नेपाल फेस्टिवलमा सुदुरपश्चिमको ‘देउडा’पनि

भोलिदेखि जापानकाे टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल हुँदैछ । विभिन्न कार्यक्रमका साथ सुरु हुने नेपाल फेस्टिवल अाइतबारसम्म चल्ने अायाेजकले जनाकारी दिएकाे छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिवलको सबै तयारी पूरा भएको नेपाल फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले जानकारी गराए ।  फेस्टिवलमा बिभिन्न नेपाली कला […]

नेपाल चिनाउन जापानमा फेष्टिवल

पूर्ण चलाउने- नेपाली कला संस्कृतिलाई जापानी माझ प्रचार प्रसार गर्ने उद्धेश्यले जापानमा दुई दिने नेपाल फेष्टिवलको आयोजना गरिएको छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी शनिबार र अाइतबार टोकियोको सेतागाया कु स्थित कोमाजावा पार्कमा ११ अौ नेपाल फेष्टिवल हुँदैछ । बिगतका फेष्टिवलहरुमा पनि बिशेष सहयोग गर्दै अाइरहेको नेपाली दूतावास जापानले यस […]

जापानमा संचालित नेपाली स्कुलको नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न

जापानमा नेपालीहरुको सामुहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुलको नयाँ भवनको आइतबार बिधिवत उद्घाटन गरिएको छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एन आर एन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गर्नुभएको हो। […]

गल्कोट समाज जापानको पाचौ अधिबेशन सम्पन्न, अध्यक्षमा दिलु खत्री निर्वाचित

गल्कोट समाज जापानको अध्यक्षमा दिलु खत्री निर्बिरोध निर्वाचित भएका छन ।समाजको टोकियोमा सम्पन्न पाचौ अधिवेशन बाट खत्री निर्वाचित भएका हुन ।गल्कोट समाज जापान नेपालको बाग्लुङ जिल्लाको गल्कोट बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका गल्कोटेहरुको साझा संस्था हो । अधिवेशनले ३३ सदस्यीय कार्यसमितिको चयन् पनि गरेको छ ।समाजको बरिष्ठ उपाध्यक्षमा भवानी पन्त, उपाध्यक्षमा क्रमश: कालिका […]

पर्यटन विकासका लागि प्रभावकारी प्रचार प्रसारको खाचो

पर्यटनको अपार संभावना भएर पनि नेपालको पर्यटकिय क्षेत्रहरुको उचित प्रचार प्रसार हुन नसकेको निष्कर्ष सम्बन्धित क्षेत्रका अनुभवीहरुको रहेको छ । सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा अाइतबार टोकियोमा आयोजित नेपालको पर्यटन प्रवर्धनमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका बिषयक एक दिवसीय बिचार गोष्ठिका सहभागी अनुभवीहरुले यस्तो निष्कर्ष निकालेका हुन । सम्बन्धित बिषयको […]

टोकियोमा पर्यटन प्रवर्धन कार्यक्रमको तयारी

नेपालको पर्यटन विकासका लागि जापानमा एकदिवसीय पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम यसै साताको अाइतबार दिउसो १ बजे देखि टोकियोको इचिगाया स्थित जाईकाको सेमिनार हलमा हुनेछ । उक्त कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज जापान ,नेपाल जापान पर्यटन अध्ययन केन्द्रको संयुक्त्त आयोजना र राप्ती समाज जापान ,पर्वत समाज जापान र यूथ फर अल जापानको सह-आयोजनामा […]

युएईमा अवैध रुपमा रहेका नेपालीलार्इ मौकाको फाइदा उठाउन नेपाली दुतावासको आग्रह

काठमाडौं, १६ साउन । संयुक्त अरब र्इमिरेट्सस्थित नेपाली दुतावासले अवैध रुपमा त्यहाँ बसेका नेपालीहरुलार्इ सम्पर्कमा अाउन अाग्रह गरेकाे छ । युएई सरकारले त्यहाँ रहेका अवैध बसेका विदेशी नागरिकलाई हटाउन अभियान सुरु गरेपछि नेपाली दुतावासले यस्ताे अाग्रह गरेकाे हाे । युएर्इले अवैध विदेशी नागरिकलार्इ सम्पर्कमा अाउन भन्दै आज (बुधबार)देखि तीन महिनासम्म आममाफीको समय दिएको छ। गैरकानुनी […]

फेरि नेपाल आउँदै नरेन्द्र मोदी, यस्तो छ गोप्य कार्यसूची

काठमाडौं । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ। गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते […]

दुर्इ जिल्ला बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

बाँके, १४ साउन । नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १०० सीमास्तम्भ गायब भएका हुन् । बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही क्षेत्रका २ सय ७५ सहायक स्तम्भमध्ये […]

ग्रिसको राजधानी एथेन्स नजि भिषण आगलागी, २० को मृत्यु सयौ बेखबर

काठमाडाैं । ग्रिसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म कम्तिमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् । मानिसले आफ्नो घर छोडेर सुरक्षित स्थानमा […]