कानुन विपरित स्वास्थ्य मन्त्रालयले चार करोड बाँडेको खुलासा

काठमाडौँ, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुन विपरित उपचार खर्च भन्दै चार करोड बाँडेको थाहा भएको छ । मन्त्रालयले कस्ता व्यक्तिलाई सो रकम बाँडेको हो भन्ने कुरा सार्वजनिक भएको छैन । मन्त्रालयबाट मनपरी राज्यको ठुलो रकम वितरण हुन थालेपछि त्यसलाई व्यवस्थित गर्नका लागि जनस्वास्थ्य विधेयक २०७५ जारी गरिएको थियो । नयाँ जारी भएको […]

अब प्रदेशबाटै श्रम स्वीकृति गराउन पाइने

धनुषा, ९ पुस । श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सातै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन […]

निर्मलाको हत्यारा पत्ता लगाउन पहल गरिदिन हस्ताक्षरको पोको राष्ट्रसंघमा

काठमाडाै, ८ पुस । निर्मला पन्तकाे हत्यारा पत्ता लगाउन पहल गरिदिन अाग्रह गर्दै विद्यार्थीहरुले हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघलार्इ पठाएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएकाे ५ महिना बित्दा समेत सरकारले निर्मला बलात्कार र हत्याका दोषी पत्ता लगाउन नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन […]

प्रहरी प्रमुखको गुनासो : प्रहरी नै पुगेनन्

काठमाडौँ, ८ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकता अनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा क्षेत्रमा बजेट बढाउँन आफूले पहल गर्ने आस्वासन दिएका छन । आइतवार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा […]

प्रचण्डलार्इ फेसबुकमा गाली गरेको आरोपमा चितवनको होटेल सेन्ट्रल पामका मालिक पक्राउ

चितवन, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ फेसबुकमा गाली गरेकाे अाराेपमा एक हाेटल व्यवसायी पक्राउ परेका छन् । चितवनका हाेटल व्यवसायी सुवाेध प्रधानलार्इ प्रहरीले पक्राउ गरेकाे हाे । उनी नेपाली कांग्रेसका कार्यकर्ता तथा चितवनकाे ठूलाे हाेटल सेन्ट्रल पामका मालिक पनि हुन । नेपाली कांग्रेसकाे महासमिति सदस्य समेत रहेका प्रधानले […]

पार्टी एकलौटी चलाए दुर्भाग्य हुने माधव नेपालको चेतावनी

काठमाडौ, ७ पुस । लामाे समयदेखि पार्टीमा असन्तुष्टी राख्दै अाएका माधव कुमार नेपालले नेताहरुलार्इ चेतावनी दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपालले प्रमुख नेताहरुले पार्टी एकलाैटी रुपमा चलाउन थालेकाे भन्दै यस्ताे गरिए ठूलाे दुर्भाग्य हुने चेतावनी दिए । उनले एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै बैठकमा ठूलाे […]

सीमास्तम्भ छोएर अन्तराष्ट्रिय नियम विपरित दसगजा क्षेत्रमा भारतले बनायो सडक

नेपालगन्ज, ७ पुस । भारतले नेपालकाे सीमाना क्षेत्रमा लगातार एकतर्फी उच्च सडक निर्माण गर्दै अाएकाे छ । दुर्इ देशकाे सीमा दसगजा क्षेत्रमै अन्तराष्ट्रिय नियम विपरित भारतले एकतर्फी सडक बनाएर नेपाली भूभाग डुवानमा पार्ने हर्कत गरेकाे भएपनि नेपाल सरकारले त्यसतर्फ ध्यान दिन सकेकाे छैन । बाँकेकाे सीमा क्षेत्र हिरमनियाको दसगजा नजिक भारतले विगत चार वर्षदेखि निर्माण […]

मोहन बैद्य चढेको गाडी रौतहटमा दुर्घटना, यस्तो छ बैद्यको अवस्था

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य चढेको सवारी रौतहटमा दुर्घटना भएको छ । तर, वैद्य भने सकुशल छन् । उनी क्षतिग्रस्त सवारी छाडेर सिरहा पुगेका छन् । दुर्घटना शुक्रबार राती भएको हो । पूर्वपश्चिम राजमार्गको चन्द्रपुरस्थित सडकमा वैद्य सवार रहेको मारुती भ्यान सडकमा रोकिरहेको ट्रकमा ठोक्किएको थियो । बा३च […]

मेक्सिको सीमानामा पर्खाल बनाउने बारे अमेरिकी सिनेट र सरकारबीच विवाद

एजेन्सी । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित हुने भएको हो । […]

ठूलो संख्यामा शिक्षकहरु फेल, पास गराइदिन उत्तरपुस्तिकामा लेखिए रोचक कहानी

काठमाडौं । कार्यरत अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नका लागि शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ठूलो संख्यामा शिक्षकहरु अनुत्तीर्ण भएका छन् । नतिजा प्रकाशन गर्ने र पुनर्योगको प्रक्रिया पनि चलिरहेकोले आयोगले यसको एकिन आँकडा बाहिर नल्याए  पनि अहिलेसम्म प्रकाशित नतिजामा अनुत्तीर्ण हुनेहरुको प्रतिशत निकै धेरै देखिएको छ ।यो तथ्यसँगै नेपालको शिक्षाको मुहान कस्तो छ भन्ने […]