जनकपुर, २८ असार । प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप रु ३/३ लाख दिने निर्णय गरेको छ । प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक बैठकले सो निर्णय गरेको हो । पछिल्लो समयमा बाढीका कारण प्रदेश २ आक्रान्त छ । यो समस्या कसरि ब्यबस्थापन गर्ने भन्ने बारे निर्णय गर्नको […]
Author: Sanjeep Ghimire
फेसबुकलाई अर्बौ डलर जरिवाना
अमेरिकाको संघीय व्यापार आयोगले फेसबुकले पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नुपर्ने बताएको छ। संघीय व्यापार आयोग एफटीसीले फेसबुकले क्याम्ब्रिज एनलाइटिकालाई उसका प्रयोगकर्ताको डेटा बेचेको नबेचेको बारेमा अध्ययन गरिरहेको छ। एएफटीसीले फेसबुक दोषी रहेकाले उसले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने विषय अुमोदन गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्। एफटीसी अमेरिकाको नियामक संस्था हो। यसले गतवर्षको मार्चदेखि फेसबुकमाथि […]
अस्पतालबाट नवजात शिशु चोर्ने महिला पक्राउ
पाल्पा, २८ असार । पाल्पास्थित लुम्विनी मेडिकल कलेज परिसरबाट नवजात शिशु चाेर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । शुक्रबार दिउँशाे ३ बजे तानसेन ९ मदनपाेखराकी जमुना रानाकाे बच्चा चाेरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाकाे कालीगण्डकी गाउँपालिका मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे हो । नियन्त्रणपछि बच्चा र चाेरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएकाे प्रहरीले जानकारी […]
बाढी पहिरोबाट बच्ने ८ उपाय
काठमान्डू, २८ असार । केही दिनदेखि देशभर वर्षा भइरहेको छ। अविरल वर्षापछि आएको बाढी तथा खसेको पहिरोले धनजनको क्षति सुरु गरेको छ। अहिलेसम्म मुलुकभर २६ जनाको मृत्यु, १५ जना बेपत्ता तथा सैयौं घाइते भएको तथ्यांक प्रहरीले दिएको छ। अझै भारी वर्षा जारी रहने भएकाले बाढी, डुबान तथा पहिरोको जोखिममा रहेकाहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। यस […]
पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना वेपत्ता
भोजपुर, २८ असार । भोजपुरमा लगातारको वर्षापछि गएको पहिरोमा परि एकै ३ जना बेपत्ता भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । शनिबार बिहान मान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथा उनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएको […]
पारसले विस्फोटक ब्याटिंग गर्दा मलेसिया ७ विकेटले पराजित
मलेसियामा सुरु भएको २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै सिरिजमा १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ। मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १२९ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर १८.३ ओभरमै पुरा गर्यो । लक्ष्य पछ्याउने क्रममा ओपनर प्रदिप ऐरी र […]
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र
काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो ।नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा […]
कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?
काठमाडौँ, २४ असार। तुलसीराम चापागाई कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउने शिक्षक हुन् । उनी २०५८ सालदेखि चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय तत्कालीन उच्च मावि मा पढाउँदै आएका छन् । उनी तत्कालीन उच्च माविको दरबन्दीअन्तर्गत कार्यरत शिक्षक हुन्। संविधान र ऐनले कक्षा १२ सम्म माध्यमिक तह कायम गरेको छ। त्यसैले उनी मावि […]
शिक्षक लाईसेन्समा सोधिने नेपाली विषयको नमूना वस्तुगत प्रश्नोत्तर
काठमाडौँ २४ असार । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न […]
अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई अर्को ऐतिहासिक सफलता
हंगकंगलाई सहजै पराजित गर्दै नेपाल अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर -१९ एसिया कप खेल्न छनौट भएको छ। प्रतियोगिताको २०१७ संस्करण पनि नेपालले फाइनलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै जितेको थियो। किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र ९६ रनको लक्ष्य दिएको थियो। ९७ रनको लक्ष्य नेपालले […]