निरन्तर भत्कन थालेपछि सिक्टा आयोजनाको गुणस्तर अख्तियारले छानविन गर्दै

नेपालगन्ज, २६ साउन । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ। सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति […]

जुगेडी पुलबाट गुडिरहेको भारतीय ट्रक खस्यो

चितवन, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच४२टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

राप्रपाका लोहनी र कांग्रेस विपी बीच एकता हुँदै, त्यसपछि ठूलो पार्टी बनाउने घोषणा

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस (बिपी) सँग चाँडो एकता हुने बताएका छन् ।  पार्टी निकट युवा शक्तिले आयोजना गरेको ‘नागार्जुन नगरपालिकास्तरीय पार्टी प्रवेश कार्यक्रम’मा उनले दुवै पार्टी एकताका लागि संयुक्त सचिवालय स्थापना भइसकेको बताउँदै ‘वैचारिक दृष्टिकोण नभएका र अवसरवादी चरित्र बोकेका’ कुनै राप्रपासँग एकताको सम्भावना नरहेको स्पष्ट […]

पत्रकारहरुको स्वतन्त्रतामाथि मुलुकी संहितामार्फत ठूलो कानुनी हस्तक्षेप

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताएका छन् । असल शासन फाउण्डेशनले (गोगो) शुक्रबार यहाँ आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए। अध्यक्ष शर्माले मुठभेडमा […]

शुक्रबार र शनिवार ठूलो पानी पर्ने मौसम विभागको भनार्इ

काठमाडौँ, २५ साउन । बुधबार र बिहिबार मौसममा केहि सुधार आएपनि शुक्रबार सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन सफा भएको मौसममा शुक्रबारदेखि भने फेरि बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा […]

दिउसै लुटेराहरुले लुटे मनिट्रान्सफर केन्द्रको २५ लाख रकम

सिराहा, २५ साउन । सिराहामा दिउसै ठूलाे रकम लुटपाट भएकाे छ । सिरहाको मिर्चैया–कल्यानपुर सडक खण्डको तिनगछिया नजिकै यस्ताे लुटपाट भएको हाे । अज्ञात समूहले बिहीबार मध्यान्ह १२ बजेतिर तिनगछिया नजिक मनिट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ। ग्लोबल आईएमई बैंकबाट पैसा झिकेर मनिट्रान्सफरमा लिएर जाँदै गर्दा साह […]

श्रीमतीलार्इ हत्या गरी भारतीय जंगलमा फाल्ने श्रीमान गिरफ्तार

नेपालगञ्‍ज, २५ साउन । नेपालगञ्जका शेर मोहम्मद शेषले श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। नेपालगञ्ज–२३, जंगलीसिंहपुरुवाका २५ वर्षे शेषले नेपाल–भारतको सीमावर्ती जंगलमा श्रीमतीलाई मारेर फालेका हुन्। बन्धकी राखेको सुन निकाल्न श्रीमतीसँगै गएका शेषले बाटोमा झगडा भएपछि एक थप्पड हानेका थिए। एक थप्पड घाटीमा हान्दा श्रीमती बेहोस् भएपछि उनले घाँटी थिँचेर मारेको प्रहरीलाई बयान […]

सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक, सिमेन्ट गुणस्तरहीन पत्ता लाग्यो

दाङ, २५ साउन । सरकारले सगरमाथा सिमेन्टकाे बिक्री वितरणमा राेक लगाएकाे छ । घोराही सिमेन्टबाट उत्पादित सगरमाथा सिमेन्ट गुणस्तरहीन भएको थाहा भएपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे । अब याे सिमेन्टकाे थप परीक्षण गरिने बताइएकाे छ । थप परिक्षण भएर अर्काे निर्णय नलिँदासम्मका लागि यसकाे बिक्री वितरणमा राेक लगाइएकाे हाे । सगरमाथा सिमेन्ट बर्दियामा गुणस्तरहिन […]

प्रचण्डको घर ४ घण्टादेखि महिलाहरुको घेराबन्दीमा

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको घर महिलाहरुले घेराबन्दी गरेका छन् । बिहीबार दिउसो ३ बजेदेखि साझ ७ बजेसम्म उनको खुमलटारस्थित निवास महिलाहरुको घेराबन्दीमा रहेको छ । ललितपुरकाे खुमलटारस्थित प्रचण्ड निवास आफुहरुले दिउसोदेखि घेरा हालेर बसेको बिजया बुढाले बताइन् । बुढा पुराना कम्युनिस्ट नेता बर्मान बुढाकी छाेरी हुन् । उनी सहिद परिवार […]

नेवार समुदयमा ” गथामुग: ” घण्टाकर्णलाइ यस कारण पर्वको रुपमा मानिन्छ ।

प्रयेक बर्ष काठमाडौँ उपत्यका लगाएत विभिन्न स्थानमा मनाइने पर्व “गथामुग” घण्टाकर्णलाई भुत पन्छाउने पर्व ,कृषि कर्म सकी मनाइने सिनाज्या , तन्त्र बिध्या सिक्ने दिनका रुपमा पनि मनाइने परम्परा रहीआएको छ । श्रावण कृष्णचतुर्दशीका दिन नेवार समुदयले आफ्नो टोलको दोबाता र चौबातामा नर्कटको त्रिपद ठड्याइ सम्बर भैरवको प्रतिक मानी यो पर्व मनाउने गरिन्छ । बिहानै बात […]