काठमाडौं, २९ साउन । राजधानीकाे बल्खुमा एकाविहानै वम विष्फाेट भएकाे छ । बम विष्फाेट भएपछि त्यस क्षेत्रमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ । बल्खुचोकमा भएकाे वम विष्फोटबाट कुनै क्षति भने भएकाे छैन । वम विष्फाेट भएपछि बल्खु कलंकी सडक अबरुद्ध हुनुका साथै सर्वसाधारणलार्इ पनि हिडडुल गर्न दिइएकाे छैन । त्यसैगरी अाजै काठमाडौंको नयाँपाटीमा बम […]
समाचार
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बनायाे ८ वटा विषयगत समूह
काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बैठकले विभिन्न आठ वटा विषयगत समूह निर्धारण गरी सदस्यहरुको जिम्मेवारी तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा आइतबार बसेको बैठले उक्त समुह गठन गरेको हो । चारमहिना भित्र समाजवाद उन्मुख शिक्षाको प्रणालीको खाका सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको आयोगले संघीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, […]
एमाले कर्मचारी संगठनका नेताले उपसचिवलार्इ कुट्नुका साथै मन्त्रालयमा गरे तोडफोड
काठमाडौ, २९ साउन । सरकारकाे नेतृत्वय गरिरहेकाे पार्टी नेकपा निकट कर्मचारी संगठनका एक नेताले सिंहदरवारमा अाइतबार ठूलाे हाेहल्ला मच्चिने गरी अातंक मच्चाएका छन् । नेकपामा मिसिएकाे एमाले पार्टीकाे कर्मचारी संगठनका उपाध्यक्ष जीवन भन्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गर्इ उपसचिवलार्इ कुटपिट गरेका हुन् । सिंहदरवारभित्रै यसरी दादागिरी देखाउने कर्मचारी नेतामाथि कारवाही गर्नुपर्ने अावाज उठेकाे […]
नेकपाको बन्दका कारण देशभरको जनजीवन ठप्प, अवज्ञा गर्ने सवारीसाधनमा तोडफोड र आगजनी
बुटवल । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट देशभर परेको छ ।बिहानी सेवाका स्कुल, कलेजहरु ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ । मंगलबार विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी […]
राष्ट्रिय नृत्य दिवस उत्सव घोषणा गरी मनाइने
श्रावण २८ ,काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरीक उड््डयनमन्त्री रविन्द्र अधिकारीले अब नेपालमा राष्ट्रिय नृत्य दिवस घोषणा हुने बताउनुभएको छ । मन्त्री अधिकारीले २०७६ सालबाट राष्ट्रिय नृत्य दिवस मनाइने तर यो दिवस विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने बताउनुभयो । शनिबार आयोजित नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव साथै दोश्रो राष्ट्रिय दिवस कार्यक्रमलाई […]
प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश (पत्रसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। उनलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पुत्र नरेन्द्रबहादुर सिंह विश्वकर्माले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको माग गर्दै रिट दायर गरेका थिए । सोहि रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो। ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने […]
हत्या आरोप लागेका राज्यमन्त्रीले गरे आत्मसमर्पण
जनकपुरधाम, २८ साउन । सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार जिल्ला अदालत महोत्तरीमा उपस्थित भएका छन्। साउन १६ गते उच्च अदालत जनकपुरले प्रहरी हत्यामा संलग्न भएका अभियुक्तहरुलाई पक्राउ गरी अदालत समक्ष उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यसका प्रमुखको […]
नेकपाका प्रवक्ता प्रकाण्डलाई दुई दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतले दुई दिन हिरासतमा राख्न म्याद थप गरेको छ । उनीसँगै गिरफतार परेका अन्य दुई जनालाई भने तीन दिन म्याद थप गरेको छ । प्रहरीले नेता प्रकाण्डलाई साउन २२ गते हेटौडाबाट काठमाडौ आउदै गर्दा दक्षिणकाली नगरपालिकाको वार्ड नं. १ चाल्नाखेलबाट […]
नेकपा नेता प्रेम दर्नालको कोठामा प्रहरी छापा, भाई गिरफ्तार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ । शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ । प्रमेश नेकपासँग आबद्ध छैनन् । उनलाई ‘तेरो दाई कहाँ छ ?’ भन्दै अभद्र ब्यबहार गरेर प्रहरीले जबर्जस्ती आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले बताए […]
सुशिला कार्कीलार्इ लोकमानको १० करोड र गोडा धोएको पानी खाने प्रस्ताव आएपछि
काठमाडौं, २६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो। ‘टोलीमा आएको एकजनाले मलाई सुनायो– चाँदीको खड्कुलोमा […]










