भक्तपुर,५ जेठ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वपछि पार्टी कसरी अघि बढ्छ भन्ने बहसलाई अनावश्यक र निरर्थक बताएका छन्। सोमबार भक्तपुरको नयाँ थिमिमा आयोजित पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग,नेपाल (वाइसीएल) बागमती प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै पुनले नेतृत्व हस्तान्तरणबारे पार्टीले पहिले नै विधि बनाइसकेको स्पष्ट पारे। उनका […]
फ्लास न्यूज
कमल थापाले लगे एमालेका केन्द्रीय सल्लाहकार
इनरुवा, ४ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् । सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अबज्ञाको रुपमा अघि बढ्ने दाबी गरे । “निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र […]
सर्लाहीका पीडित परिवार, विद्युत प्राधिकरण र ठेकेदार कम्पनीबिच सहमति
प्रेमनाथ पौडेल, सर्लाही । शनिबार धुलिखेल-७ स्थित ११ हजार भोल्टको हाइटेन्सन लाइनको बिजुलीको पोलमा काम गर्ने क्रममा ज्यान गुमाएका सर्लाहीको ईश्वरपुर-१२ घारीबथानका २८ वर्षिय उपेश परियारको परिवारले क्षतिपूर्ति पाउने भएका छन् । आइतबार भएको सहमति अनुसार मृतक परियारकी पत्नी रस्मिता परियारलाई उनको पायक पर्ने स्थानमा रोजगारी दिन नेपाल विद्युत प्राधिकरण राजि भएको छ । प्राधिकरणका […]
प्रधानमन्त्री ओलीसँग लस एण्ड ड्यामेज फण्डका कार्यकारी निर्देशकको भेट
काठमाडौँ, ४ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको हानीनोक्सानी कोष (लस एण्ड ड्यामेज फण्ड) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिता जनाएकामा धन्यवाद दिँदै वातावरण र हिमालको रक्षा हुन नसके मानवीय जीवन असुरक्षित हुने बताएका छन्। उनले ठूला धनी […]
आकाशको एक तारामा देखियो जीवनको आशा
न्यूजकारखाना, काठमाडौं, ४ जेठ । एउटा ताराको कल्पना गर्नुहोस्, जुन हाम्रो सूर्य जस्तै छ तर यसको वरिपरि बरफको बाक्लो तह रहेको छ। सुन्दा अनौठो लाग्न सक्छ, तर नासाको जेम्स वेब टेलिस्कोपले यो चमत्कार पत्ता लगाएको हो । वैज्ञानिकहरूले १५५ प्रकाश वर्ष टाढा वरिपरि जमेको बरफको उपस्थिति स्पष्ट रूपमा तारा पत्ता लगाएका हुन्। र, यो हिउँ […]
मिटरब्याज पीडितको पहिलो आन्दोलन सर्लाहीबाट भयो, हामीले न्याय दियौं : मेयर बुढाथोकी
काठमाडौ । सर्लाहीको हरिवन नगरपालिकाका मेयर एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश बुढाथोकी कमलले नेपालमा मिटरब्याज पीडितको आन्दोलन पहिलोपटक सर्लाहीबाट उठेको र त्यसको नेतृत्व पार्टीका तत्कालीन जिल्ला इन्चार्ज डाचाराज वाग्लेले गरेको स्पष्ट पारेका छन् । शनिवार सर्लाही काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनलाई काठमाडौमा सम्बोधन गर्दै मेयर बुढाथोकीले भने, “अहिले देशभरमा मिटरब्याज पीडितहरुको आन्दोलन […]
धुलिखेलमा ज्यान गुमाउने ईश्वरपुरका परियार रहेका पुष्टि,प्राधिकरणप्रति सांसद चौधरीको आक्रोश
काभ्रे । शनिबार करिब साढे ११ बजे काभ्रेको धुलिखेल ७ संजिवनी चोकस्थित बिजुलीको पोलमा चढी काम गरिरहेका बेला करेन्ट लागि ज्यान गुमाएका मजदुरको पहिचान खुलेको छ । ज्यान गुमाउने मजदुर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान स्थायी घर भएका २८ वर्षिय उपेस परियार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डिएसपी मिनबहादुर […]
कर्णाली र सुपबाहेकमा आज वर्षा
काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]
छिटो र मिठो निद्राका दश उपाय
निन्द्रा नलाग्ने समस्या धेरैलाई हुन्छ, तर सरल बानी र अभ्यासले सजिलै सुत्न सकिन्छ। यहाँ केही प्रभावकारी तरिका छन् जसले तपाईंलाई छिटो र मिठो निद्रा पर्न सहयोग गर्छ: १. नियमित सुत्ने समय बनाउनुहोस् । प्रत्येक दिन एउटै समयमा सुत्ने र उठ्ने बानी बनाउनुहोस ।(छुट्टीको दिन समेत)। यसले शरीरको “बायोलोजिकल क्लक” ठीक गर्छ। २. मोबाइल/स्क्रिन लाई टाढा […]
माओवादी केन्द्रको चाँगुनारायण अध्यक्षमा दोहोरिए खड्का, ५५ सदस्यीय नगर समिति निर्विरोध
भक्तपुर । नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिको दोस्रो सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट पनि अध्यक्षमा नरेश खड्का दोहोरिएका छन् । नरेश खड्काको अध्यक्षतामा ५५ सदस्यीय नयाँ चाँगुनारायण नगर समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं संविधान सभा सदस्य सत्यलाल मूलले जानकारी गराए । निर्वाचन समितिका संयोजक मूलले दिएको […]










