इलाम, २८ पुस । डाक्टर गोविन्द केसीको सत्याग्रह विरुद्ध अर्का एक व्यक्तिले आमरण अनसन सुरु गरेका छन् । इलामबाट केसीले १६ औं सत्याग्रह शुरु गरेको तीन दिनपछि उनका विजय थापाले आमरण अनसन शुरु गरेका हन् । समितिले पारित गरेको चिकित्सा शिक्षा विधयेक संसदबाट पारित गर्दै कार्यन्वयन गर्नुपर्ने माग राखेर आफूलाई सामाजिक अभियन्ता खोटाङका विजय थापाले […]
राजनीति
उज्वलले अरूले गरिदिएको बखानमा प्रभावित भई राम्रो चिनजान गरिकनै सम्बन्ध विच्छेद गरेको मिश्रको टिप्पणी
विवेकशील साझा पार्टी फुटेपछि राजनीतिकवृतमा विभिन्न चर्चा चलेका छन् । आफूलाई कल्याणकारी व्यवस्थाको वैकल्पिक धार भएको दावी गर्ने विवेकशील साझा पार्टीका नेताहरु अन्ततः आफैभित्रको किचलोमा परेर दुई फ्याक भएपछि ठूला दलहरु फेरि आफ्नो विकल्प नभएको बताउन थालेका छन् । स्थानीय निकायको निर्वाचनमा छुट्टाछुट्टै मैदानमा उत्रेका विवेकशील नेपाली दल र साझा पार्टी प्रदेश र संघीय सभाको […]
फुट्यो विवेकशील साझा, उज्वलले रञ्जुसहित ४२ प्रतिशत लिएर खोले विवेकशील
काठमाडौं, २७ पुस । वैकल्पिक राजनीति गर्दै आएको भनिएको पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ।। केही दिनअघि पार्टी संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदन बुझाएपछि पार्टीभित्र चरम मदभेद सुरु भएको थियो। उक्त प्रतिवेदनपछि रवीन्द्र मिश्र र थापाबिचको बिबाद छताछुल्ल भएको थियो । ‘सहभागितामूलक, समन्वयकारी, परिपूरक नेतृत्वहरुद्वारा दल सञ्चालित हुनुपर्नेमा झनै […]
सपना भित्रका सपनाले जगाएका रहरहरु
ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न कुनै बाहनामा चलि नै रहन्छ होला । ‘जीवनस्तर अलि माथि उठाउ’ यस्तो कहिल्यै सोचिएन । अनि अाफ्नाे भन्ने पनि कहिल्यै […]
अघिल्ला न्यायाधिशले दिएको आदेश खारोज गर्दै सुमार्गीको खाता रोक्का गर्न फेरि सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दुई साताअघि व्यापारी अजयराज सुमार्गीकाे बैंक खाता नराेक्न दिएकाे अादेश खारेज गर्दै प्रधानन्यायाधिश चालेेन्द्र शमशेरसहितकाे इजलासले अर्काे अादेश दिएकाे छ । सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का नगर्न यसअघि न्यायाधिश जाेशीकाे एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे थियाे । साेही अादेशका अाधारमा […]
निगममा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको भन्दै खड्का विरुद्ध अख्तयारको मुद्दा
काठमाडौं, २४ पुस । पदकाे दुरुपयाेग गरी अकूत सम्पति अार्जन गरेकाे र ठूलाे रकम भ्रष्टाचार गरेकाे भन्दै नेपाल अायल निगमका पूर्व कार्यकारी निर्देशक गाेपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्नै खड्काले गैरकानुनी रुपमा साढे १८ कराेड ६६ लाख ५ हजार रुपैयाँ अार्जन गरेकाे […]
राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख बने अमृत रार्इ
काठमाडौँ । सरकारले अमृतकुमार राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा नियुक्त गरेको छ। गत असारमा केपी ओली नेतृत्वको सरकारले तत्कालिन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई त्यहाँबाट फिर्ता बोलाएको थियो। भट्टराई फिर्ता भएपछि उक्त पद परराष्ट्र सचिव शंकर बैरागी वा सह-सचिव एवम् प्रवक्ता भरतराज पौडेलले पाउने अड्कलबाजी गरिएको थियो। तर दक्षिण अफ्रिकाका लागि नेपाली […]
अाफ्नै ड्राइभरसँग विवादमा आएकी लक्की शेर्पालार्इ सरकारले गर्यो बर्खास्त
काठमाडौं । विबादित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो । राजदूत शेर्पाका सवारी चालकसँग लेनदेन लगायतको विवाद बाहिर आएपछि उनि विबादित थिइन । राजदूतका शेर्पाका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव […]
सपथ खाएको पाँच दिनमै सर्वोच्चले रेशम चौधरीलार्इ थुनामै राख्न दियो यस्तो आदेश
काठमाडौँ, २४ पुस । टिकापुर घटनाुका प्रमुख दाेषी दावी गरिएका रेश चाैधरीलार्इ सर्वाेच्च अदालतले फेरि थुनामै राख्ने फैसला गरेकाे छ ।२०७२ भदाै ७ गते कैलालीकाे टिकापुरमा नेपाल प्रहरीका एसएसपी र एक बालकसहित ८ जनाको हत्या भएकाे अाराेपमा गिरफ्तार भएका चाैधरीलार्इ सर्वाेच्चले यसअघि जिल्ला अदालतले गरेकाे फैसलालार्इ नै सदर गरेकाे हाे । यसअघि डिल्लीबजार कारागारमा रहेका […]
राष्ट्र बैंकले रोकेको साढे २ अर्ब इन्भेस्टमेन्ट बैंकबाट निकाले सुमार्गीले
काठमाडौं, २१ पुस । लामाे समय नेपाल राष्ट्र बैंकले राेकेकाे अरबाै रकम निकाल्न अनेक प्रयास गरेका व्यापारी अजयराज सुमार्गीले अन्तत सफल भएका छन् । सर्वाेच्च अदालतले उनकाे पैसा नराेक्न अादेश दिए लगत्तै सुमार्गीले साढे २ अर्ब बढी रकम निकालेका छन् । सर्वोच्च अदालतले सुमार्गीको इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न […]









