शिक्षक लाईसेन्स : प्राथमिक तहको नमुना वस्तुगत प्रश्नोत्तर संगालो

शिक्षक लाईसेन्स : प्राथमिक  तहको नमुना वस्तुगत  प्रश्नोत्तर संगालो

काठमाडौँ, ६ साउन । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने बहुवैकल्पिक प्रश्न लिएर आएका छौं ।

यस खण्डमा ४० अङ्का १ अङ्कभारका दरले ४० वटा प्रश्नहरु सोधिनेछन् । प्राथमिक तहमा सोधिने केही नमुना वस्तुगत सम्भावित प्रश्नहरु 

तह :प्राथमिक पूर्णाङ्क : ४०

१. जिल्ला शिक्षा समितिमा कति जना सदस्य रहने व्यवस्था छ ?

क. ७ जना

 ख. ९ जना

ग. १४ जना

घ. १५ जना

२. राष्ट्रिय परीक्षा बोर्डमा कति जना सदस्य रहने व्यवस्था रहेको छ ?

क. ७ जना

ख. ९ जना

ग. ११ जना 

घ.१३ जना

३. शिक्षक सेवा आयोगमा कम्तिमा एकजना महिलासहित कति जना सदस्य हुन्छन् ?

क. ५ जना 

ख. ३ जना

ग. ७ जना

घ. ९ जना

४. शिक्षक सेवा आयोगका सदस्यहरुको सिफारिस गर्न गठित समितिका अध्यक्षता कस्ले गर्छ ? 

क. महान्यायाधिवक्ता 

ख. लोकसेवा आयोगको अध्यक्ष

ग. लोकसेवा आयोगको सचिव 

घ. माथिका कुनै पनि होइन । 

५. शिक्षक अभिभावक संघमा बढीमा कति जना सदस्य हुन्छन् ?

क. ९

ख. १०

ग. ११ 

घ. ५

६. शैक्षिक जनशक्ति विकास परिषदको अध्यक्ष को हुनछ ?

-शिक्षामन्त्रि वा राज्यमन्त्री

७.एक शैक्षिक सत्रमा काम गर्ने दिन कति दिन हुनुपर्छ ?

-कमसेकम २ सय २० दिन

८. महिला शिक्षिकाको परीक्षणकाल कति हुन्छ ?

क. १ वर्ष 

ख. ६ महिना 

ग. ९ महिना

घ. २ वर्ष

९. आरक्षणको समूह कति छन् ?

क. ६ 

ख. ४

ग. ५

घ. ८

१० शिक्षक पदका लागि उमेद्वार हुन रमेरको हद कति हो ?

क. ४० वर्ष 

ख. ३५ वर्ष

ग. ४५ वर्ष

घ. उमेरको हद छैन

११. पिछडिएको क्षेत्रका लागि कति प्रतिशत आरक्षण गरिएको छ ?

क. ४ प्रतिशत 

ख. ६ प्रतिशत

ग. ८ प्रतिशत

घ. ९ प्रतिशत

१२. दलितका लागि कति प्रतिशत पद आरक्षण गरिएको छ ?

क. ९ प्रतिशत 

ख. १० प्रतिशत

ग. १५ प्रतिशत

घ. २० प्रतिशत

१३. शिक्षा विकास नीतिको मार्ग निर्देश गर्ने प्रमुख दस्तावेज के हो ?

-नेपालको संविधान

१४. दूर तथा खुला शिक्षा सम्बन्धी पाठ्यक्रम कसले तयार गर्दछ ?

-पाठ्यक्रम विकास केन्द्र

१५. प्राविधिक शिक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न वि. सं. २०४५ मा गठित निकाय कुन हो ?

-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

१६. विश्व विद्यालयहरुको स्थापना , सञ्चालन तथा व्यवस्थापन र वर्गीकरण कुन तहबाट हुने नीति रहेको छ ?

केन्द्र,प्रदेश र स्थानीय तहबाट

१७. वि.सं. २०२७ सालसम्ममा प्राथमिक विदालय सङ्ख्या कति पुगेको थियो ?

क. ७२५४

ख. ७२५५

ग. ७२५६

 घ. ६२५७

१८. रा.शि. प.यो. बमोजिम त्रिभुवन विश्वविद्यालय सभामा कति जना सदस्य रहने व्यवस्था गरिएको थियो ?

क . ४९ 

ख. ५०

ग. ५१

घ. ५३

१९. रा.शि.प.यो. बमोजिम प्राथमिक तहमा कथि पूर्णाङ्कको पाठ्यक्रम समावेश गरिएको थियो ?

क. ५५०

ख. ६००
ग. ६५०

 घ. ७००

२०. रा. शि. प. यो. ले प्रौढ शिक्षालाई कति भागमा विभाजन गरेको थियो ?

क. दुई 

ख. तीन
ग. चार

घ. कुनै पनि होइन

२१. राष्ट्रिय विकास सेवालाई कति दलमा विभाजन गरेको थियो ?

क . तीन 

ख. चार

ग. पाँच

घ. छ

२२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भएको थियो ?

क . २०४७ फागुन १४ गते

 ख. २०४७ माघ १४ गते

ग. २०४७ फागुन १२ गते

घ. २०४७ वैशाख२८ गते

२३. रा.शि.आ.को प्रतिवेदनबमोजिम शिक्षाका उद्देश्य कतिवटा छन् ?

क ७ 

ख. ६ 

ग. ८

घ. ९

२४. आयोगको सिफारिसबमोजिम साक्षरताका कति तह छन् ?

क तीन

 ख. चार

ग. पाँच

घ. छ

२५. सबैका लागि शिक्षा सम्बन्धी जोमटेन विश्व शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?

-सन् १९९०, थाइल्याण्ड

२६. सबैका लागि शिक्षा (२००४– २००९ ) को मुख्य उद्देश्यहरु कति वटा थिए ?

-३ वटा

२७. इन्चोन घोषणाका कति वटा लक्ष्यहरु छन् ?

-७ वटा

२८. इन्चोन सममेलनको मुख्य सहयोगी संस्था कुन हो ? 

-युनेस्को 

२९. NEGRP सुरुमा कति जिल्लामा परीक्षणका रुपमा सञ्चालित छ ?

-६ वटा( सप्तरी, भक्तपुर, कास्की, मनाङ्,काँके,कंचनपुर)

३०. NEGRP को समयावधि कहिले सम्म हो ? 

-सन् २०१४– २०१९

३१. विद्यालय सुधार योजना कस्तो खालको योजना हो ?

-दीर्घकालीन

३२. परीक्षा नियन्त्रण कार्यालयको पूरानो नाम के हो ?

-जाँच पास अड्डा

३३. जाँच पास अड्डाको स्थापना कहिले भएको हो ?

-वि.सं. १९९०

३४. प्राथमिक तह कक्षा १–५ को पूर्णाङ्क कति हो ?

-६००

३५. कक्षा १–३ को पाठ्यभार कति हो ?

-३४

३६. कक्षा ४–५ को पाठ्भार कति हो ?

-३९
३७. अर्धवार्षिक परीक्षा कस्तो मूल्याङ्कन हो ? 

-निर्णयात्मक मूल्याङ्कन 

३८. सर्जिनात्मक उमेर भन्नाले कस्तो अवस्थालाई जनाउँछ ?

-उत्तर बाल्यावस्था

३९. लिङग भेद भन्नाले के बुझिन्छ ?

-स्त्री र पुरुषबीचको प्राकुतिक वा जैविक भिन्नता 

४०. सुशासनको अवधारणा कहिलेबाट आएको हो ?

-सन् १९९० देखि

Loading...