राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवाना वापतको रकम बुझाएका हुन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो । महानगरका नगर प्रहरी निरीक्षक […]
फ्लास न्यूज
निजी विद्यालयलाई गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर छक्क परेको छु – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयललाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को १६ औं राष्ट्रिय महाधिवेशनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी […]
बालेनले राजसंस्थामाथि बक्रदृष्टि राखेका राप्रपाको आरोप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको जरिबाना राप्रपाले नतिर्ने भएको छ । आइतबार एअरपोर्ट र आसपासका क्षेत्रमा राप्रपाले पूर्वराजाको स्वागत गर्नेक्रम्म्मा फोहोर गरेको, बिरुवा नाश गरेको र भौतिक क्षती पुर्याएको भन्दै महानगरले १ लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको थियो । महानगरले जरिवाना तिर्न भनेपछि राप्रपा उल्टै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह माथि खनिएको छ ।बालेनले […]
प्रधानमन्त्रीका सल्लाहकार रिमालले किन दिए सांसद शाहीलाई नालायकको संज्ञा
काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नालायकको संज्ञा दिएका छन् । सामाजिक संजालमा सांसद ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिदै रिमालले शाही दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्ति भएको भनेका हुन् । उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट […]
रोल्पामा बटुकदल गणसहित नेपाली सेनाको स्वास्थ्य शिविर, सयौं स्थानीयले पाए सेवा
रोल्पा । रोल्पाको लिबाङ्गमा तैनाथ श्री बटुकदल गणले रोल्पाको सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बाहिरी गाममा रहेको प्राथमिक स्वास्थ्य चौकीको प्राङ्गणमा श्री नं.१९ बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र श्री नं.१९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । उक्त शिविरमा बाहिरी गाम […]
सर्लाहीको इन्दु शंकर चिनी उद्योगमा माओवादी केन्द्रको मजदुर संघ भारीमतले बिजयी
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडमा नेकपा(माओवादी केन्द्र) को मजदुर संगठन आधिकारिक ट्रेड युनियन बन्न सफल भएको छ । आइतबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भारी मतान्तर सहित माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघ निर्वाचित भएको हो । सत्तारुढ दल नेकपा (एमाले) निकट समग्र उद्योग ट्रेड युनियनलाई १ […]
पूर्वराजा ज्ञानेन्द्रलाई बिमानस्थलमा भब्य स्वागत, पूर्वराजा र भारतीय आदित्यनाथको तस्वीर प्रदर्शन
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा पुगेका राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रदर्शन गरेपछि यसलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । लामोसमयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँमा फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न उनका सर्मथक आदित्यनाथको पोष्टर बोकेर पुगेका थिए । आदित्यनाथको पोष्टरमा राज संस्था पुन: स्थापना गरौँ भन्ने नारा उल्लेख गरिएको थियो । आदित्यनाथ र ज्ञानेन्द्रको […]
आयो उषाको “हिउँफूल”
काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले उपन्यासकार उषा के.सी. को “हिउँफूल” उपन्यास लोकार्पण गरेको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मन्चासिन सबैले संयुक्त रुपमा आइतबार हिउँफूल लोकार्पण गरेका हुन् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक […]
कुलमानले बुझाए यस्तो स्पष्टीकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । आइतबार उनले स्पष्टीकरण पेश गरेका हुन् । बक्यौता नउठाएको भन्दै गत बुधबारकाे मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर सरकारले कुलमानलाई चारबुँदे स्ष्पटीकरण सोधेको थियो। उर्जा जलश्रोत र सिचाइ मन्त्रालय मार्फत सोधिएको स्पष्टीकरणको जवाफ फर्काउदै उनले स्पष्टीकरण पेश गरिएको जानकारी गराएका छन् । स्पष्टीकरणमा […]
दुईतिहाईको सरकार महिला हिंसाप्रति किन मौन !
काठमाडौं । दुईतिहाईको बहुमत भएको वर्तमान सरकारले महिला अधिकार र समानताका लागि कानून बनाउन पर्ने महिला संगठनहरुले माग गरेका छन् । ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ५ राजनीतिक दल निकट महिला संगठनहरुले सो माग गरेका हुन् । सरकार अध्यादेशमार्फत निरङ्कुशता लाद्न उद्धत रहेको आरोप लगाउदै महिला संगठनहरुले महिला सशक्तीकरणका […]











