लोकसेवा आयोगले निकाल्यो स्थानीय तहका लागि शिक्षा सेवातर्फको लिखित परीक्षाको नतिजा (पूरा नतिजासहित)

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।

हेर्नुहाेस पूरा नतिजा

Loading...