जवाफदेही समाज निर्माणमा प्रेसका चुनौती

लामो समयसम्म लोकतान्त्रिक शासनपद्धति र अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको नेपाली प्रेस जगतको ध्यान अब जवाफदेही समाज निर्माणतर्फ केन्द्रित छ । २०४७ सालको संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरेपछि नेपाली प्रेस जगत नयाँ युगमा प्रवेश गरेको हो । राणा, पञ्चायत, बहुदल र गणतन्त्रका राजनीतिक अभ्यासहरुमा नेपाली प्रेसले भिन्नभिन्न खाले चुनौती सामना गर्नुप¥यो । नेपालको पछिल्लो […]

सम्पादकीय स्वतन्त्रताको बहस

इमेज च्यानलका अध्यक्ष आर के मानन्धर ह्नुदया भिन्तुना समारोह समितिको अध्यक्ष भएका थिए । नेपाल सम्वतको नयाँ वर्षको अवसरमा त्यो दिन उनले तीनवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा भाषण गरेका रहेछन् । उनी आफ्नो कार्यक्रमबारे समाचार शाखालाई खासै जानकारी दिंदैनथे । क्यामरा प्रमुखलाई पनि आफैं भन्थे र नरेन्द्र मानन्धर उनका निजी रिपोर्टर जत्तिकै थिए । उनी […]

मिठा सङ्गति, तिता अनुभूति

सङ्गति भन्ने शब्द व्याकरणीय हिसाबले मिल्ने, जोरिने काम वा मेलमिलाप भन्ने अर्थ लाग्छ । साथै नेपाली शब्दकोशमा यसको अर्थ उपयुक्तताका दृष्टिले हुने भेला सभा भन्ने छ । तीन वर्ष अघि उपयुक्तताका हिसाबमै हामी नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्वमा जोडिएका थियौं । लोकतान्त्रिक आन्दोलनमा हामी पत्रकारहरु फरक फरक ढङ्गले जोडियौं । जुन वाद […]

निरन्तर अभियानमा महासंघको तीन वर्षे कार्यकाल

निर्वाध सूचना र पहुँचको प्रत्याभूति अनिवार्यताका लागि निरन्तरताको अभियान । त्यसमा सामेल भएर हिडेको एक अभियन्ता । जुन अभियान अविछिन्न र निरन्तर छ । औंलामा गन्ने हो भने अभियन्ता भएर हिंडेको दुई दशक बितेको छ । जुन अभियानमा धेरै उतार चढाबको व्यवहारिक भोगाई रोमाञ्चक छन् । पछिल्लो पटक नेपाल पत्रकार महासंघको नेतृत्वमा आएपछि देखिने, भोगिने […]

पत्रकार सुरक्षाको नयाँ चुनौती : डिजिटल सुरक्षा 

पत्रकारहरुका लागि सुरक्षा नयाँ विषय होइन । संसारभरका पत्रकारहरुका लागि धम्की, आक्रमण, कुटपिट, अपहरण र हत्याबाट सुरक्षित भएर आफ्नो पेसागत कार्य स्वतन्त्र रुपमा गर्नु सबैभन्दा ठूलो चुनौती छ । वर्षेनी एक सयको हराहारीमा पत्रकारहरु पत्रकारिता पेसाकै कारणले मारिन्छन् । हजारौले धम्की र आक्रमण भोग्छन् । सत्य बोल्नुपर्ने, निष्पक्ष हुनुपर्ने र भ्रष्टाचार वा अपराधजस्ता विषयमा लेख्नुपर्ने […]

श्रमजीवी पत्रकारका समस्या : निको नहुने घाउ

न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन (२०७०, जेठ) भन्छ ः श्रमजीवी पत्रकार मध्ये ५६.५५ प्रतिशतले नियुक्तिपत्र पाएका छन् । ३८.१९ प्रतिशतसँग नियुक्तिपत्र छैन । ५.२६ प्रतिशतले यसबारे बोल्न चाहेका छैनन् । चार वर्षपछिको स्थिति अलिकति फरक छ । बिभिन्न समयमा गरिएको अध्ययन अनुसार नियुक्तिपत्र दिएर काम गराउने सञ्चारगृहको सङ्ख्या बढेको छ । नेपाल पत्रकार महासंघको ‘श्रमजीवी […]

सुशासनका लागि पोलिटिसियन, प्रहरी र पत्रकारको सहकार्य

जब ‘थ्री पी’ अर्थात पुलिस (प्रहरी प्रशासन) प्रेस (पत्रकार) र पोलिटिसियन (राजनैतिक नेता) हरुले आफ्नो आदर्श र कर्तव्यलाई बिर्सिन्छन, तब समाजमा व्यभिचार, कदाचार, भ्रष्टाचार र अराजकता सक्दो मौलाउँछ । यसैले सबैखाले अपराधलाई न्यूनिकरण गरी समाज परिवर्तन गराउन यी थ्री पी जिम्मेवार मानिन्छन । अलग अलग भूमिकामा भएकोले होला यी तीनवटै ‘पी’ का अलग अलग आदर्श, […]

लैङ्गिक समावेशीकरण, पत्रकारिता र महासंघ

अहिले नेपालको नयाँ यात्रा समावेशी सङ्घीय लोकतान्त्रिक संरचनातर्फ उन्मुख छ । जसबाट समृद्ध, समावेशी र लोकतान्त्रिक नयाँ नेपालको निर्माण हुने अपेक्षा राखिएको छ । समावेशी लोकतन्त्रको माग सँगसँगै पत्रकारिता क्षेत्रमा पनि लैङ्गिक समावेशीकरणको सवाल निकै गम्भीरताका साथ उठ्न थालेको छ । तर, अझै पनि आधा जनसङ्ख्याभन्दा बढी रहेका महिलालाई पत्रकारिता क्षेत्रले आकर्षित गर्न सकेको छैन […]

आचरण सुधार्ने आचारसंहिता

पत्रकारिता संवेदनशील पेसा व्यवसाय हो । यसको सही सदुपयोगले नागरिक सुसूचितसहित सचेत हुन्छन् भने अलिकतिको लापरवाहीले समाज नै गलत दिशामा उन्मुख हुनसक्छ । त्यसैले भनिन्छ ‘पत्रकारिता भनेको सार्वजनिक महत्वका सत्यतथ्य सूचनासँग सरोकार राख्ने विधा हो ।’ पत्रकारिताको प्राथमिक उद्देश्य नागरिकलाई भरपर्दो सूचना उपलब्ध गराएर उनीहरुलाई स्वशासित बनाउनु नै हो । तर, कुनै चिज दुनियाँमा यस्तो […]

पत्रकार भएका कारण बाँचेको त्यो दिन

म पत्रकार नभएको भए सायद डाक्टर, इञ्जीनियर, कुनै व्यवसायी वा नेतामध्ये केही हुन्थें भन्न खोजेको होइन । यहाँ भन्न खोजिएको गाँठी कुरो म पत्रकार वाहेक अन्य पेसाकर्मी भएको भए सायद अहिलेसम्म तपाईसामु यो संसारमा रहन्नथे होला । यसको मतलव पत्रकारिता गरेको पारिश्रमिकले बाँचेको छु भन्न खोजेको होइन । एकदशक अघि मेरो जीवनमा घटेको घटना मेरो […]