घरधनी प्रधानलाई हिरासतमा राखिएको प्रति नेवा: संघसंस्थाहरुको बिरोध

जातिय बिभेदका कारण कोठा भाडामा नदिएको भनि गरिएको उजुरीको आधारमा छानबिनको सिलसिलामा बिगत केही दिनदेखि का.म.न.पा.-११ का सरस्वती प्रधानलाई प्रहरी हिरासतमा राखिएको प्रति विभिन्न नेवा: संघसंस्थाहरुले बिरोध गरेका छन । सञ्चारकर्मी समेत रहेका रुपा सुनारले आफू कामी जातकी भएकै कारण कोठा भाडामा नपाएको आरोप सहितको कानूनी न्यायका लागि भनि राखेको उजूरीका आधारमा छानबिनकालागि ५८ वर्षीय […]

राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियारमा उजुरी

  काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीबात पदमुक्त भएका राजेन्द्र महतोको नागरिकता छानबिन गरि पाउ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले मंगलवार महतोको नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका  हुन् । महतोले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री पद सम्हाले लगत्तै ‘बहुल […]

स्मार्ट लकडाउनको पहिलो दिनमा ब्यवसायीले राख्यो यस्तो माग र सुझाव

  ललितपुर- वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा सरकारले लकडाउनसम्बन्धी नयाँ अवधारणा ‘स्मार्ट लकडाउन’को पहिलो दिनमा ललितपुरका ब्यवसायीहरुको संगठन ललितपुर च्याम्बर अफ कमर्सका प्रतिनिधिहरुले अल्पकालिन र दिर्घकालिन ब्यवस्थाका सुझाव सहितको ज्ञापनपत्र बुझाएका छन । ललितपुर जिल्ला प्रशासन कार्यालयमार्फत सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई सम्बोधित ज्ञापनपत्रलाई सम्बन्धित सरोकारवाला समक्ष पुर्याउने आश्वासनसहित प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद […]

आन्तरिक हवाई उडान ५० प्रतिशत क्षमतामा खुलाउने निर्णय, ११ देशमा हप्तामा २७ उडान हुने

  काठमाडौं । कोविड महामारी संख्या बिस्तारै घट्दै गर्दा सरकारले आन्तरिक हवाई उाडन खुला गर्ने निर्णय गरेको छ। ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । उडान तालिका बुधबार तय गरिने मन्त्रालयले जनाएको छ। वैशाख २० गतेबाट आन्तरिक उडान बन्द गरेको थियो। यस्तै, सरकारले अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन […]

नवनियुक्त २० मन्त्रीलाई काम गर्न रोक, मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

  काठमाडौं। प्रतिनिधि सभा विघटन पछि नया नियुक्ति पाएका २० मन्त्रीलाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले आज सो आदेश गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा२०७८ साल जेठ २१ र २७ मा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल […]

जेष्ठ नागरिकहरुलाई कोरोनाको दोश्रो खोप ब्यबस्था गराउन सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई कोरोनाविरुद्धको दोश्रो खोपको व्यवस्था गर्न परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । चिरन्जिवी वासगिरि लगायतले ६५ देखी ७५ वर्षसम्मका नागरिकहरुलाई खोप उपलब्ध गराउन सुप्रवन्ध परमादेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गरेको रित माथि सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले त्यस्तो आदेश दिएको हो । […]

जातको आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधानलाई रिह गर्न विभिन्न संघ सस्थाको अपिल

काठमाडौँ। जातीय विभेदको आरोपमा आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई यथाशीध्र स-सम्मान रिहा गर्न आग्रह गरेका छन्। उपत्यका घरधनी सरोकार मंचले आज एक बिज्ञप्ति जारि गर्दै घरधनी प्रधानलाई रिहाइ गर्नका लागि सम्बन्धित पक्षलाइ अनुरोध गरेका हुन्। मंचले विभिन्न संचार मध्यम बाट यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र दलित समुदाय प्रति अपहेलित गरिन नहुनेमा मंच दृढ […]

नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

काठमाडौं, ७ असार। नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक डीआईजीहरुको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गरेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ। उनी प्रदेश नं २ को प्रहरी प्रमुख थिए। सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालय सरुवा गरिएको छ। […]

नेपालमा पनि भेटियो कोरोनाको अति संक्रामक अल्फा, डेल्टा र कप्पा भेरिएन्ट

काठमाडौं, ७ असार। कोरोना भाइरसका अति संक्रामक तीन किसिमका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा, डेल्टा र कप्पा नामका भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भएको हो। मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट संकलित ४८ नमुना विश्व स्वास्थ्य संगठनको […]

बाढीग्रस्त नगर तथा गाउपालिकालाइ काठमाडौँ महानगरपालिकाबाट ३ करोड आर्थिक सहयोग हस्तान्तरण

  मेचलम्ची । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो । काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी […]