधानमन्त्री

मुकेश कुमार यादव, सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन मंगलबार गर्दै १५ गतेको कृयाकलापले उनीहरुको वास्तिाविक चरित्र उदाङ्गिएको बताएका हुन्। उनले अवका जनताले यस्ता […]

बालुवाटार घेरेर भातपानी बन्द गरिदिने राप्रपा अध्यक्षको चेतावनी

काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको पार्टीकाे खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो चेतावनी दिएका हुन् । ‘नसुध्रने हो भने हामी पनि गाेली चलाउँछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भने, ‘आज राप्रपा बल्खु गयो […]

हुनेवाला ससुरा नै पूर्व प्रेमी परेपछि

न्यूजकारखाना, लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ ।  बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो हुने ससुरा आफ्नो पूर्व प्रेमी भएको थाहा पाएपछि उनको हुनेवाला नयाँ संसार नै चकनाचुर भएको छ । यो सनसनीपूर्ण गोप्य खुलासाले युवती र उनको प्रेमीबीचको सम्बन्धमा मात्रै तनाव उत्पन्न भएको […]

मोबाइलको टर्च बालेर सरकार खोज्दै शिक्षक

काठमाडौ । चैत २० गतेदेखि काठमाडौंमा जारी सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको आन्दोलन थप सशक्त बन्दै गएको छ । हरेक दिन सरकारलाई खोजिरहेका उनीहरूले मंगलबार दिउँसै टर्च बालेर सरकार खोजेका छन् । मोबाइलको टर्च बालेर सरकार खोज्दै उनीहरूले बिरोध प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार हराएकाले दिउँसै टर्च बालेर खोज्नु परेको […]

बल्खुमा राजावादीको प्रदर्शन जारी

काठमाडौं । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ। सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् । चैत १५ गते राजावादीहरूले तीनकुने, कोटेश्वरमा गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा ब्यवस्था कडा पारिएको छ। चैत १५ को प्रदर्सनका कारण कमान्डर दुर्गा प्रसाईं फरार छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महासचिव धवल […]

महिला र युवालाई कानुनी ज्ञान अझबढी आवश्यक : ढकाल

भक्तपुर । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य, लेखक एवम् बिश्लेषक डीपी ढकालले महिला र युवालाई कानुनी ज्ञान बढी आवश्यक रहेको बताएका छन् । महिला बिकास केन्द्रले थिमिमा आयोजना गरेको कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रमलाई मंगलबार उद्घाटन गर्दै बौद्धिक नेता ढकालले कानुनले दिएको अधिकार थाहा नहुँदा महिलाहरु हिंसामा परेर पनि सहेर बस्नुपर्ने बाध्यता रहेको बताए । उनले […]

मन्नतबाट सर्यो शाहरुखको परिवार, मासिक भाडा नै २४ लाख भारु

न्यूजकारखाना, मुम्बई। शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ । जब शाहरुख म्यानेजर पूजा ददलानी र छोरी सुहानासँग आफ्नो नयाँ घर पुगे, पापाराजीले उनीहरूलाई क्यामेरामा कैद […]

शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो

२०८१ चैत २५, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले आज “नयाँ शिक्षा ऐन जारी हुनुपर्ने” मागसहित राजधानीमा चलिरहेको शिक्षक आन्दोलनमा तेह्रथुमबाट सहभागी हुन आउनुभएका ३५ बढी सहभागी शिक्षकलाई स्वागत कार्यक्रमको आयोजना गर्‍यो । फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र संरक्षक सरिता पाठक तथा अध्यक्ष जेनी पाठक र उपाध्यक्ष बोनस खनालको विशेष उपस्थितिमा […]

हरेक दिन अमूल्य छ, दिनको शुरूवात यसरी गरौं

हरेक दिन अमूल्य छन् । बितेपछि ती दिनहरु फर्केर आउनेवाला छैनन् । त्यसैले, प्रत्येक दिनलाई  सफल बनाउन मानिसमा सकारात्मक ऊर्जा चाहिन्छ । तपाईं हरेक दिनलाई लयमा  ल्याउन दृढ बन्नुभयो भने तपाईंको दिन सकारात्मक बन्ने र सफलतापूर्वक बित्ने सम्भावना प्रवल रहन्छ । दिनको शुरूवात यसरी गरौं : १. बिहानै मुस्कानसहित उठ्नुहोस्: मनमा सकारात्मक सोच ल्याएर उठ्दा […]

पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारु मगरलाई पितृशोक

काठमाडौ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष एवं प्रेस सेन्टर नेपालका नेता कृष्ण सारुमगरलाई पितृशोक परेको छ । उनका पिता सुर्जबहादुर मगरको ५५ वर्षको उमेरमा असामयिक निधन भएको हो । आइतबार मकवानपुरको मकवानपुर गढी नजिकै अटो चलाउँदै गर्दा माथिबाट आएको ढुङ्गा टाउकोमा लागि उनी गम्भीर घाइते भएका थिए । हेटौंडा अस्पताल र भरतपुर […]