कास्की, १ साउन । पेनले लेख्ने कुरा त सबैलाई थाँहा नै छ । तर, हामीले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्छ भन्ने थाँहा नहुन पनि सक्छ । प्रहरीले यस्तै पेन गन सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पेनजस्तो देखिने तर बन्दुकको काम गर्न सक्ने पेन […]
Author: Sanjeep Ghimire
पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु
भोजपुर, १ साउन । भोजपुरमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिएका छन्। आमचोक गाउँपालिका– २ रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुब्दा उनीहरुको मृत्यु भएको प्रहरीले […]
काठमाडौं महानगरका सुब्बा रंगेहात समातिए
काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोती अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ परेका छन् । सोतीले सेवाग्राहीसग एक लाख ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । महानगरको नगर कार्यपालिका कार्यालय बबरमहलमा कार्यरत नासु सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको कार्यक्रमको रकमको कार्य सम्पादन […]
कीर्तिमानी मुल्यमा डिफेन्डर भित्रायो म्यानचेस्टर युनाइटेडले
एजेन्सी । म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकममा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई आफ्नो क्लबमा अनुबन्धित गरेको छ । इङल्यान्डका खेलाडी मगुइरलाई युनाइटेडले कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो । यो डिफेन्डरका लागि तिरिएको सर्वाधिक मूल्य हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । मग्वाइर म्यानचेस्टर सिटीसँगमा पनि […]
एक लाख ८० हजार घुससहित सिँचाइ कार्यालय भोजपुरका प्रमुख कार्यालयबाटै पक्राउ
भोजपुर,३० असार । असार मसान्तको मैझारो चलिरहेका बेला भोजपुरमा एकजना कार्यालय प्रमुख एक लाख ८० हजार घुससहित समातिएका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार कार्यालयबाटै पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका १३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल […]
बाढीमा कसरि बच्ने सर्पको टोकाई र सरुवा रोगबाट?
अविरल वर्षाले देशका विभिन्न स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सक तथा विज्ञले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन्। खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा विज्ञहरू बताउँछन्। पर्याप्त सावधानी नअपनाए सर्पदंशका साथै पानीबाट सर्ने सरुवा रोगहरूको उच्च जोखिम रहने उनीहरूको भनाइ छ। […]
खोलाले बगाएको मानिसलाई प्रहरीले उद्धार गरे
हेटौंडा, २९ असार । हेटौंडा उपमहानगरपालिका -१५ को रातोमाटे स्थित रहेको खहरे खोलाले बगाएका एक जनाको प्रहरीले उद्धार गरेको छ । नामथर नखुलेको अन्दाजी ४५ का व्यक्तिलाई प्रहरीले खोलाले बगाउँदै गरेको अवस्थाबाट उद्धार गरेको प्रहरीले बताए । उनको चुरेहिल अस्पतालमा सामान्य उपचारपछी भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी […]
विश्वकप जित्ने टिमले कति पाउनेछ पुरस्कार ?
२०१९ एकदिवसीय विश्वकपको उपाधिको लागि आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्ड आइतबर प्रतिस्पर्धा गर्दैछन्। इंग्ल्याण्डले सेमीफाइनलमा गत संस्करणको विजेता अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। इंग्ल्याण्ड र न्युजिल्याण्डले हालसम्म विश्वकपको उपाधि चुम्न सकेको छैन तसर्थ यो पटक विश्व क्रिकेटले नयाँ विश्वकप विजेता टिम पाउनेछ। विश्वकप जित्नु आफैमा ठुलो कुरा रहेको छ जसलाई इतिहासले याद गर्ने […]
रोमान्चक खेलमा मलेसिया ६ रनले पराजित : नेपालको ऐतिहासिक सिरिज क्लिन स्विप
मलेसियालाई दोश्रो टि-२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-० ले जित्दै इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। यस अघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जित हँसिल गरे पनि क्लिन स्विप गरेको थिएन। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै दिएको […]
सोमालियामा बिद्रोही हमला महिला पत्रकारसहित कयौको मृत्यु
दक्षिणी सोमालियाको एउटा होटलमा भएको हमलामा क्यानडाकी एक टेलिभिजन पत्रकारसहित कम्तीमा सातजना मारिएको समाचारहरूमा जनाइएको छ। हमलामा ज्यान जोगाउन सफल भएका र अधिकारीहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले विस्फोटक पद्धार्थहरूले भरिएको एउटा कार असासे होटलमा ठोक्काएका थिए। त्यसपछि बन्दुकधारीहरूले होटलको भवनमा हमला सुरु गरे। पत्रकार होडन नल्य र उनका श्रीमान ज्यान गुमाउनेहरूमध्ये रहेको बताइएको छ। इस्लामिक […]