बाँके, २५ साउन । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया […]
समाचार
उप–निर्वाचनका लागि ३४ मतदानस्थल
लमही, २५ साउन । दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् । […]
ऐनको पर्खाइमा प्रदेश सरकार
सुर्खेत, २५ साउन । सङ्घीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । सङ्घीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक प्रशासनसँग सम्बन्धित काम गर्न समस्या भएको छ । कर्णाली प्रदेश सरकारले अघिल्ला दुई आर्थिक […]
त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो
धादिङ, २५ साउन । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल […]
महिला र बालकको शव फेला
दमौली, २५ साउन । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी […]
त्रिशूली दुर्घटनाः मृतकको सङ्ख्या आठ पुग्यो, २० भन्दा बढी यात्रु अझै वेपत्ता
धादिङ, २५ साउन । बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल […]
लोकसेवा आयोगले निकाल्यो स्थानीय तहका लागि शिक्षा सेवातर्फको लिखित परीक्षाको नतिजा (पूरा नतिजासहित)
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् । हेर्नुहाेस पूरा नतिजा
हाम्रो रकमबाट हाम्रै सम्पदा बन्छ- मेयर शाक्य
काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सम्पदा संरक्षण, पुनर्निर्माण नगरवासी नागरिककै रकमबाट हुने बताएका छन् । गुठी विधेयकको सम्बन्धमा खड्गी समुदायसँगको एक कार्यक्रममा मेयर शाक्यले बाहिरी रुपमा नदेखिए तापनि विवादित गुठी विधेयक फिर्ता लिन आफुले भूमिका खेलेको बताए । सम्पदा जीवन्त बनाईराख्न नेवार समुदाय भित्रका गुठिका गुठियारहरु सबै एक ढिक्का हुनुपर्ने उनले […]
भूल स्वीकार्दै आयोगले सच्चायो मध्यमाञ्चल क्षेत्रको निमावि अंग्रेजी विषयको नतिजा
भक्तपुर । शिक्षक सेवा आयोगले बिहिवार सार्वजनिक गरेको खुला तर्फको निम्न माध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजामा सुधार गरेको छ । विहिवार र्साजनिक गरेको अन्तिम नतिजामा योग्यताक्रम भूलवस अन्य हुन गएको भन्दै आयोगले शुक्रवार एउटा सूचना मार्फत नयाँ योग्यताक्रम सार्वजनिक गरेको हो । अन्य नतिजा यथावत रहेपनि योग्यताक्रमको क्रम संख्या २३ देखि २७ […]
म्यानपावर व्यवसायीको अवैध सम्पति छानविन हुने, कर छलीबारे पनि अनुसन्धान हुँदै
काठमाडौं, २४ साउन । सम्पति सुद्धिकरण विभागले म्यानपावर व्यवसायीको सम्पत्ति छानविन गर्ने भएको छ । पछिल्लो समय शंकास्पद कारोबारमाथि अनुसन्धान तीव्र पारेको सम्पत्ति शुद्धीकरण विभागले म्यानपावर व्यवसायीमाथि पनि नजर लगाएको हो । नेपालका सक्रिय श्रमशक्ति विदेश पठाएर ठूलो रकम कमाएका म्यानपावरहरुमाथि अनुसन्धान गर्न विभागले आन्तरिक तयारी सबै गरिसकेको बताएको छ । सरकारले तोेकेको शुल्कभन्दा पनि […]










