स्याङ्जा, २४ असार । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ लाख सहयोग गरेको स्याङ्जा […]
प्रवास
विश्वको ध्यान खिचेकी टर्किनाले पाइन कृत्रिम खुट्टा
एजेन्सी । टुना क्यानबाट कृत्रिम खुट्टा बनाएर हिँडिरहेकी आठ वर्षीया सिरियाली बालिकाको तस्विरले सारा विश्वको ध्यान खिच्न सफल भएको थियो । अहिले ती बालिकाले टर्कीमा कृत्रिम खुट्टासँगै नयाँ जीवन पाएकी छिन् । दुर्लभ रोगका कारण माया मेर्ही खुट्टा बिना नै जन्मिएकी थिइन् । आफ्नो घर रहेको अलेप्पोमा जारी द्वन्द्वका कारण उनी आफ्नो पितासँग शरणार्थी क्याम्पमा […]
दुर्इहप्तादेखि गुफामा थुनिएका १२ जना बालकले पठाए एक लिखित सन्देश
एजेन्सी । उत्तरी थाइल्याण्डको एक गुफामा दुई हप्ता देखि फसेका १२ जना बालकहरुले आफ्नो परिवारको लागि पहिलो पटक सन्देश पठाएका छन् । उनीहरुसँगै फसेका एक फुटबल प्रशिक्षक र बालकहरुले हस्तलिखित चिठी परिवारलाई पठाएका हुन् । चिठी मार्फत केहीले भनेका छन् – ‘चिन्ता नगर्नुस्, हामी बहादुर छौँ ।’ केहीले भने आफूहरुलाई मन पर्ने खाने कुरा पठाउन […]
तिर्थयात्रामा नेपाल आएका १७०० बढी भारतीय अलपत्र, ३०० को उद्धार, ७ को मृत्यु
काठमाडौं, २० असार । तिर्थयात्रामा नेपालमा आएका भारतीय पर्यटकहरु समस्यामा परेको भन्दै भारतले उद्धार थालेको छ । एकाएक मौसम खराब भएपछि परेको अविरल वर्षाका कारण कतै डुवान, कतै पहिरो त कतै यातायात सूचारु नहुँदा तिर्थालु भारतीयहरु समस्यामा परेका हुन् । यसरी अलपत्र पर्ने भारतीय तिर्थालुहरुको संख्या दुई हजारको हाराहारीमा रहेको बताइएको छ । त्यसमध्ये आधा […]
अवैध विदेशी कामदार धमाधम पक्राउ गर्दै मलेसिया सरकार, यस्तो छ नेपालीको अवस्था
मलेसिया, १९ असार । अवैध रुपमा बस्दै अाएका विदेशी कामदारमाथि कडा निगरानी राख्ने थालेपछि मलेसियामा रहेका नेपालीहरु समस्यामा परेका छन् । मलेसियाले अाइतबारदेखि गैरकानुनी आप्रवासी कामदारमाथि धरपकड अभियान नै चलाएकाे छ । साे अभियानकाे पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता […]
काभ्रेली समाज जापानको अधिवेशन सम्पन्न,अध्यक्षमा तामाङ चयन
काभ्रेली समाज जापानको दोश्रो अधिवेशन अाइतबार टोकियोमा सम्पन्न भएको छ ।अधिवेशनले समिर टी. तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । टोकियोको शिनओकुबो स्थित सोलमारी हलमा सम्पन्न उक्त अधिवेशनले बरिष्ठ उपाध्यक्षमा मन्जु गिरी र प्रकाश लामालाई चयन गरेको छ भने उपाध्यक्षमा लनाम लामा,छोईसाङ लामा र देवराज उप्रेतीलाई चयन गरेको छ ।समाजको महासचिवमा इन्द्र तामाङ ,उप- महासचिवमा […]
कस्तो अनौठौं एउटै घरबाट ११ जनाको शव बरामद
काठमाडाै् । भारतको राजधानी दिल्लीस्थित एउटा घरबाट ११ जनाको शब बरामद भएको छ। दिल्लीको उत्तरी क्षेत्र बुराडीको सन्तनगर क्षेत्रबाट ती शब बरामद भएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार एउटै घरबाट ७ महिला र ४ पुरुषको शब फेला परेको छ। सबै शब झुण्डिएको अवस्थामा बरामद गरेकाे स्थानीय प्रहरीले जनाएकाे छ। दुई परिवारका ११ सदस्यले एकै पटक आत्महत्या […]
अग्लो व्यापारिक भवनमा ठोक्किएर जहाज दुर्घटना, जहाजमा सवार सबैको मृत्यु
एजेन्सी । बिहिबार एक सानो चार्टर्ड विमान मुम्बईको घाटकोपारमा आशिंक रुपमा बनेको भवनमा ठोक्किदा पाँच मानिसको मृत्यु भएको छ । हवाई नियमनकर्ता डीजीसीएले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा जहाजका दुई पाइलट, जहाजमा रहेको दुई इन्जिनियर र एक पैदल यात्रुको मृत्यु भएको जनाइएको छ । मृत पाइलटहरुको पहिचान भइसकेको छ । पाइलटको नाम क्याप्टेन पी.एस.राजपुत र […]
दुबर्इमा विशेष समारोह आयोजना गरी वितरण गरियो हेटौडा पत्रकारिता पुरस्कार
युएई, ११ असार । हेटौंडा जर्नालिजम अवार्ड २०७५ दुवईमा वितरण गरिएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा यूएर्इकाे बर दुवईमा उक्त पुरस्कारहरु वितरण गरिएकाे हाे । दुवर्इमा विशेष कार्यक्रम अायाेजना गरी मकवानपुर जिल्लामा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको एकेडेमीका अध्यक्ष मणिराज गाैतमले दिएका छन् । २०७४ सालभर गरिएको पत्रकारितालाई […]
साउदीमा अलपत्र २१ नेपालीको उद्वार
काठमाडौंं, १२ असार । साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका २१ नेपालीलाई उद्धार गरी सोमबार स्वदेश पठाएको छ । आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई साउदी प्रहरीले पक्राउ गरी डिपोर्टेसनमा राखेको थियो । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान परेका कारण उनीहरू लामो समयदेखि डिपोर्टेसनमै बस्न बाध्य थिए । उद्धार भएकामा डम्बरकुमार कटुवाल, इर्साद […]










