एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा […]
समाचार
चैत्यदेवी सिंह र मदनकृष्ण श्रेष्ठको भव्य सम्मान हुने
आश्विन ३० ,काठमाडौं / नेवाः फिल्म सोसाईटीले वरिष्ठ चलचित्रकर्मीद्वय चैत्यदेवी सिंह र मदनकृष्ण श्रेष्ठलाई भव्य सम्मान गर्ने भएको छ । सोसाईटीबाट आयोजना हुन गइरहेको दोश्रो चलचित्र महोत्सव र सम्मान कार्यक्रम ‘निक्वःगु ल्न्क् संकिपा नखः व ल्ँक् संकिपा सम्मान ११३७’मा दुइ वरिष्ठ चलचित्रकर्मीलाई सम्मान गर्न लागिएको हो । सोसाईटीले आज ललितपुरमा पत्रकार […]
सत्ताधारी दल दुई तिहाइ बढी मतले विजयी
एजेन्सी । भेनेजुयलाको सत्ताधारी युनाइटेड समाजवादी पार्टी (पीएसयूभी) ले २३ वटा क्षेत्रीय गभर्नरका लागि भएको निर्वाचनमा दुईतिहाईभन्दा बढी सदस्य जिताउन सफल देखिएको सोमबार जनाइएको छ । राष्ट्रिय निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्षेत्रीय गभर्नरका लागि जम्मा २३ स्थानका लागि भएको निर्वाचनमा १७ स्थानमा सत्ताधारी समाजवादी पार्टीले विजय हासिल गरेको छ भने बाँकी पाँच स्थान प्रतिपक्षी […]
प्रचण्डका दुर्इ दर्जन नेताहरू विप्लवमा प्रवेश
विरगंज, ३० असोज । चुनावको मुखमा माओवादी केन्द्रका दुई दर्जन नेता-कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पर्साका माओवादी केन्द्रका नेता रामबाबु प्रसाद यादवको नेतृत्वमा उनिहरुले नेकपा प्रवेश गरेका हुन् । चुनावी तालमेल तथा एकतको नाममा पार्टी नेतृत्व एमालेमा विलय भएको भन्दै उनीहरुले चुनाव खारेजीमा लाग्ने बताएका थिए । नवप्रवेशीलाई नेकपाका पोलिट्ब्युरो सदस्य पदम […]
१० बर्षमा फर्कियो खोला, गच्छदार फर्किए पुरानै घर
काठमाडौं । नेपाली काँग्रेसबाट अलग भएर मधेस केन्द्रित राजनीति गरेका नेता विजयकुमार गच्छेदार पुरानै घर फर्केका छन् । काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छेदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै विलय भएको छ । सोमबार बालुवाटारमा आयोजित एकता कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा लगायत शिर्षस्थ नेताहरुले गच्छेदारको नेतृत्वमा […]
एनअारएनएकाे विश्वसम्मेलनमा भिजन २०२० पारित तर नेतृत्वमा घम्साघम्सी
काठमाडाैं, ३० असाेज । दुर्इ कार्यकाल अध्यक्ष भएर नेतृत्व गरेका शेष घले पत्नी जमुना घलेले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएपछि एनअारएनएकाे अाठाैं विश्व सम्मेलनमा कसले बाजी मार्ला भन्ने चर्चा परिचर्चा बढेकाे छ । यसअघि एनअारएएका पूर्व अध्यक्षहरुले भट्टलार्इ सर्वसम्मत बनाउन प्रयत्न गरेका थिए । सुरुमा भट्टलार्इ नेतृत्व छाेड्न तयार भए पनि जमुनाले अन्तिममा अाएर अाफ्नाे […]
समय सकिने बेला सांसदले मनपरी बाँडे १० अर्ब
काठमाडौं, ३० असोज। संसदको अायु सकिएसँगै सांसदहरुको काठमाडौं बसाईको अर्थ पनि समाप्त भएको छ । संसदकै कामको लागि अब सांसदहरुले काठमाडौंमा डेर गर्नु नपर्ने भएको हो । अागामी मंसिरपछि नयाँ अनुहारका सांसदहरु काठमाडौमा देखिनेछन् । सांसदहरु जनताको काम भन्दापनि अाफ्नो स्वार्थको लागि मरिहत्ते गर्ने गरेको अारोप विगतदेखि नै लाग्दै अाएको छ । त्यही अारोपको अर्को […]
प्रमुख दलहरुले नै अायाेगलार्इ बुझाए नक्कली सूची
काठमाडौं, ३० असोज । प्रक्रिया पूरा गर्ने गरी दलहरुले आइतबार राति अबेरसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिक निर्वाचनको लागि ५५ दलले बन्दसूची अायोगमा बुझाएका छन् । विशेष गरी नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारको अन्तिम टुंगो नलाएरै बन्दूसीच पेश गरेका छन् । निर्वाचन आयोगले तोकेको समयसीमा भित्र बुझाउनै […]
सफारी होटलमा खतरानाक विष्फोट, ८५ जनाको मृत्यु
एजेन्सी । सोमालियाको राजधानीमा रहेको मोगादिसु सफारी होटेलमा शनिबार भएको विस्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विस्पोटका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए । घटनामा गम्भीर […]
नेपालभाषा गीति एल्बम ” यच्चुगु सर्ग: ” सार्वजनिक
आश्विन २९, काठमाडौँ / नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत तथा एरेन्जमा सबै गीतको रचना नेपालभाषा गीतका चर्चित रचनाकार पुर्णकाजी ज्यापु को रहेको छ । एउटा गीतमा रोजी संगै लोकप्रिय हास्य कलाकार मदनकृष्ण समेतको स्वर रहेको छ । आइतबार बहुचर्चित लोकप्रिय […]