काठमाडाैं, २० पुस । मंसिरमा नेपालबाट पानीजहाज चढेर मुम्बइ पुगिने भनेर घाेषणा गरेका प्रधानमन्त्री केपी शर्मा अाेलीले साे समयमा कुनै काम नै सुरुवात अालाेचना नभइरहेका बेला फेरि अर्काे घाेषणा गरेका छन् । प्रम अाेलीले काेशीमा पानीजहाज चलाउने कुरा यथार्थमा परिणत गर्ने बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ […]
राजनीति
निगममा काण्डै काण्ड मच्चाउने कंसाकारलार्इ उनकै कार्यकक्षमा पुगेर यसरी दले कालोमोसो
काठमाडौं, २० पुस । वाइड वडी खरिद प्रकरणमा अर्बाै रकम घाेटाला गरेकाे अाराेप लागेका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)काे युवा संगठनले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको हो। क्रान्तिकारी युवा लिगले कालाेमाेसाे अाफ्नाे ३ नम्बर प्रदेश कमिटीले दलेकाे दावी गर्दै एक […]
बमजनको आश्रममा सिआइबीको छापा, सञ्चलाललार्इ गाडिएको ठाउँमा पुगे फरेन्सिक विज्ञ
सिन्धुपाल्चाेक, २० पुस । विवादास्पद तपस्वी रामबहादुर वम्जनकाे अाश्रममा प्रहरी्ले छापा मारेको छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको सिन्धुपाल्चाेकमा रहेकाे आश्रममा शुक्रबार छापा मारेकाे हाे । लिटल बुद्ध भनेर चर्चा गरिएका बम्जनकाे अाश्रममा एक जनाकाे हत्या गरेकाे र ४ जनालार्इ वेपत्ता पारिएकाे […]
प्रधान्यायाधिश जबराले नियुक्त भएलगत्तै संविधान विपरित जोशीलार्इ जिम्मेबारीबाट हटाए
काठमाडौँ, २० पुस । राजनीतिक अस्थिरताका बारेमा प्रश्न उठिरहँदा न्यायालय पनि विवादमा पर्दै गएकाे छ । खिलराज रेग्मीलार्इ मन्त्रिपरिषद जिम्मा लगाइएसँगै न्यायालयमा राजनीतिक हस्तक्षेप बढेकाे बताइन्छ । यसैक्रममा सर्वाेच्चले पहिलाे पटक अाफै दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वकाे निर्णय गरेकाे छ । त्याे पनि सर्वाेच्चकै एक अर्का न्यायाधिशकाे मन भाँचेर । प्रधानन्यायाधिशमा नियुक्त भएलगत्तै नयाँ चालेन्द्र […]
हेलिकोप्टरबाट पूर्वी नेपालका गहुँ, जौ, कोदो बोली अवलोकनमा व्यस्त राष्ट्रपति
झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपालको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । बुधबार झापा पुगेर राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजनाकाे अवलाेकन गरेकी हुन् । उनले त्यहाँ रहेका गहुँ, मकै र कोदो खेती हेलिकाेप्टरबाटै […]
प्रधानमन्त्री ओलीका बोली आफैलार्इ घाँडो बन्दै, संसदमा प्रमले ढाँटेको भन्दै यसरी उडाए सांसदले
काठमाडौँ, १७ पुस । समय बित्दै जाँदा प्रधानमन्त्री अाेलीलार्इ अरुले लगाएका अाराेप भन्दा अाफ्नै बाेली भारी हुन थालेकाे छ । प्रधानमन्त्री भए लगत्तैदेखि अाफूले विकासका लर्काे नै लाउने भाषण दिएर चर्चा र हाइहार्इ पाएका प्रधानमन्त्री केपी शर्मा अाेली अहिले पनि ती भाषण दन्काउन छाडेका छैनन । तर, उनले भनेका केही पनि कुरा व्यवहारमा देखिएका छैनन […]
अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद गरेको खुलासा
काठमाडौ, १६ पुस । नेपाल वायुसेवा निगमका लागि वाइडवडी खरिद गर्न सम्लग्न भएका कर्मचारीहरुले पर्ने मुल्यभन्दा साढे ३ अर्ब रुपैयाँ बढी खर्च गरेको खुलासा भएकाे छ । एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपैयाँ बढी खर्च भएको खुलेकाे हाे । यसबाट अर्बौ कमिसन कुम्ल्याउने नियतसहित योजनाबद्ध रुपमा वाइडवडी खरिद […]
राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल
काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]
फुटको संघारमा विवेकशील साझा पार्टी, दुर्इ अध्यक्ष दुर्इतिर
काठमाडौं, १५ पुस । प्रदेश र संघीय प्रतिनिधि सभा चुनाव अघि दुर्इ अलग अलग पार्टी मिलेर बनेकाे विवेकशील साझा पार्टीभित्रकाे विवाद चरमचुलीमा पुगेकाे छ । साे पार्टीमा हालका लागि दुर्इ जनालार्इ संयाेजक बनाइएकाे थियाे । साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील पार्टीका उज्जवल थापा दुबैजना पार्टी एकिकरणपछि एकीकृत पा रिवर्टीकाे संयाेजक भएका थिए । तर […]
दक्षिण कोरियाको निर्यात सन् २०१८ मा ६०० अर्ब डलर
सियोल, १४ पुस । दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ । […]









