काठमाडौं उपत्यकामा थपिए १६६ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् । शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० […]

हुम्लामा संकलन गरिएको १२८ स्वाबको नजिता नेगेटिभ

हुम्ला । हुम्लामा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्था बुझ्नका लागि गरिएको परिक्षणको सबै नतिजा नेगेटिभ आएको छ । जिल्लाको सदरमुकामको सिमकोट गापाका वडाका नागरिकको भिंडभाड हुने विभिन्न कार्यालयहरूका कर्मचारी तथा फ्रन्टलाइनमा बसेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा अन्यहरूको नमुना स्वाब संकलन गरिएको थियो । संकलन गरिएका सबैको स्वाव रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा कोरोनाको संक्रमण नभएको […]

कोरोनाबाट विश्वभर ८ लाख ८ हजारको मृत्यु, २ करोड ३३ लाख बढीमा संक्रमण

काठमाडौं । विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ […]

चितवनमा एक कोरोना संक्रमित महिलाको निधन

चितवन, ७ भदाै । चितवनमा कोरोना भाइरसको संक्रमणले थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७:२६ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शनिबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आउँदा ती महिलाको मृत्यु भइसकेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले […]

बारेकोटका पहिरो पीडितलाइ पत्रकार गिरीको पहलमा सहयोग हस्तान्तरण

जाजरकोट । जाजरकाेटकाे बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि लागि पत्रकार वीरबहादुर गिरीको पहलमा संकलन भएको करीब ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ । गत असार २५ गते बारेकोटमा गएको पहिरोबाट विस्थापित भएका घर परिवारहरुको सहयोगका लागि जिल्लामा पत्रकार गिरीको संयोजकत्वमा राहत संकलन समिति गठन गरी करीब ५ लाख सहयोग संकलन भएको थियो । संकलन […]

काठमाडौं उपत्यकामा एकैदिन २१६ संक्रमित भेटिए, देशभर ६३४

काठमाडौं, ६ भदौ । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २१६ जना नयाँ काेराेना संक्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाै जिल्लामा संक्रमित भेटिएका छन् । त्यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । पछिल्लाे २४ घन्टामा देशभर ६३४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२,५१९ […]

माधव नेपालको सुरक्षामा खटिएका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना

काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेपाल कम्यनुिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हाे । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने […]

फेरि थपिए ८३८ जना कोरोना संक्रमित, कूल संख्या नाघ्यो ३० हजार

काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय […]

आइसीयूमा ६ दिनदेखि राखिएका कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो। मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, […]

काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिए, देशभर ७०७ कोरोना पुष्टि

काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा एकै दिन १७४ जना संक्रमित थपिएका छन् । काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा गरी २०० जना संक्रमित फेला परेका हुन् । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिँदा देशभर आज पत्ता लागेको संक्रमितको संख्या पनि अहिलेसम्मकै बढी […]