Kanchanpur, July 25, Shuklaphanta national park has reported zero poaching after hidden cameras were installed at various places inside the park. Such cameras have been installed at more than two dozen places with high possibility of poaching. “We caught three poachers last year with the help of the hidden cameras. Cases of wildlife poaching have […]
समाचार
Child dies after falling into ditch
Lahan, July 25, A minor drowned in a ditch at Golbazaar municipality-4 in Siraha district on Wednesday evening. The deceased has been identified as Ankit Kumar Sah, son of a local Santosh Sah. The incident took place when the child fell into the ditch filled with water following incessant rainfall nearby the house. According to […]
केरूङ नाकाबाट चिनियाँ क्षेत्रमा जान परिचयपत्र लिने दश हजार नाघे
रसुवा, ९ साउ । नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ । यस्तो परिचयपत्र लिनेमा जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक […]
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
नेपालगञ्ज, ९ साउन । बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना […]
ह्विलचेयर पाउनभन्दा बनाउनै गाह्रो
काठमाडौँ, साउन ९ गते । रूखबाट लड्दा धादिङ जिल्लाको त्रिपुरासुन्दरी–२, सल्यानटारका अञ्जन श्रेष्ठको मेरुदण्डमा चोट लाग्यो । त्यसपछि हिँडडुल नै बन्द भएका श्रेष्ठ दुई वर्षअघि धादिङमै शारीरिक पुनस्र्थापना केन्द्रले गरेको घुम्ती शिविरमा गए। त्यहाँ उनले मोबिलिटी ह्विलचेयर पाए। ह्विलचेयर पाएपछि उनको जीवन थोरै सहज भएको थियो तर केही महिनाअघि उनको ह्विलचेयर बिग्रियो । ह्विलचेयर मर्मत […]
रामेछापमा भीषण आगलागी – ४ घर जलेर नष्ट, नियन्त्रणको प्रयास जारी
रामेछाप, ९ साउन । रामेछापको रामेछाप नगरपालिका -३ स्थित साँघुटार बजारमा भीषण आगलागी भएको छ । वर्षाको मौसममा समेत आगलागीबाट ४ घर जलेर नष्ट भएका छन् । विहान करिब ७ बजेबाट लागेको आगो नियन्त्रमा लिन गाह्रो भएपछी स्थानीय आतंकित बनेका छन् । स्थानीय राजन सुबेदीको घरमा विद्युत सर्ट भएपछि आगलागी भएको स्थानीय शिक्षक अनिरुद्र सुबेदीले […]
‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार
भीमदत्तनगर– ९ साउन । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ ।भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२र७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा सात स्टिङ अपरेसन गरेको अख्तियार कार्यालयले जनाएको छ । पहिलोपटकको स्टिङ अपरेसनमा […]
जब महिला आयोगकी प्रमुखले नै बालिका बलात्कारको भिडियो सामाजिक सञ्जालमा शेयर गरिन्
९ साउन, एजेन्सी । महिला आयोगकै प्रमुखले एकजना बालिकाको बलात्कार भएको भिडियो सार्वजिक गरे के होला ? यस्तै भएको छिमेकी मुलुक भारतमा । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवाल मंगलबार ट्वीटरमा एक बालिका बलात्कारको पुरानो भिडियो शेयर गरेर विवादमा घेरिएकी छिन् । विवादपछि मालीवालले भिडियोलाई डिलिट गरेर माफी मागेकी छिन् । उनले शेयर गरेको भिडियोमा […]
नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने
बेत्रावती, ९ साउन । नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो । आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर […]
अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै पैसा तिर्न सकिने
९ साउन, काठमाडौं । अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै भुक्तानी गर्न पाइने भएको छ । यस अघि विदेशी एकाउन्टबाट मात्रै भुक्तानी गर्न पाइन्थो । नेपाल राष्ट्र बैंकले नेपालबाट अनलाइन तथा सामाजिक सञ्जाल विज्ञापन गर्दा भुक्तानीको वैधानिक ढोका खोलिदिने भएको हो । मौद्रिक नीतिबाट बैंकले यसका लागि कानुनी व्यवस्था गरिने बताएको छ। सामाजिक सञ्जाल तथा […]









