गौशाला, ६ साउन । आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको पाइएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले […]
समाचार
बुद्धचित्तको दानासहित सूर्यविनायकबाट ४ जना समातिए
भक्तपुर, ६ साउन । सूर्यविनायकमा अवैध बुद्धचित्तको दानासहित ४ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-८ मा गाडी चेकजाँच गर्नेक्रममा बा.२ ज ५२२३ नम्बरको ट्याक्सी बाट उक्त अवैध बस्तु फेला परेको हो । ट्याक्सीमा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला परेपछि ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले […]
एकाबिहानै रअका प्रमुख दलबलसहित किन पुगे प्रचण्ड निवासमा
काठमाडौं, ६ साउन । भारतीय गुप्तचर संस्था रअका प्रमुख दलबलसहित नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका रअ प्रमुख सामन्त गोयल सोमवार विहान प्रचण्डनिवास पुगेका हुन् । नेकपामा भइरहेको कार्यविभाजन र प्रमुख विभागहरुको संयोजक तोक्ने विषयमा प्रचण्ड निवासमा हिँजो आइतवारदेखि वार्ता भइरहेको थियो । पूर्व माओवादीको […]
बारामा गोली चल्यो : एक युवकको मृत्यु
बारा, ६ साउन । बारामा दिनदहाडै गोली चलेको छ । सुवर्ण गाउँपालिका- १ बगहीमा गोली चलेको हो । गोली लागेर एक जनाको मृत्यु भएको छ । बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरका अनुसार मृतकको सनाखत हुन सकेको छैन । प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको बताइएको छ । शव हेर्दा […]
भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल सुटुक्क नेपालमा
काठमाडौं, ५ साउन । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल सुटुक्क नेपाल आएका छन् । उनीसहित पाँच जनाको टोली आइतबर काठमाडौंमा उत्रिएको हो । रअ प्रमुख गोयल नेतृत्वको टोली पाँच दिन नेपालमा रहने उच्च सुरक्षा स्रोतले बतायो । उनको नेपाल बसाई अझै लम्बनसक्ने स्रोतको दाबी छ । काठमाडौं उत्रिएको […]
दोस्रो प्रयासमा भारतद्वारा चन्द्रयान – २ को सफल प्रक्षेपण
६ साउन, एजेन्सी । भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो । यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ […]
सरकार क्लिन फिडको प्रावधानबाट कुनै हालतमा पछि नहट्ने
६ साउन, काठमाडौं । सरकार विदेशी टिभी च्यानलको विज्ञापनरहित प्रसारण (क्लिन फिड)को नीतिबाट कुनै हालतमा पछि नहट्ने भएको छ संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधानबाट सरकार पछि नहट्ने स्पष्ट पारेका हुन् । मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका […]
सिन्धुलीको सुनुवार बस्ती पहिराको जोखिममा
काठमाडौँ, ६ साउन । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै ठाउँमा जमीन चिरा (धाँजो) परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानकारी दिए । भालुभञ्ज्याङमा सुनुवार समुदायको १३ घरपरिवार बस्दै आएको छ । लामो खडेरीका कारण […]
गल्ति स्वीकार्दै धर्मसेनाले खोले विश्वकप फाइनलमा ५ को सट्टा ६ रन दिनुको कारण
विश्वकप फाइनल २०१९ मा इंग्ल्याण्ड विजयी हुँदा खेलको रोमान्चकता त चर्चामा थियो नै त्यस खेलमा घटेका घटनाहरु समेत मानसपटलमा जिवितै रहेको छ। सुपर ओभरमा पुगेको खेल पुनः बराबरी भए पछि इंग्ल्याण्डलाई खेलमा प्रहार गरेको बाउन्ड्री धेरै भएका कारण विजेता घोषणा गरिएको थियो। उक्त फाइनलमा एउटा यस्तो निर्णय अम्पायरबाट भएको थियो जुन गल्ति नभएको भए खेलको […]
शिक्षक लाईसेन्स : प्राथमिक तहको नमुना वस्तुगत प्रश्नोत्तर संगालो
काठमाडौँ, ६ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने बहुवैकल्पिक प्रश्न लिएर आएका छौं । यस खण्डमा ४० अङ्का १ अङ्कभारका दरले ४० वटा प्रश्नहरु सोधिनेछन् । प्राथमिक तहमा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरु तह […]










