हेटौंडा, २१ माघ । सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी खुलमखुल्ला सुरु भएको हो । क्रसर ब्यवसायीहरुको लामो समयको दौडधुपपछि जिल्लास्थित नियमनकारी निकायहरुलाई सेटिङ मिलाएर जिल्ला अनुगमन […]
मुख्य समाचार
प्रदेश ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रभित्र चर्को विवाद, चौधरी भन्छन, ‘हदैसम्मको वेइमानी भयो’
धनगढी, २१ माघ । मुख्यमन्त्रीको विषयलाई लिएर माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । एमालेसँग बार्गेनिङ गरेर बल्लबल्ल दुई प्रदेशको मुख्यमन्त्री पाएको माकेभित्र किचलो पैदा भएको छ । प्रदेश नम्बर ७ ले मुख्यमन्त्रीको लागि डोटी ख बाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेसँगै प्रदेश पार्टी दुई सूहमा विभाजन भएको छ । प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक […]
दोस्रो विश्वयुद्धताका फालिएको बम फेलापर्यो, १२ घन्टामा पारियो निस्कृय
हङकङ, २१ माघ । हङकङ प्रहरीले विश्वयुद्धका समयमा फेला पारेका डरलाग्दो बमलाई निष्क्रिय पारेको छ । व्यस्त व्यावसायिक क्षेत्रमा बुधबार फेला परेको बमलाई प्रहरीले निष्क्रिय पारेको हो । चार सय ५० किलोग्राम तौलको बम निष्क्रिय पार्न चार हजारभन्दा बढी मानिसलाई बम रहेको क्षेत्रबाट हटाइएको थियो भने वरपरको सडकखण्डहरू खाली गरिएको थियो । बम निष्क्रिय पार्न […]
सुष्मा स्वराजको नेपाल भ्रमण अस्वभाविक भन्दै बाबुरामले दिएको अभिव्यक्तिले तरङ्ग
काठमाडौं, २१ माघ । नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई अनुपयुक्त र अस्वभाविक भ्रमणकाे संज्ञा दिएका छन् । उनकाे याे अभिव्यक्तिले फेरि तरङ्ग फैलाएकाे छ । वाम गठबन्धनका नेताहरुले सुष्माकाे भ्रमणलार्इ निकै प्रशंसा गरिरहेका बेला बाबुरामले भने यसलार्इ केटाकेटीपनाकाे संज्ञा दिएका छन् । नयाँ सरकार नबन्दै भ्रमण गराउने र […]
ओलीको धम्कीपछि प्रचण्डका सहयोगीले हटाए फेसबुक स्टाटस, के थियो एमालेलाई तरङ्गित पार्ने स्टाटस ?
काठमाडौं, २१ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाउदै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् । भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल्सिनाले ओलीको चरित्रहत्या हुने गरी संगीन आरोप लगाएपछि […]
प्रचण्डलार्इ धम्की दिँदै ओलीले भने, ‘तिम्रा प्यादाले फेसबुकमा के लेखेको?’
काठमाडौं, २० माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् । प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या […]
सुष्मालार्इ भेट्न ओलीलगायत सबै नेताहरुको होटेलमा लस्कर
काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलार्इ भेट्न वेटिङ प्राइमिनिस्टर मानिएका केपी अाेलीदेखि सबै दलका प्रमुख नेताहरु उनी बसेकाे हाेटलमा लाइन लागे । राष्ट्रियताकाे पक्षमा खुबै अडान लिए भनेर फुर्ती हाँकिरहने केपी अाेली त्याे लस्करकाे सबैभन्दा अगाडि थिए । छिमेकी देशकाे विदेशमन्त्री अाउँदा नेताहरुकाे लस्कर किन लाग्याे भन्ने जिज्ञासा सबैलार्इ लागेकाे छ । कालिमाटी […]
निगमले २ महिनामै पाँचपटक मुल्य बढाए पनि सरकारले देखाएन चासो
काठमाडौं, २० माघ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन। यही बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य दरले वृद्धि हुँदा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै मूल्य बढाएको दाबी गरिरहेको छ। निर्वाचनयताको करिव दुई […]
६ दिनसम्म जोनले ‘मलार्इ बचाउँ’ भनिरहे तर कसैले सुनेनन उनको आवाज
काठमाडौं, २० माघ । सात दिनसम्म ललितपुरको फूलचोकी जंगलमा हराएर रूखको चेपमा अड्किएको अवस्थामा उद्धार गरिएका १७ वर्षीय जोन तामाङको बीएन्डबी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको हात-खुट्टाका औंला तथा छाला नीलो भएको छ। दुवै खुट्टा सुन्निएको छ। घुँडामा सामान्य समस्या देखिएको छ। आफैँ उठबस गर्न सक्दैनन्। सात दिनसम्म घना जंगलमा अलपत्र पर्दा शरीरमा चिसो […]
प्रधानन्यायाधिशको कल डिटेलको रेकर्ड हेरेर छानविन गर्न भण्डारीको माग
काठमाडाैं, १९ माघ । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशले नै ज्यान मार्ने धम्की दिएकाे भन्दै चर्चामा अाएका बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्याधिशकाे कल डिटेल हेर्न माग गरेका छन् । अाफूले कुनै स्टन्टका लागि याे कुरा नउठाएकाे बताउँदै भण्डारीले यसबारेमा गम्भीरतापूर्वक छानविन हुनुपर्ने बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अाफ्नाे र पराजुलीका बीच भएकाे कल रेकर्डलार्इ अध्ययन गरेर […]











