काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आज र भोलिमा निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने आयोगका प्रशासकीय प्रमूख डा. तुलसी थपलियाले जानकारी दिए । उनका अनुसार धेरै परीक्षार्थीहरुले आफै बसेको स्थानबाट प्रवेशपत्र प्रिन्ट गरिसकेका छन् । शिक्षक सेवा आयोगले गएको असार २ गते […]
मुख्य समाचार
पर्यटन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको सन्देश दिन साइकलयात्रा
परासी, ६ असोज । पर्यटन प्रवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज स्थापनाका लागि प्रेरित गर्ने अभियानका साथ नेपाल भ्रमण गरिरहेका साइकलयात्री अभियन्ता कर्ण श्रेष्ठ पश्चिम नवलपरासीमा आइपुगेका छन । खोटाङबाट साइकलयात्रा शुरु गरेका उनले मुलुकका ७५ जिल्ला भ्रमण गरिसकेका छन । यात्राको क्रममा श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनको समुचित सदुपयोग गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको […]
राहत, उमावि शिक्षक, विद्यालय कर्मचारी, द्वन्द्वपीडित शिक्षकका माग तत्काल सुनुवाई नगरे कडा आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी
काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ । शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए । उद्घाटन सत्र बहिस्कार गरेको महासंघको प्रमूख घटक नेपाल शिक्षक संघले दोस्रो दिनको बन्द सत्रमा […]
दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या
फिक्कल, ६ असोज । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको […]
कुमारकी आमा भन्छिन: ‘न्याय नपाए म मानव अधिकार आयोगको ढोकामा गएर मर्नेछु’
काठमाडौं, ५ असोज । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घट्नालाई लिएर उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पनि पीडित परिवारले चेतावनी दिएको छ । आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन […]
एक लाख राशीको पत्रकारिता पुरस्कार थापालाई, काउन्सीलले दुई दर्जन पत्रकारलाई पुरस्कृत गर्दै
काठमाडौं, ५ असोज । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा योगदान पु¥याए वापत पुरस्कार पाउनेहरुको नाम घोषणा गरेको छ । काउन्सीलले ५० औ वार्षिक उत्सवको अवसरमा पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको हो । काउन्सीलले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापालाई दिने निर्णय गरेको छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार हाँक साप्ताहिकका सम्पादक […]
ब्यूटिसियनहरुकी नेताको परिवर्तनशील कलाकारिता र जीवन
किशोरी छँदा कल्पना आचार्यको मनमा नायिका बन्ने सपना हुर्किएको थियो । नृत्य र खेलमा विशेष रुची र दक्षता भएकी उनी जीउडालले पनि उत्तिकै सुन्दर थिइन् । उनको प्रतिभा र क्षमताले रोल्पा लिबाङ वरिपरि उनी उत्तिकै प्रख्यात पनि थिइन् । सबैले उनलाई वाहवाह गर्थे । मनमा हौसला बुलन्द थियो । तर त्यो समयमा रोल्पाबाट नायिका बन्ने […]
समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण ः गृहमन्त्री थापा
काठमाडौँ, ५ असोज । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन । […]
साना जलविद्युत्को बत्ती परीक्षण कार्य शुरु
खलङ्गा, ५ असोज । भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युत्को मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत्समेत बालिएको छ । जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत् उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको […]
बिबादित बन्यो नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद्
नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् शुरु भएको छ । आइतवार सम्म चल्ने परिषद् शनिवार तामझामका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । तर, महासंघको प्रथम राष्ट्रिय परिषद् बैठकमै ढुंगा लागेको छ । नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद् बिबादित बनेको छ । महासंघको एक प्रमुख घटक नेपाल शिक्षक संघले परिषद् बहिस्कार गरेपछि पहिलो […]










