निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको  सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले मंगलवार निम्नमाध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको  लिखित परीक्षाको  नतिजा सार्वजनिक गरेको हो ।

पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्