एजेन्सी । अर्जेन्टिनालाई २–० गोलले हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २–० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो । ब्राजिलको जितका लागि १९ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेका हुन् भने दोस्रो गोल ७१ औं मिनेटमा रोबेर्टो फर्मिनोले गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा […]
मुख्य समाचार
स्पोर्ट्स अवार्ड : युकेश र सावित्रा सर्वोकृष्ट
प्याराग्लाईडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७५ को बर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई बर्ष खेलाडी घोषित भएका हुन्। पुरुषतर्फका विजेता युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फका शुक्रराज राई र जुडोका […]
भारत सेमीफाइनलमा, बंगलादेशको सम्भावना सकियो
एजेन्सी । बंगलादेशलाई पराजित गर्दै भारतले विश्वकप सेमीफाइनलमा स्थान पक्का गरेको छ। पराजित हुँदै बंगलादेशको भने सेमीफाइनल पुग्ने सम्भावना सकिएको छ। भारत विश्वकपको सेमीफाइनल पुगेको यो सातौँ अवसर हो। यस अघि १९८३, १९८७, १९९६, २००३, २०११ र २०१५ मा उसले सेमीफाइनल यात्रा तय गरेको थियो। सन् २०१३ को च्याम्पियन्स ट्रफी जित पछि भारत लगातार आईसीसी […]
सर्लाहीमा सडक दुर्घटना, ज्यान बचाउन निस्केका २४ वर्षिय चालकको निधन
सर्लाही, १७ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । ईश्वरपुर नगरपालिका-१२ घारीबथानबाट सर्पले टोकेको बिरामी बोकेर लालबन्दी आँउदै गरेको बा ३ ख २०५४ नम्बरको बस ना ५ ख ७७९५ नम्बरको ट्रकसँग ठोक्किँदा […]
सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन
काठमाडौं, १७ असार । भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो देखाउँदै छलफल गरेको थियो । बैठकपछि ननस्टपखबरसँग कुरा गर्दै समितिकी सभापति पवित्रा निरौलाले यो अवार्डले नेपालको […]
दिउँसै गोली हानेर ४ लाख लुटियो
बुटवल, १७ असार । बुटवल–रुपन्देहीमा गोली हानेर लुटपाट भएको छ। गैडहवा गाउँपालिका वडा नं. ४ की रेशम कुमारी मल्लले लुम्बिनीस्थित कृषिविकास बैंकबाट निकालेको ४ लाख रुपैयाँ मोटरसाईकलमा आएका व्यक्तिले लुटेको बताएको प्रहरीले जनाएको छ। अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी उनी चढेको इरिक्सामा गोली चलाएर ४ लाख लुटेको बताएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म […]
सिंहदरवार गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी
काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने […]
केपी र प्रचण्डले आलोपालो सरकार चलाउने सहमति पालना गर्न भिम रावलको माग
काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीका दुई अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लागु हुनुपर्ने माग गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले अध्यक्षद्वय केपी ओली र प्रचण्डकाबीच सरकारमा आलोपालो गर्ने सहमति भएको भए त्यो लागु हुनुपर्ने […]
स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खुला
काठमाडौँ, १७ असार । सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी पदपूर्ति प्रक्रिया अगाडि बढाउने कानुनी बाटो खोलिदिएको छ । समावेशी नभएको भन्दै विज्ञापन प्रक्रिया रोक्न माग गरिएका दुई रिटमा सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेको छ । मौजुदा कानुनी व्यवस्था र समावेशिताको प्रक्रिया निर्धारण गरेको देखिएको भन्दै अदालतले विज्ञापनको प्रक्रिया रोक्न अस्वीकार गरेको हो । न्यायाधीशद्वय हरिकृष्ण […]
नेकपाको बैठकमा मन्त्री र सांसदबीच घम्साघम्सी
काठमाडौं । बजेट विनियोजनको विषयलाई लिएर सत्तारूढ नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की परेको छ । नयाँ बानेश्वरमा सोमबार बसेको दलको बैठकमा बजेट विनियोजन गर्दा मन्त्रीहरू आफ्नो निर्वाचन केन्द्रमा मात्र केन्द्रित भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । भीम रावल, लालबहादुर थापालगायतले बजेट विनियोजन विभेदकारी रहेको, गुटगत मानसिकताले हेरिएको भन्दै सरकारको आलोचना गरे । भौतिक पूर्वाधार […]











