कांग्रेसका सहमहामन्त्री भन्छन्- पटकपटक मन्त्री बन्न पाइदैन, अब नयाँलाई दिनुपर्छ

भक्तपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ । शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन […]

चाँगुनारायणमा पहिलो राष्ट्रिय कोदो दिवस, पाँच पत्रकार पुरस्कृत

भक्तपुर । नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा भव्य रूपमा सम्पन्न भएको छ । कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय […]

बागमतीलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै प्रधानमन्त्रीले भने- ‘निरोगी नेपाल बनाऔं’

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।   कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सचिव डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे ।   सो अवसरमा […]

महावतार नरसिंहाबाट उत्साहित निर्माताले बिष्णुका दशै अवतार चलचित्रमा उतार्ने

काठमाडौ । भारतीय साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको पछिल्लो फिल्म ‘महावतार नरसिंहा’ ले मानिसहरुलाई आकर्षित गरिरहेको छ । एनिमेटेड पौराणिक फिल्मले आफ्नो उत्कृष्ट कथाले सबैको मन जितेको छ । दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माताले एक–दुईवटा मात्र नभई २०३७ सम्मको योजना सार्बजनिक गरेका छन । यति मात्र होइन फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको […]

शहीद परिवारसँग अनैतिक सम्बन्धको आरोपमा कारबाहीमा परेकाले गलत प्रचार गरे : दाहाल

काठमाडौं । 
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहाल (राजन दाहाल) ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएसंगै सांसद राजन दाहाल […]

विद्यालय हिडेका दुई किशोरी दुईदिनदेखि सम्पर्कबिहिन

म्याग्दी । मंगला गाउँपालिका–४ का दुई किशोरी दुई दिनदेखि सम्पर्कबिहिन भएका छन्।  स्थानीय महेन्द्ररत्न माविको कक्षा ८ मा पढ्ने १४ वर्षीया सञ्जु विक र १३ वर्षीया सपना विक बुधबार बिहान विद्यालय जान भनी निस्किए पनि त्यसयता सम्पर्कमा छैनन् । उनीहरू बुधबार निर्धारित समयमा घर नआएपछि खोजीनीति गर्दा विद्यालय पुगेका थिएनन् भन्ने जानकारी पाएपछि परिवारमा चिन्ता […]

आज साउन पन्ध्र अर्थात् खीर खाने दिन, यस्ता छन् खीर खानुका फाइदा

काठमाडौं । नेपाली समाजमा साउन १५ एक विशेष सांस्कृतिक दिनका रूपमा मनाइन्छ। वर्षात्‌को मध्यमा पर्ने यो दिन घर–घरमा खीर पकाइन्छ, अन्न, दूध र प्रकृतिप्रति आभार प्रकट गरिन्छ, र आपसमा रमाइलो गर्दै थपिथपि खाइन्छ ।  साउन १५ मा खीर पकाएर खाने चलन प्राचीन कालदेखि नै रहिआएको जनविश्वास छ । साउन १५ ताका रोपाइँ कार्य लगभग सकिन्छ, र […]

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न मतदानमा बानियाँले बहुमत प्राप्त गर्दै प्रतिस्पर्धी बहादुर सिंह लामालाई पराजित गरेका हुन्। ३७ जना कांग्रेस सांसदमध्ये २२ मत प्राप्त गर्दै बानियाँ विजयी भएका छन् । लामाले १४ मत प्राप्त गरे भने १ मत बदर भएको छ । […]

पाँचजना पत्रकारलाई एक परिवार मानी स्वास्थ बीमामा समाबेश गरिने

भक्तपुर । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष एवं स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले पत्रकारको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसंग भेटवार्ता गरेका छन् । भक्तपुरमा भएको भेटवार्तामा संयोजक घिमिरेले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ल्याएको पत्रकार स्वास्थ्य बीमा कार्यक्रम प्रति […]

दल नेतामा बहादुरसिंह अल्पमतमा, बानियाँलाई मुख्यमन्त्री बन्ने ढोका खुला

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव पारित भएको छ। गत ९ गते पेश गरिएको सो प्रस्तावलाई प्रदेश सभा संसदीय दलको विधान अनुसार मंगलबार बसेको बैठकमा अन्तिम निर्णय लिइएको हो। बैठकमा नेपाली कांग्रेस केन्द्रीय पर्यवेक्षक राजेन्द्रकुमार के.सी.को उपस्थितिमा अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। कुल ३७ […]