काठमाडौं ६ मंसिर। अफ्रिकी राष्ट्र कङ्गोका अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ भने ५ हजारले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा मात्र अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ । जसमा ५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । केही समयअघि इबोलाको चपेटामा परेको कङ्गो यसबर्ष दादुराको चपेटामा […]
समाज
सात तला र एक सय ५० कोठा भएको नेपालकै ठूलो गुफा पर्यटकको पखाईमा
मुस्ताङ, ५ मंसिर । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ। पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो। संरक्षण, प्रचार प्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ । “सात वटा तला […]
निकै चर्चाको विषय बनेको एनसेल कम्पनीले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपियाँ बुझाउनुपर्ने
काठमाडौँ, ६ मङ्सिर । विगत चार वर्षयता निकै चर्चाको विषय बनेको दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीबापतको पुँजीगत लाभकर निर्धारणको विषय टुङ्गिएको छ । सर्वोच्च अदालतको गत भदौ ८ गतेको इजलासको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै लाभकर निर्धारण गरेपछि यो विषय टुङ्गिएको हो । पूर्णपाठमा एनसेलले अब लाभकरबापत २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ […]
सवारी दुर्घटनाबाटै १७ दिनमा दोलखाका १८ जनाको मृत्यु, ६३ घाइते
दोलखा, ५ मङ्सिर । पछिल्लो समय दोलखाबाट राजधानी तथा छिमेकी जिल्ला जाने सवारीसाधनहरु दुर्घटनामा पर्न थालेसँगै ज्यान गुमाउने र घाइतेको संख्या बढेको छ । कच्ची सडक, पुराना सवारीसाधन, क्षमता भन्दा बढि यात्रु कोच्ने र चालकको लापरबाहीले यात्रु वाहक सवारीहरु दुर्घटना परेसँगै मुत्यु हुने र घाइते हुनेको संख्या बढेको हो । पछिल्लो १७ दिनमा मात्रै सार्वजनिक […]
श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै घरमै गएर खुकुरी प्रहार गरी हत्या गर्ने जेल
काठमाडौं । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए । दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग […]
केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न चिनियाँ टोली आउने
काठमाडौँ, ६ मङ्सिर । नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखाका प्रमुख गोपालप्रसाद सिग्देलका अनुसार चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणको क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको […]
सङ्खुवासभामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
सङ्खुवासभा ५ मंसिर । जिल्लाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्र्याक्टर कुवापानीमा अनियन्त्रित भई […]
मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट
सिन्धुली ५ मंसिर । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य […]
कालापानी विवादबारे बोल्यो चीन नेपाल सरकार माग गर्छ भने चीन हतीयार सहित सेना पठाउन तयार
काठमाडौं ५ मंसिर । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ । चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान […]
३३ महिनामा चार किलोमिटर सडक कालोपत्र
कञ्चनपुर ५ मंसिर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइएपनि हालसम्म डोकेबजार–बेलौरी खण्डमा चार किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ । ‘सडक निर्माणको ३३ महिना पूरा भयो’, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले […]











