भलिबलले लियो ज्यान, बोहरा दाजुभाइ पक्राउ

बझाङ, १२ चैत । भलिबल खेल्ने क्रममा बिवाद भएपछि कुटेर बालकको हत्या गरेको अभियोगमा २ युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका-५ स्थित सौनगाउँ बस्ने १८ वर्षीय जिवन बोहरा र १८ वर्षीय रनु बोहरा रहेका छन । भलिबल खेल्ने क्रममा आइतबार दिउसो बिवाद हुँदा उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउ बस्ने […]

सांस्कृतिक संरक्षित क्षेत्र टोखामा जनप्रतिनिधि, पत्रकार संयुक्त भ्रमण

काठमाडौँ, १२ चैत । ‘सांस्कृतिक संरक्षित क्षेत्र टोखाकाे पर्यटनलाइ बढाउन स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकारकाे संयुक्त टाेलीले भ्रमण गरेकाे छ । समाजका विभिन्न क्षेत्रका पेशा व्यवसायीहरु तथा स्थानीय अभियन्ताहरुको सहभागितामा ‘टोखा सांस्कृतिक पर्यटन यात्रा” को आयोजना गरी सोमबार यस क्षेत्रका सम्पदा तथा एेतिहासिकस्थलहरुको संयुक्त अवलोकन भ्रमण गरिएकाे हाे ।  […]

अत्याधुनिक ५ ब्रुमरले दैनिक ८ घण्टा सहर सफा पार्दै काठमाडौँ महानगर पालिका

काठमाडाैं । काठमाडौं महानगरपालिकाले राजधानीको सडक अत्याधुनिक ब्रुमरले सफाई गर्दै धुलो मुक्त गर्ने कार्यक्रम शुभारम्भ गरेको छ । गत सोमबार इटलीबाट काठमाडौँ ल्याइएका पाँच वटा ब्रुमरहरुलाइ मंगलबार एक समाराेहकाबीच महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले उत्घाटन गरे ।  महानगरकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले यी ब्रुमरलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सडक विभागको मातहतमा रहेका सडकका खाल्डाखुल्डी पुर्न […]

अत्याधुनिक ५ ब्रुमर्ले दैनिक ८ घण्टा सहर सफा पार्दै काठमाडौँ महानगर पालिका

         काठमाडौं महानगरपालिकाले राजधानीको सडक अत्याधुनिक ब्रुमरले सफाई गर्दै धुलो मुक्त गर्ने कार्येक्रमको सुभारम्भ गरेको छ । गत सोमबार इटलीबाट काठमाडौँ ल्याएको पाँच वटा ब्रुमर संचालनको मंगलबार महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यले उत्घाटन गर्नु भयो । ४ वटा ब्रस भएको ५०० सय लिटर पानि र ४ ६८ घन मिटर धुलो भण्डारण क्षमत रहेको ब्रुमरले रत्नपार्क […]

Tourism Department collects around Rs 40 million in four days

Kathmandu, March 26  The Department of Tourism has collected revenue of around Rs 40 million in four days from the mountain climbing permits. The Department has been issuing the permit for spring since March 23.  As said by Department’s Mountaineering Section’s staff Rameshwor Niraula, over Rs 390 million has been collected in four days from […]

International Conference begins in Lumbini

Rupandehi, March 26  An international conference on role of ‘religion and culture for peace and reconciliation in the South Asia’ kicked off in Lumbini from today. The event aims to develop Lumbini, the birthplace of Gautam Budhha, into an international peace centre. In the two-day event jointly organised by the Nepal Government, Lumbini Development Trust […]

Police arrest 10 members of Share Investor Pressure Group

Kathmandu, March 26  Police have arrested representatives of Share Investor Pressure Group, who had been staging sit-in at Bhadrakali-based office of Nepal Stock Exchange. The group staged the sit-in, saying its demand put forth for development of share market was not addressed. Police arrested 10 group members at a time when they were ready to […]