उपसचिवको समायोजन आइतबारदेखि

काठमाडौँ, १८ माघ । सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए । फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले […]

मदनकृष्णको भाषणको प्रतिवादमा किन केपी र प्रचण्ड एकसाथ उत्रिए

काठमाडौँ, १६ माघ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी अाेली एक कार्यक्रममा भ्रष्टाचारका बारेमा वाद प्रतिवादमा उत्रेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्य जगतका सुपरस्टार मदनकृष्ण श्रेष्ठ र वर्तमान राजनीतिका सुपरस्टार यस्ताे छेडखानीमा उत्रिएका हुन् । याे छेडखानी धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय क्रिकेट […]

वेपत्ता छानविन र सत्य निरुपण आयोगको म्याद एक वर्ष बढ्यो

काठमाडौँ। सरकारले संक्रमणकालीन न्यायलाई टुंगो लगाउन बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने भएको छ। आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयक राष्ट्रियसभामा पेस गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा कानुन हेर्ने सचिव रमेश ढकालले विधेयकमा आयोगका पदाधिकारीहरूलाई समेत हटाउन सक्ने प्रावधान रहेको बताए। सरकारले ‘सत्य निरुपण […]

कांग्रेस र नेकपाका विद्यार्थी अध्यक्षबीच क्लबमा भयो चर्काचर्की (भिडियो सहित)

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङबीच चर्काचर्की भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनीहरु आमनेसामने भएका छन्। नेविसंघ अध्यक्ष महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारे। उनले भने,‘तर सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’ […]

दिपक मनाङेले खाए सांसदकाे सपथ

पोखरा, १६ माघ । मनाङबाट निर्वाचित भए लगत्तै पक्राउ परेका दिपक मनाङेकाे नाममा चर्चित रहेका राजिव गुरुङलाइ जेलबाट छुटेर सांसदकाे सपथ गराइएकाे छ ।  दिपक मनाङेलाइ गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले साेमबार प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन । मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट […]

पोखरा, १६ माघ । मनाङबाट निर्वाचित भए लगत्तै पक्राउ परेका दिपक मनाङेकाे नाममा चर्चित रहेका राजिव गुरुङलाइ जेलबाट छुटेर सांसदकाे सपथ गराइएकाे छ ।  दिपक मनाङेलाइ गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले साेमबार प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन । मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट […]

कसले जलायो विराटचोकमा एकाएक १ दर्जन ट्रिपर, प्रशासनले लगायो कर्फ्यू

विराटनगर, १४ माघ । मोरङको विराटचौकमा एकाएक १ दर्जन ट्रिपर जलाइएका छन् । जिल्लाकाे सुन्दर हरैचामा नगरपालिका स्थित बिराटचाेकमा प्रहरी नजिकै हुँदा हुँदै पनि यसरी ट्रिपर जलाइएका हुन् । अागजनी बढेपछि सुन्दर हरैंचामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ट्रिपरकै ठक्करबाट स्थानीय एक बालिकाको मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयले अागजनी गरेका हुन् । प्रहरीले […]

३ महीनामा ५५० पटक बजार अनुगमन गरी ९४ जनालाई दण्ड

काठमाडौँ, १४ माघ । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनबाट असोज २ गते ऐन पारित भएको थियो । विभागले असोज २६ गते ऐनको प्रति हात पारेपछि […]

प्रस्तावित नागरिकता विधेयक: राष्ट्रका लागि खतरानाक, देश नै गुम्ने खतरा

आधुनिक नेपाल निर्माण गर्नको लागि एकिकरण अभियानका वखत तिब्बत तथा भारत तर्फको अंङग्रेजहरूको लडाइमा २७ हजार भन्दा बढी नेपाली वीर पूर्खाहरूले सहादत्त गरेका थिए । त्यसकारण नेपाल राज्यको एकीकरण वा विस्तृतिकरण रक्तरञ्जित इतिहासले भरिभराउ छ । विश्वभरि नै नेपाल एकिकरण एउटा अद्भूत गौरबगाथाको इतिहास हो । जसमा संसारभरि नै उदियमान र चम्किरहेको अंग्रेज समेत नतमस्तक […]

बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी प्रहरी एसपीको मृत्यु, सिडियो गम्भीर घाइते

मकवानपुर । बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् । बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार बा. १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परेको हाे । दुर्घटनामा सशस्त्र […]