नेपाली सेनामा ठूलो सङ्ख्यामा सहायक रथीहरुको एकैसाथ सरुवा, कसको कहाँ भयो सरुवा हेर्नुहोस

काठमाडौं, १५ माघ । नेपाली सेनामा एकैसाथ ठूलाे सङ्ख्यामा सहायकरथीहरुको सरुवा गरिएको छ । सेनाले महासेनानीबाट सहायकरथीमा बढूवा भएकाहरुको पदस्थापना गर्नुको साथै ११ जना सहायकरथीहरुको सरुवा गरेको हाे । सैनिक स्रोतले दिएको जानकारीअनुसार हाल चीनमा नेशनल डिफेन्स कोर्स गरिरहेका सहायकरथी विनय विक्रम राणा पृतना चीफ अफ स्टाफ मध्यपूर्वी हेडक्वाटर, मिनध्वज खडका २६ बाहिनीको बाहिनीपति,सुरज बाबा […]

लेखनाथ न्यौपाने र झक्कु सुवेदीले दिए राजिनामा सहित प्रचण्ड चेतावनी

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका दुई चर्चित नेताले राजिनामा दिएका छन् । प्रदेश नम्बर ३ का संयोजक समेत रहेका नेता सुवेदीले राजिनामा पत्र केन्द्रीय कार्यालयमा पेश गरेका छन् । त्यसैगरी काठमाडौं जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले पनि राजिनामा दिएका छन् । सुवेदी र न्यौपानले एक महिना पहिले नै राजिनामा दिइसकेको बताइएको छ । सुवेदी […]

नगरपालिकाको बैठकमा उपमेयरले यस्तो लाजमर्दो चर्तिकला देखाएपछि सबै…

धनुषा, १५ माघ । आफूलाई गाडी नदिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । उपमेयरले नै माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ । नगरपालिकामा रहेको एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै […]

सहिद र वेपत्ता परिवारका नाममा करोडौ ठगी गर्ने सहकारीलार्इ कडा कारवाहीको चेतावनी

पाेखरा, १५ माघ । कास्कीकाे एक सहकारीले सहिद तथा वेपत्ता परिवारकाे ठूलाे रकम ठगी गरेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टीले त्यसबारे प्रश्न उठाएकाे छ । पाेखराकाे नयाँ बजारमा रहेकाे गण्डकी माछापुछ्रे सञ्चार सहकारी संस्थाले सहिद तथा वेपत्ता परिवारकाे कराेडाै रकम ठगी गरेकाे नेकपा कास्कीले जनाएकाे छ । नेकपा कास्कीका सेक्रेटरी रूपेशले साेमवार एक विज्ञप्ती जारी गर्दै […]

नेकपाले सुरु गर्यो तीन महिने जनजागरण तथा भण्डाफोर अभियान

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे ।  साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । राजधानीकाे रत्नपार्कबाट अभियान उद्घाटन गरिएकाे हाे । अभियान उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य […]

राजधानीमै फिल्मी शैलीमा दिउसै सात लाख ठगी

भक्तपुर, १५ माघ । भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका शेर्पाकाे ७ लाख रकम अपरिचित व्यक्तिले सजिलै लगेर हिडेपछि उनी अहिले हैरान भएका छन् । मध्यपुर […]

वाम गठबन्धनकै सरकारमा जाने उपेन्द्र यादवको तयारी

काठमाडौं, १५ माघ । संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग सहकार्य गरी सरकारमा जाने संकेत गरेको छ । फोरमका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन र त्यसका नेता केपी ओलीको हातमा सबै कुरा छोडेको बताएका छन् । यादवले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केपी ओलीको कोर्टमा बल रहेको बताए । ओलीले कस्तो गोल हान्नुहुन्छ भन्ने आफूहरुले […]

प्रदेश २ मा फोरम नेतृत्वमा सरकार बन्ने

काठमाडौं, १५ माघ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम, नेपालको नेतृत्वमा सरकार बन्ने सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले सो दावी गरेका हुन् । प्रदेश नम्बर २ मा सबैभन्दा ठूलाे पार्टी राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल हाे । तर, राजपाले सरकार बनाउन नसकेका […]

अदालतले दोषी ठहर गरेका गुण्डा प्रहरीको संरक्षणमा

काठमाडौं, १४ माघ । नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । आफूमाथि संघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गर्ने जीवनाथ चौधरीलाई अदालतले दोषी ठहर गरे पनि प्रहरी प्रशासनले संरक्षण दिएको मिश्रले आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स […]

बन्दुकको युग समाप्त भयो : प्रचण्ड

बन्दुकको नालमाथि मात्र बिश्वास गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दुकको युग समाप्त भएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालको १४ औ स्थापना दिवसको अवसर पारेर प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । ”बन्दुक र मादलले जति सपना पुरा भए, भए । अब, कलम मुख्य हतियार […]