काठमाडौं । सरकारले तत्कालिन उच्च मावि साथै हालका राहत र अनुदान शिक्षक कोटालगायतका दरवन्दीलाई स्थायी शिक्षक दरबन्दीमा रुपान्तरण गर्ने भएको छ । शिक्षा मनत्रालयले तयार गरीरहेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो ।हाल राहत शिक्षकको दरबन्दी ३८ हजार ३७७ र अनुदान कोटाको दरबन्दी ६ हजार रहेको छ । तत्कालिन उच्च […]
शिक्षा
हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित
बैतडी । शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए । टिनको […]
राजधानीमै अरुको नाममा परीक्षा दिन गएका ५५ जना पक्राउ
काठमाडौं । कोरियन भाषा परीक्षा दिने ५५ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ, महानगरीय प्रहरी परिसर ललितपुर तथा स्थानीय प्रहरी इकाईबाट खटिएको टोलीले शनिवार(आज) काठमाण्डौ र ललितपुरका बिभिन्न परीक्षा केन्द्रहरुबाट अरुको नामको परीक्षामा सहभागी भएका ५५ जनालाई नियन्त्रणमा लिएको हो । पहिलो चरणको […]
विद्यार्थी भर्नादर बढ्दै गएपछि श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा भर्ना नै बन्द
काठमाडौं २१ जेठ । अभिभावको रोजाइमा अहिले बोर्डिङ स्कुल छ। सामुदायिक विद्यालयले निजी विद्यालयले जसरी विद्यार्थी अभिभावकको मन जित्न सकेका छैन् भन्ने अधिकांश अभिभावकको बुझाइ छ। तर लतिलपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा विद्यार्थीको भर्नादर बढ्दै गएपछि विद्यार्थी भर्नाको काम नै बन्द गर्नु परेको छ। श्रमिक शान्ति माध्यमिक विद्यालय २०१२ सालमा स्थापना भएको पूरानो सामुदायिक […]
प्रधानमन्त्री ओलीले पाए ‘होली वाईन’को पुरस्कार !
काठमाडौं । केही महिना अघि होली वाईन काण्डको नामबाट बदनामी कमाएका प्रधानमन्त्री ओलीले सोही अनुसार ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि लिन लागेका छन् । एशिया प्यासिफिक नामक संस्थाको आयोजनामा देशमा ३ दिनसम्म सर्वसाधारणको सवारी साधन समेत बन्द गरेर अन्तराष्ट्रिय ईसाई संस्थाहरुको सम्मेलन गराएका ओलीले सोही सरह विवादित हुने गरी ईसाई धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधिको […]
आखिर हाम्रो शिक्षा कस्तो हुनुपर्छ ?
एजेन्सी, तपाईं/हामी के सोच्छौ ? पाठ्यपुस्तकको कुरा आफ्ना बालबच्चाले खरर भन्न सकोस् । सोधेका प्रश्नको फटाफट जवाफ दिन सकोस् । हरेक प्रश्नहरु दुरुस्त हल गर्न सकोस् । अर्थात विद्यालयको पढाईमा अब्बल होस् । परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरोस् । तब हामीलाई सन्तोष लाग्छ । हामी गर्वले छाती चौडा बनाउँछौ । र, सबैलाईको अगाडि निर्धक्क भन्न […]
बारबर्दियामा ‘सिकल सेल’ नियन्त्रणको मोडल अभियान
बर्दिया, ७ जेठ । थारु समुदायमा आतंक बनेको सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले नेपालमा पहिलो पटक ठूलो पाइलट प्रोजेक्ट सुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलो पटक ‘सिकल सेल’ रोग सम्बन्धी अभियान सञ्चालन गरेको हो । उक्त नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कविर’ले आफैले पहल गरेर एक वर्ष अघि […]
विश्वकर्माको तमसुक सार्वजनिक
काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष पदम विश्वकर्माको कथासंग्रह तमसुक सार्वजनिक भएको छ । काठमाडौंमा विशेष कार्यक्रम गरी ‘तमसुक’ सार्वजनिक गरिएको हो । कथासंग्रह तमसुक विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आख्यानकार माया ठकुरी, विशेष अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, दामोदर पुडासैनी, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्रका सम्पादक श्रीओम शर्मा रोदन लगायतका व्यक्तित्वको उपस्थिति रहेको […]
लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल भव्य रुपमा सम्पन्न
जेष्ठ ५,काठमाडौं / नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल २०१९ प्रतियोगीता काठमाडौंमा सम्पन्न भएको छ । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट आयोजित प्रतियोगीता तीनवटा समूहमा ५७ जना प्रतिस्पर्धीहरुबीच भव्य रुपमा सम्पन्न भयो । प्रतियोगीतामा लिटिल प्रिन्सेजतर्फको उपाधी आद््या कार्कीले जितिन्् । विजेता कार्कीलाई आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक साथमा […]
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको यस्तोसम्म लापरवाही, मार्कसिटमा पटक–पटक तारा
काठमाडौं, ५ जेठ । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या […]











