लोकसेवाले निकाल्यो खरिदारको १४ केन्द्रकै नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले भदौ १६ गतेदेखि नतिजा प्रकाशन सुरु गरेको हो ।

१७ गते मंगलबार बाग्लुङ केन्द्रको नतिजा निकालेको आयोगले अहिलेसम्म इलाम, धनकुटा, दिक्तेल, जलेश्वर, हेटौडा, काठमाडौं, बाग्लुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर केन्द्रको नतिजा प्रकाशन गरिसकेको छ । यसैक्रममा आयोगले शनिवार हेटौडा र बुटवल केन्द्रको नतिजा निकालेको हो ।

आयोगले गत बैशाख १४ गते प्रथम चरणको परीक्षा लिएको थियो भने प्रथम चरणको परीक्षा उत्तीर्ण गरेकाहरुलाई असार ७ गते दोस्रो चरणको परीक्षा सञ्चालन गरेको थियो । देशभर आयोगले न्याय र लेखापरीक्षण समूहका लागि विभिन्न केन्द्रबाट विभिन्न संख्यामा विज्ञापन गरेको थियो ।

हेर्नुहोस बुटवल केन्द्रको नतिजा

 

हेर्नुहोस हेटौडा केन्द्रको नतिजा

 

हेर्नुहोस बाग्लुङ केन्द्रको नतिजा

 

हेर्नुहोस काठमाडौं केन्द्रको नतिजा

 

हेर्नुहोस दाङ केन्द्रको नतिजा

 

हेर्नुहोस सुर्खेत केन्द्रको नतिजा

 

हेर्नुहोस धनकुटा केन्द्रको नतिजा

 

हेर्नुहोस पोखरा केन्द्रको नतिजा

 

हेर्नुहोस जुम्ला केन्द्रको नतिजा

 

हेर्नुहोस दिपायल केन्द्रको नतिजा

 

हेर्नुहोस महेन्द्रनगर केन्द्रको नतिजा

 

हेर्नुहोस दिक्तेल केन्द्रको नतिजा

 

हेर्नुहोस जलेश्वर केन्द्रको नतिजा

 

हेर्नुहोस इलाम केन्द्रको नतिजा

 

Loading...