काठमाडौंको भैरवनाथ गणभित्र वम विष्फोट, घाइते ३ मध्ये २ गम्भीर

काठमाडौं १९ माघ । काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम बिस्फोट भएको छ । नेपाली सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी ३ जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् । विस्फोटबाट घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको महाराजगन्जको शिक्षण अस्पातालमा उपचार भइरहेको छ । […]

फिडेल क्यास्ट्रोका छोराकाे रहस्यमय मृत्यु, क्युबामा पूरै शोक

काठमाडौं, १९ माघ । विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको विरामी थिए । डिप्रेसन भएपछि […]

फेरि डबल डिलिङमा भारत: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

काठमाडाैं, १९ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ट सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ईच्छुक रहेको सन्देश दिएकी छिन । उनी अाेलीकै निमन्त्रणामा नेपाल अाएकाे बताइएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं अाएकी स्वराजले पहिलाे भेट नै ‘भावी प्रधानमन्त्री’का रूपमा […]

दुर्इ नम्बर प्रदेशमा दौरा सुरुवाल लगाउन नपाइने

जनकपुरधाम, १९ माघ । सङ्घीय संरचनामा देश गएपछि अब सबै प्रदेशले अाअाफ्ना सरकारी भाषादेखि मुख्य पाेशाकहरु ताेक्ने भएका छन् । यसैबीच दुर्इ नम्बर प्रदेशमा काेट दाैरा सुरुवाल लगाउन नपाइने भएकाे छ । प्रदेश सभाकाे पहिलाे बैठकले सभाकाे मर्यादा पालकका रुपमा रहने कर्मचारीहरुलार्इ अब दाैरा सुरुवाल लगाउन नपाउने व्यवस्था गरेकाे हाे । बैठकले अाैपचारिक पाेशाकका रुपमा […]

मुख्यमन्त्रीका लागि तीब्र दौडधुप, दावेदारहरुबीच आरोप प्रत्यारोप सुरु

काठमाडाैं, १९ माघ । प्रदेशका मुख्यमन्त्रीका लागि नेताहरुबीच हानथाप सुरु भएकाे छ । अहिले सबै दलभित्र मुख्यमन्त्रीकाे हिसाब सुरु हुन थालेकाे छ । साथै सम्भावित उम्मेदवारहरुबीच अाराेप प्रत्याराेप पनि सुरु भएकाे छ । मुख्यमन्त्रीकाे टुङ्गाे नलागे पनि प्रदेश सभाका बैठक भने सम्पन्न भएका छन् । यसैबीच तीन नम्बर प्रदेश सभाकाे बैठकले माघ २७ मा सभामुख […]

बस सेवा सञ्चालन गर्ने स्कूलहरुमाथि सरकारले यस्तो अंकुश लगाउँदैछ

काठमाडौं, १९ माघ । सरकारले स्कूल बसहरुलार्इ व्यवस्थित गर्न नयाँ निर्देशिका ल्याएकाे छ । स्कूल बस निर्देशिका २०७४ पारित हुने प्रक्रियामा छ । नयाँ निर्देशिका अनुसार अब सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि […]

धेरैको ज्यान लिने चर्चित डन मनोज पुन बनेर व्यवसायीहरुसँग पैसा उठाउने पक्राउ

पोखरा, १८ माघ । मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति […]

कार्यालय भवन मर्मत गर्नमै सात करोड खर्च

मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताए । प्रदेश नं […]

उदारवादको तीब्र पतनका बीच वर्ल्ड इकोनोमिक फोरम

गत वर्ष यस फोरममा चिनियाँ राष्ट्रपतिको उपस्थिति थियो । यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोन, बेलायतकी प्रधानमन्त्री थेरेसा मे, जिम्बावियन राष्ट्रपति एमर्सन मानागुवाजस्ता हस्तीहरू विभिन्न बैठकमा उपस्थित भए । विगतका वर्षहरूमाझैँ यसपटक पनि सुन्दा मीठो लाग्ने “विभाजित संसारमा हिस्सा निर्माणको भविष्य” फोरमको मुख्य शीर्षक थियो । अन्य विषयगत […]

गणतन्त्र दिवसमा कैद मिनाहा पाएर छुटेका थापा फेरि लुटपाट गर्दागर्दै पक्राउ

काठमाडौ, १८ माघ । गणतन्त्र दिवसको अवसरमा आचरण सुधार गरेको भन्दै गत जेठ १४ मा कैद सजाय छुट पाएका भोजबहादुर थापा मगर फेरि पक्राउ परेका छन् । डाँका मुद्दामा कैद भुक्तान गरिरहेका थापा कैद छुट पाएर छुटे लगत्तै फेरि डकैतीमा संग्लन रहेको खुलेको छ । गत माघ १० मा भक्तपुरको सूर्यविनायक–८ गणेश चोकमा डेरा गरी बस्ने रामबहादुर […]