भक्तपुरमा खहरे खोलाले बगाउदा एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा खहरे खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ र ४ को सीमानामा पर्ने गुण्डुखोलाको भेलले बगाउदा महिलाको मृत्यु भएको हो ।   सूर्यबिनायक नगरपालिका ४ की सत्यवती खड्कालाई बिहीबार अपराहृन खोलाले बगाएपछि उनको घटनास्थलमै मृत्यु भएको हो । खोला गर्न लागेकी खड्कालाई भेलले बगाएर सय मिटर […]

जिल्ला शिक्षा अधिकारी नै रङ्गेहात पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो । विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र प्रहरीले गरेको […]

सेक्स गर्दा सानाे गल्तीले चर्चित गायक अशरमाथि ११ कराेड जरिवाना

अमेरिकाका चर्चित गायक अशर रेमन्ड चतुर्थ यतिबेला जवानीमा गरेकाे सानाे गल्तीकाे ठूलाे मुल्य चुकाइरहेका छन् । गायकीकै कारण चर्चित सेलिब्रिटी बनेका अशरका लाखाै फ्यानहरु छन् । उनका गर्लफ्रेन्डहरु पनि धेरै छन । उनले जीवनमा कतिसँग शारीरिक सम्बन्ध पनि राखे हाेलान । सबैभन्दा खुल्ला मानिएकाे अमेरिकी पश्चिमा संस्कारमा हुर्के बढेका एक गायकका जीवनमा ती केही ठूला […]

६ लाख ९५ हजार अवैध रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो ।   विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र […]

अस्थायी शिक्षकहरुले गुहारे नेपाली सेना

काठमाडौं । सरकार, न्यायालयबाट आफुहरुले न्याय नपाएको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि पूर्वराजा र नेपाली सेना गुहारेका छन् । बुधवार उनीहरुले ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पूर्वराजाको निर्मल निवासमा निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले पनि विपक्षी शिक्षक सेवा आयोगकै गलत पत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले आफुहरुलाई […]

काँग्रेसले खुट्टा कमाएपछि उर्जा सम्हाल्न आइपुगेका शाही र आम अपेक्षा

काठमाडाैं । महेन्द्रबहादुर शाही माओबादीहरुको लागि नयाँ नाम होइन । जनयुद्दकालका एक सफल कमाण्डर रहेका शाही कालिकोटबाट जननिर्वाचित सांसद हुन् । बहुचर्चित तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई रातारात छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएर रास्ट्रिय राजनीतिमा स्थापित बनेका शाही यतिबेला नेकपा (माओबादी केन्द्र ) को तर्फबाट उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न सफल भएका छन् […]