नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् । अन्तिम मत परिणाम नआए पनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् । वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको […]

उपचुनावको परिणामः खस्कदो नेकपा, कांग्रेसको कछुवा उफ्राइ, सामाजिक सञ्जालमा सीमित साना दल

काठमाडौं, १६ मंसिर । उपनिर्वाचनमा मिश्रित परिणाम आएको छ । उपनिर्वाचनबाट सत्तारुढ दललाई धक्का लागेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चुनाव अघि दावा गरेजस्तो परिणाम निकाल्न सकेको छैन । त्यसैगरी यो चुनावले वैकल्पिक शक्तिका रुपमा आफूलाई दावी गर्ने दलहरुलाई पत्याएको देखिएन् । यो चुनावमा धेरैले सरकारको कामको मुल्यांकन हुने बताएका थिए । […]

पढाइ, कमाइ, दवाइ र विदाइ

‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ . षेलषाल मात्रै ठूलो रहेछ . कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलषाल मात्र रहेछ. मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्रै जाला भन्या […]

आफ्नो सीमा क्षेत्रफलप्रति राज्य बेखबर

आजसम्मको रेकर्डमा नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर हो । पूर्वमा मेची र पश्चिममा काली हाम्रो सीमाना हो । के यो साँचो हो ? आज प्रश्न गर्नुपर्ने बेला आएको छ । सर्वसाधारण नागरिकले गर्वका साथ हो भन्न सक्छन् तर यो देशको प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वले भने यसरी भन्न सकेको देखिदैन । भारतले निरन्तर सीमा मिच्दै […]

भण्डारी र बालकृष्णले गरे ज्ञानेन्द्र शाहीलाइ निष्कासनको कारवाही, ज्ञानेन्द्र शाहीद्वारा फेरि प्रतिवाद

काठमाडौँ, १२ मंसिर । नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका […]

ट्रम्प किन बेलाबेला उडन्ते काम गर्छन, आफै ट्वीट गरे यस्तो फेक पोस्ट

काठमाडौं, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प मिडियामा फेक न्यूजका बारेमा निकै आक्रामक रुपमा प्रस्तुत हुन्छन । तर उनी आफै भने बेलबेला फेक फोटोहरु र न्यूज पोस्ट गरिरहन्छन । उनी बेलबेला फेक सूचनाहरु दिएर विवादित पनि बनिरहन्छन । जसले गर्दा उनको कमजोर उडन्ते व्यक्तित्वमाथि धेरैले आलोचना गर्छन । पछिल्लो समय ट्रम्पले बुधबार आफ्नो ट्विटरमा एक […]

प्रचण्ड ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा शक्तिशाली बम विस्फोट

काठमाडौँ, ११ मङ्सिर । पोखरामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको छ । उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन् । विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम […]

भक्तपुरमा चुनावी सभाको सम्बोधन गर्दै स् देउवा, प्रचण्ड र नारायणमान

भक्तपुर, ११ मङ्सिर । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ क मा रहेका दलहरुले आउँदो मङ्सिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनको अन्तिम प्रचार प्रसार आज गर्दैछन् । शनिबार हुने उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम रहेको छ । आज राति १२ बजेसम्म मात्र प्रचार प्रसार गरिनेछ । त्यसपछि मौन समय सुरु हुने भएकाले दलहरु अन्तिम […]

अनसनको तयारीमा अध्यक्ष प्रचण्ड

भक्तपुर, ११ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीविरुद्ध आफै आन्दोलन गर्न तयार रहेको बताएका छन् । नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले विकास निर्माणको कामलाई ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आह्वान गर्ने र कारबाही नभए आफैं अनशन बस्ने बताए […]

सत्तामा एउटा कुरा सत्ताबाट बाहिर अर्को कुरा राष्ट्रियताको नाममा किन दोषारोपण ?

काठमाडौँ, ११ मंसिर । सत्तामा एउटा कुरा गर्ने र सत्ताबाट बाहिर रहनेबित्तिकै अर्को कुरा गर्ने नेपाली हुँदा राजनीतिको विशेषता नै हो । त्यस्तै, सत्तामा आफु रहँदा गरेको निर्णय सही र आफु सत्ताबाट बाहिरिएर अर्को सत्तामा गई त्यही निर्णयलाई निरन्तरता वा त्यस्तै प्रकृतिको अर्को निर्णय र कार्यान्वयन गर्दा सत्ताबाहिरकाले गर्ने विरोध अर्को दोस्रो विशेषता हो नेपाली […]