२०८१ पुस २१ आइतवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास अफ्रिका महादेशीय च्याप्टरको आयोजना तथा अनेसास नेपाल च्याप्टरको सह आयोजनामा अनेसास अफ्रिका महादेशीय च्याप्टरको साहित्यिक प्रकाशन किलिमन्जारोको दोस्रो अंकको लोकार्पण कार्यक्रम सम्पन्न भयो । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय कुलपति भूपाल राई थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई […]
फ्लास न्यूज
अखिल क्रान्तिकारीमा नेतृत्वको रोचक भिडन्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद कायम हुने भएपछि अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार बाहिरिएका छन् । यससँगै संगठनमा उपमहासचिवभन्दा माथिल्लो तहमा रहेका कोही पनि उम्मेदवार बन्न नपाउने भएका छन् । अखिल क्रान्तिकारीमा अब उपमहासचिव तह र त्यसभन्दा तल्लो वरीयतामा रहेका विद्यार्थी नेताहरू मात्र अध्यक्ष तथा अन्य […]
पत्रकार महासंघ उपत्यका कोषाध्यक्ष संजीप शुभचिन्तकद्वारा पदभार ग्रहण
काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ ले अनामनगरस्थित महासंघ कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले यसअघि कोषाध्यक्षको जिम्मेवारी नवनिर्वाचित टोलीसँग सामूहिक रुपमा ७ पुसमा लिन नसके पनि मंगलवार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्। पद हस्तान्तरण कार्यक्रममा महासंघका निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले कोष हस्तान्तरण गरेका थिए। कार्यक्रममा घिमिरेले […]
एसईईको खुल्यो आवेदन फारम(हेर्नुस् सूचना)
एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]
मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने भएको छ। महोत्सवको उद्घाटन शुक्रबार बिहान साढे ९ बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने कार्यक्रम छ। नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार महोत्सवको तयारी पूरा भइसकेको छ। यस महोत्सवले […]
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको निधन भएको हो । इन्डिया मेडिकल इन्स्टिच्युट(एम्स) नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ । सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए ।
हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं
******************* -हेपिएका शिक्षकबाट- स्वाभिमानी विद्यार्थी खोज्यौं। -कमजोर शिक्षकबाट- मेधावी विद्यार्थी खोज्यौं। -बिषयगत र कक्षागत शिक्षक बिना- उच्च गुणस्तर खोज्यौं। -आधारभूत सञ्चालन खर्च नपुग्दै- स्मार्ट विद्यालय खोज्यौं। -राष्ट्रिय चुनौती र समस्याको- अन्तर्राष्ट्रिय समाधान खोज्यौं। -चुनौती र स्रोतको प्राथमिकता नतोकि- भकारीमा नाम्लो लगाउन खोज्यौं। -टुप्पा र फेदका दुई प्रधानको- रहर र कहर नबुझि विधायन खोज्यौं। *** -हिजोलाई […]
ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कक्षा ९ सम्मका (जुनियर) विद्यार्थीका लागि आयोजित फाइनल खेलमा कीर्तिपुरको मेगस स्कुलले रेडियन्ट पब्लिक स्कुल, नागर्जुनलाई ४२–२९ को अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्यो। रेडियन्ट पब्लिक स्कुल दोस्रो स्थानमा सीमित रह्यो। यस तहमा […]
बीआरआईमार्फत नेपालको समृद्धि सम्भव
बिराटनगर । चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआई मार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् । होटल इस्टर्न स्टारमा आयोजित एक दिने अन्तरक्रियामा प्रमुख अतिथीको आसनबाट […]
नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित
२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष पत्रकार निर्मला शर्मालाई बधाई एंव सम्मान समर्पण कार्यक्रमको आयोजना गर्यो । तपस होटल, बत्तिसपुतली, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा अध्यक्ष शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री माननीय पशुपति शमशेर जबरा र कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम […]











