डेङ्गुको सङ्क्रमणः प्रधानमन्त्रिको जिल्लामा झुल टाँगेर उपचार

सुरुङ्गा, ३१ साउन । झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले […]

रवि लामिछाने पक्राउ

३० साउन, काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् । प्रहरीले बिहीवार साँझ उनीहरुलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको […]

चीनमा चालीस लाख यौनकर्मी, नेपाली महिला पनि तस्करको फन्दामा

काठमाडौं । चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ । यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । […]

चोरीका गहनासहित चार जना चोर पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले चोरीका गहनासहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले चोरीका गरगहनासहित ४ जना पक्राउ परेका बताए । डिएसपी चिमोरियाका अनुसार अहिले बरामद भएको गहना परीक्षण गर्ने काम भइरहेको छ । प्रहरीले चोरीका गहनासहित पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । चिमोरियाका […]

धानको मेलो सकेर कोदोतिर किसान

लमजुङ, ३० साउन । यतिबेला लमजुङका किसानलाइ कोदो रोप्न भ्याइनभ्याई छ । धानको बीउ रोपिसकेका किसानलाई साउन शुरु भएदेखि कोदो रोप्न भ्याइनभ्याई भएको हो ।दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका ४० वर्षीय कुमार तामाङले साउन २ गतेबाट कोदो रोप्न शुरु गरे । “बिहान–बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै हुन्छन् । अहिले कोदो रोप्न भ्याइनभ्याई छ” उनले भने […]

पाल्पामा अलैँचिको व्यावसायिक खेती शुरु

बेझाड, ३० साउन । नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरबाट खेती गर्न थालिएको हो । जिल्लाकै यो पहिलो व्यावसायिक अलँैची खेती हो । खाँदर क्षेत्रका ४४ रोपनी क्षेत्रफलमा अलैँची लगाउन थालिएको छ । गाउँपालिकाले पकेट […]

महिला मृत फेला

गलकोट, ३० साउन । जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल आज मृत फेला परेकि छन् । नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उनको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । श्रीमान् रोजगारीका […]

मकैबारीमा अकस्मात अवतरण, सय भन्दा बढि यात्रु सकुशल

साउन, ३० रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए । सो विमान […]

तीन ग्रामीण सडक शिलान्यास

फिदिम, ३० साउन । पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गरे । कार्यक्रममा मन्त्री आङ्बोले स्थानीय तहहरुलाई मुख्य सडक तथा सदरमुकामसम्म जोड्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । शिलान्यास […]

एक वर्ष बित्न लाग्दा भेटिएनन् पत्रकार तेजु

डोटी, ३० साउन । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म उनको कुनै जानकारी हुन सकेको छैन । विसं २०७५ भदौ महीनाको ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट उनि सम्पर्कविहीन भएका थिए । बेपत्ता भएदेखि […]