मतदातालाई आफ्नो पक्षमा पार्न गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोक्यो

वीरगञ्ज ५ मंसिर। उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी–५ मा समाजवादीले गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । यहाँ मंसिर १४ मा वडाअध्यक्ष पदको उपनिर्वाचन हुँदै छ । उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन भोजभतेरमा रोक लगाइएको सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतले बताए। समाजवादीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेन्ट गाडेर भोजभतेरको […]

बैद्यनाथ धाममा सवा करोड ज्योति प्रज्वलन गरिने

काठमाण्डौ ४ मंसिर । ‘पिण्डेश्वर शिवलक्ष्मी धामले अछामको बैद्यनाथ धाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्ने भएको छ । यही मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड ज्योति प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाण्डौका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बताए । बैद्दनाथ धाम नेपालका प्रसिद्द […]

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

बाँके, ४ मंसिर । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]

मानसिक र शारीरिक रोगबाट बच्न योगाभ्यास

काठमाडौँ ४,मंसिर । विगत केही वर्षयता योगा गरेर स्वस्थ बन्न सकिने सोच मानिसमा वृद्धि भएको छ । निश्क्रिय जीवनशैलीका कारण उत्पन्न रोग र बिरामिका कारण योग गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । हाल विश्वभर करिब ६० प्रतिशत बिरामी विभिन्न नसर्ने रोगबाट ग्रस्त छन् । प्रविधिको प्रयोग, निश्क्रिय जीवनशैली तथा शारीरिक अभ्यासको कमीका कारण रोगी […]

उपसभामुखले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार

काठमाडौं ४ मंसिर । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ ।  बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको सपथ लिन आग्रह गरेका थिए । तर ओलीको प्रस्ताव तुम्बाहाम्फेले अस्वीकार गर्दै निर्वाचित पदाधिकारी हुँदाहुँदै […]

भारत जाँदा अब नेपाल टेलिकमको ‘डाटा रोमिङ प्याक’ प्रयोग गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको […]

दुर्घटनाले चुँडेको सपनाः सैनिक बन्न हिँडेका विनोद अस्पतालको शैयामा

बुटवल ,४ मंसिर । घरमा चरम गरिबी, श्रीमान्, जीवितै भएर पनि बेसहारा एउटी महिलाको जीवनमा चोटमाथि चोट । भारतमा रहेका श्रीमानले वर्षौंदेखि बेवास्ता गरेपछि तीन सन्तानको पालन पोषणको जिम्मेवारी सम्हाल्दै आएकी उनलाई दैवले पनि न्याय गर्न सकेन ।अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नम्वर ८, पालीगाउँस्थित घर भएकी ४० वर्षीया मेनुका खड्का जीविकोपार्जनको उपाय नभएपछि गुल्मीको चारपाला, […]

वैदेशिक रोजगारमा जानेहरू परामर्श लिदैनन्

बर्दिया,४ मंसिर । मधुवन नगरपालिकाकी सपना परियारले राहदानी बनाउने सिफारिस लिन स्थानीय प्रशासनमा निवेदन दिइन् । उनी जापान जाने तयारीमा रहेकाले निकै हतारमा रहेको सुनाइन् । ‘एक सातामा राहदानीलगायतका सबै काम नसके विदेश जान पाइँदैंन,’ उनले भनिन्, ‘राहदानी बनाउनैका लागी प्लेनमा काठमाडौं जाने तयारीमा छु ।’ उनको हतारो देखेर जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सम्झाउन […]

जापानबाट पैसा पठाएका थापाले पाए सिटी एक्स्प्रेसको एक लाख उपहार

काठमाडौं । जापानका गोविन्दबहादुर थापाले जापानबाट नेपाल पैसा पठाएर एक लाख नगद उपहार जितेका छन् । सिटी एक्स्प्रेसले चलाएको ‘लखपति एक्स्प्रेस २०७६( न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत थापाले पुरस्कार पाएका हुन् । सिटि एक्सप्रेसले हालै आफ्नो उपहार घोषणा अन्तर्गत लक्की ड्रबाट उनी विजेता घोषित भएका हुन् । सिटी एक्सप्रेसले लक्की ड्र […]

जाजरकोटको खलंगामा कोशेली घर स्थापना

जाजरकोट, ४ मंसिर । जिल्ला सदरमुकाम खलंगाको शान्तिचौतारामा मंगलबार जाजरकोट कोशेली घर स्थापना भएको छ । भेरी नगरपालिकाका कार्यबाहाक प्रमुख भावना भण्डारीद्धारा औपचारिक रुपमा उद्घाटन गराएर जाजरकोट कोशेली घर स्थापना भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन ईकाइ जोन जाजरकोटको सहयोगमा महिला उद्ययमी शिला नेपालीले उक्त जाजरकोट कोशेली घरको स्थापना भएको परियोजना कार्यन्वयन […]