प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक : महासचिव विप्लवले दिए श्रद्धाञ्जली

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन‍् । अन्य […]

जस्तासुकै दमन खप्ने मात्र होइन, दमन गर्नेलाई खरानी पार्न तयार छाै

केपी–ओलीको सरकार सत्तासीन भएको चार दिनमा नै हाम्रो पार्टीका स्थायी समिति सदस्य क. सुदर्शन र पीवीएम क. पदम राईलाई युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदै गर्दा बिनाकारण बाटोबाटै गिरफ्तार ग¥यो । हाम्रो पार्टीले केपी सरकार बनेको ४ दिनमा दमनको प्रतिरोध गर्न नेपालबन्द पनि ग¥यो । दमनकारी ओली सरकारले हाम्रा कमरेडहरूलाई आजसम्म पनि छोडेको छैन […]

प्रदेशका मन्त्रीहरुको होटेल र रिसोर्टमा बास

काठमाडाैं, ११ फागुन । अहिलेसम्म सातवटै प्रदेश सरकार गठन भइसकेकाे छ । तर, प्रदेश सरकारले अहिलेसम्म पनि कामकाे भेउ भने पाउन सकेकाे देखिदैन । अधिकांश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुकाे वास पनि हाेटेल र रिसाेर्टमा छ । उनीहरु हाेटेल रिसाेर्टमै सुत्ने र अाफ्ना कामकाज गर्ने गरेका छन् । प्रदेश १ : मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा, आन्तरिक […]

राष्ट्रपति निर्वाचन फागुन २९ मा, विद्यादेवी दोहोरिन सक्ने

काठमाडौं, ११ फागुन । नयाँ राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको विहीबार राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको हो । त्यसको लागि फागुन २१ गते मतदाता मनावली, २३ गते उम्मेदवारी दर्ता गर्ने अायोगले तोकेको छ । त्यस्तै २४ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने कार्यतालिक अायोगले सार्वजनिक गरेको छ । […]

पम्फाले गृहमन्त्री दाबी गरेपछि बादल महातनावमा, पम्फा पहिलो महिला गृहमन्त्री हुने सम्भावना

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)को भागमा गृहमन्त्रालय परेपछि आकांक्षीको संख्या ह्वात्तै बढेको छ । गृहसहित ७ मन्त्रालय पाएको माओवादी केन्द्रलाई मन्त्री छन्न सकस भएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष दाहालको टोलीलाई जिम्मा दिएको छ । गृहमन्त्री बन्ने दौडधुपमा लाग्नेको संख्या करिब एक दर्जन नै छ । […]

प्रचण्डप्रति यस्तो आरोप लगाउँदै किरातीले गरे आफैलाई माकेको अध्यक्ष घोषणा

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले पार्टीले गरेको कारवाहीबारे विज्ञप्ति निकालेका छन् । नेता किरातीले माके अध्यक्ष पुष्पकमल दाहालले गरेको कारवाहीलाई ‘कथित कारवाही’भन्दै धन्यवाद दिएका छन् । दाहालको नेतृत्वमा पार्टी एमालेकरण भएपछि अाफूले त्यसको भण्डाफोर गर्दै माओवादी केन्द्र पुर्नगठन गरेको क्रान्तिकारी निर्णयलाई अभियोग बनाइएको बताएका छन‍् । विहीबार अबेर विज्ञप्ति निकालेर […]

ओली सरकारले जनताका राजनैतिक अधिकार कटौती गर्यो

काठमाडौं, ११ फागुन । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशभर अन्तरक्रिया तथा कोणसभा गरेको छ । राजधानीमा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम र कोणसभा भएका छन् । कार्यक्रममा विभिन्न पार्टीका साथै […]

नेकपाका प्रवक्ता प्रकाण्डलार्इ मातृशोक

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन‍् । अन्य […]

अफ्रिकी आकाशमा नेपाली सेनाको हेलिकप्टर

काठमाडाैं, १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र […]

गोवामा पक्राउ गरी देवदहमा ल्याइ इन्काउन्टर, गुन्डाको शृंखलाबद्ध अवसान

काठमाडाैं, १० फागुन । चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको […]