५ चैत, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन सरकारी सवारी साधन अनुमति लिएर मात्र चलाउन पाउने बताएको छ । विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सोमबार सूचना जारि गर्दै सार्वजनिक बिदाका दिनमा सरकारी नम्बर प्लेटको सवारी साधन सरकारी […]
मुख्य समाचार
भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित
काठमाडौं, ५ चैत । रुसमा फेरि एक पटक भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसपाली पुटिनको कार्यकाल ६ बर्षको हुनेछ । हिजो भएको राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत मिलेको छ । विपक्षी नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध गरिएको थियो । उनका प्रतिष्पर्धी पावेल ग्रुडिनिनले १२ प्रतिशत मत पाएका छन् । यो जितसँगै यो शताब्दिका […]
रामेछापमा एक निर्दयी आमाले यसरी मारिन आफ्नै २ सन्तान
रामेछाप, ५ चैत । खाँडादेवी गाउँपालिका- ६ माकादुममा एउटा दर्दनाक घटना बाहिर भएको छ । एक आमाले आफ्नै नाबालक २ छोराछोरीको निर्दयतापूर्वक हत्या गरेकी छन । २५ बर्षिया तारा केसीले आफ्ना २ नाबालक छोराछोरीको हत्या गरेकी हुन् । मट्टीतेल छर्किएर आफ्नै नाबालक छोराछोरीलाई आगो लगाइ हत्या गरेपछि आमा शब्दकै अपमान भएको छ । उनले बाँसको झुपडी भित्र […]
क्रान्तिकारी पत्रकार संगठन प्यूठानको सम्मेलन सम्पन्न
प्यूठान, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्युठानको अध्यक्षमा पत्रकार गोविन्द विश्वकर्मा चुनिएका छन । अाइतबार भएको दोस्रो जिल्ला सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सिता पिबि, सचिवमा मधुसूदन पोख्रेल, सहसचिव मोहन पौडेल र कोषाध्यक्षमा गन बहादुर पेस्तोल रहेका छन् । अन्य सदस्यहरुमा सगित भरत मगर, कमला […]
सरकारी भवन कब्जा गरी बोर्डिङ !
काठमाडौं, ५ चैत । बहुदरमाई नगरपालिका रामनगरस्थित नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयको भवनमा पाँच वर्षदेखि निजी विद्यालय सञ्चालनमा छ । देवनन्दन देवराज माविसँग जोडिएर रहेको सिँचाइ कार्यालयको १० कोठे भवनमा ०६९ देखि दुर्गा एकेडेमी सञ्चालनमा रहेको छ । समाचार अनुसार, ३ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक सय ९२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय […]
एसईइ परिक्षा: कालीकोटमा ४ हजार बढी विद्याथी सहभागी हुँदै
रमेश कुमार वोगटी, कालकिोट । चैत ८ गतेदेखि संचालन हुन् गइरहेको यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसइईमा कालिकोट जिल्लाबाट ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् । कालिकोट जिल्लामा तोकिएका १८ वटा परिक्षा केन्द्रमा परिक्षा दिनका लागि ४ हजार २ सय ८ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले वताएका […]
कांग्रेसमा गुट हेरफेर, क–कसले बदले ?
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय बनेको समाचारलाई आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो । निर्वाचनमा पराजयपछि कांग्रेसमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ । नागरिक […]
मेयरको जागिर खाने पत्रकार महासंघका अध्यक्षको राजिनामा माग
मकवानपुर । क्रान्तिकारी पत्रकार संगठन नेपाल मकवानपुरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंको राजीनामा माग गरेको छ । श्रमजिवी पत्रकारको साझा संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारकै हक, हित र क्षमता विकासमा लाग्नुपर्नेमा हेटौंडा उपमहानगरपालिकाका मेयरको प्रेस सल्लाहकारमा नियुक्त भएको भन्दै क्रान्तिकारी पत्रकार संगठनले हुमागाईको राजीनामा माग गरेको हो । आईतवार क्रान्तिकारी पत्रकार संगठनका […]
सर्वाेच्चकाे फैसलाले प्रचण्डलाई पक्राउ गर्न सकिने
काठमाडौं । तत्कालिन शाही नेपाल सेनाबाट बिद्राेह गरेर जनमुक्ति सेनामा समाहित भएका झलकुमार भगतलाई रिहा गर्न परेकाे रिट निवेदन सर्वाेच्च अदालतले अाइतबार खारेज गरेकाे छ । झलकुमारका दाजु नन्दुलाल थारु भगतले गैर कानुनी थुनाबाट मुक्त गरिदिन भनी परेकाे रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायधिश द्वय विश्वम्भर श्रेष्ठ र इश्व खतिवडाको इजलासले खारेज गरेकाे हाे । […]
चैते दशैं नजिकिएसँगै कागबेनी त्रिवेणीमा पर्यटक बढे
मुस्ताङ, ४ चैत । चैते दशैं पर्व नजिकिँदै गर्दा मुस्ताङको कागबेनी त्रिवेणी स्थलमा चहलपहल बढेको छ । पितृको सम्झना गर्दै कालिगण्डकी नदीमा पिण्डदान गर्न पुग्नेहरुका कारण चहलपहल बढेको हो । बडा दशैं र चैतै दशैंको औशी तिथि आसपास पारेर तिर्थालुहरु मुस्ताङ पुग्ने गर्दछन् । श्राद्ध गर्ने तथा पितृका नाममा तर्पणका लागि शुक्रबार र शनिबार मात्र […]









