फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् : कांग्रेस महामन्त्री शर्मा

फागुन २५,काठमाडौँ  ।  सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको भनि टिप्पणी गरेका छन्।   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज मोरंगको रंगेलीमा आज आयोजित सभालाई सम्बोधन गर्दै निर्वाचन आयोगले कांग्रसको बुढो रुख जोगाउन  स्थानीय तहको चुनावका लागि बन्ने  मत पत्रनै हरियो बनाउन खोजेको  आरोप प्रति आप्प्ति […]

एमालेले गर्यो गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी ः नेकपा एमाले बैतडीले जिल्लाको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ। एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा […]

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

फागुन २३, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सोमबार बस्दैछ । माओवादी केन्द्रका एक नेताका अनुसार बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने लागिएको हो ।  आइतबार स्थगित बैठक आज बिहान ११ बजे बस्ने र  बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने ,  स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने छ । गत […]

अवरोध नटुंगिएकाले संसद् भंग गरि चुनावमा जानुपर्ने नेपालको भनाइ पछी एमालेको भनाइ आयो यस्तो

फागुन २१,काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको अवरोध नटुंगिएकाले अब  संसद् भंग गरेर चुनावमा जानुपर्ने आफ्नो धारणा सार्वजनिक गरेपछि , यसको टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनभित्र भइरहेको अर्ली इलेक्सन (समय अगावैको चुनाव) को बहसलाइ स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र तथा दाउ मात्र भएको  ब्याख्यात्मक टिप्पणी गरेको […]

माओवादी केन्द्रीय समिति बैठक आज बस्दै ः साङ्गठनिक विषय कार्यसूची प्रस्तुत गरिने

फागुन २१,काठमाडौँ –    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो । गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै , स्थानीय निर्वाचनको तयारी र रणनीति तय हुने

फागुन २० , काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज  बस्ने भएको छ ।  बैठकमा साङ्गठनिक एवं समसामयिक राजनीतिका विषयमा छलफल हुने  पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकले  गत पुस १८ गते सम्पन्न महाधिवेशनले तय गरेको भावी कार्यदिशाबारेकार्यनीति तय गर्ने छ भने , महाधिवेशनले तय गरेका र […]

यो हाम्रो जमिन र स्वतन्त्रताको लडाइँ हो, कसैले तोड्न सक्दैन: युक्रेनी राष्ट्रपति

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार युरोपेली संघको विशेष सत्रलाई सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा आफ्नो देशमा अकल्पनीय त्रासदीको अवस्था रहेको बताएका छन्। ‘कोही कसैले हामीलाई तोड्न सक्दैन’, उनले भने, ‘किन कि हामी युक्रेनियन हौँ।’ उनले युक्रेनी जनता आफ्नो जमिनका लागि, आफ्नो स्वतन्त्रताका लागि र आफ्नो जीवनका लागि लडिरहेको बताए। जेलेन्स्की युरोपेली संसदको […]

युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो जानकारी दिएका हुन्। बीबीसी हिन्दीले मृत्यु भएका विद्यार्थी नवीनसँगै युक्रेनको खार्किभमा बस्ने भारतीय विद्यार्थी श्रीकान्त चेन्नागौडासँग कुरा गरेको छ। नवीनले आफ्ना नजिकका साथी श्रीकान्तलाई खाना किन्नका लागि पैसा ट्रान्सफर गर्न अनुरोध गरेका थिए। खार्किभबाट बीबीसी हिन्दीसँग […]

पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको  षड्यन्त्र चकानाचुर , दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त भयो : माधव नेपाल 

फागुन १७, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको  षड्यन्त्र चकानाचुर भएको बताउनु भयो ।  नेकपा एमाले तिर लक्षित गर्दै मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताउनुभएको हो।  अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी […]

एमसीसी राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी छ : ओली

फागुन१७ ,काठमाडौँ  ।     नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  एमसीसी परियोजना  राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी रहेको बताउनु भएको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे अध्क्षय ओलीले प्रेस बक्तव्य जारिरी गर्दै   एमसीसी परियोजना  संसद्‍बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी  रहेको आफ्नो धारणा व्यक्त […]