काठमाडौँ । सर्वोच्च अदालतले सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग शुल्क नउठाउन परमादेश जारी गरेको छ। नि:शुल्क र अनिवार्य शिक्षा संविधानले नै प्रत्याभूत गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले विद्यार्थी र अभिभावकसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउन भनेर परमादेश जारी गरेको हो। आइतबार बसेको उक्त इजलासले परमादेश जारी गरेको सर्वोच्च अदालतका प्रवक्ता एवं […]
Author: ननस्टप संवाददाता
कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी ‘लक’ गरिने
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयसीमा पुस ९ गते मध्याह्न १२ बजेसम्म कायम गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले पुस ९ गते मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरणको प्रणाली (सिस्टम) ‘लक’ गर्ने निर्णय गरेको हो। नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा भने पुस १० गते प्रणाली लक […]
तराईमा अत्यधिक चिसो बढ्यो, गौरका विद्यालय ४ दिन बन्द
रौतहट । शीतलहर र बढ्दो चिसोका कारण गौर नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गौर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आजदेखि ११ गतेसम्म पठनपाठन बन्द रहने गरी सूचना जारी गरेको हो। उक्त बिदा विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने नगरपालिकाले जनाएको छ। चिसोका कारण विद्यार्थीहरूको उपस्थिति न्यून भएको […]
जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दै सरकारी टोली
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो । सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय […]
पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुने ईश्वर पोखरेलको चेतावनी
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक […]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । देशका तराई […]
फागुन २१ मा चुनाव गर्न राजनीतिक दलहरु एकमत, नभए प्रतिनिधिसभा पुनर्स्थापना !
काठमाडौँ। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दल गम्भीर रूपमा लाग्नुपर्नेमा अधिकांश दलका नेताहरू एकमत देखिएका छन्। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा सहभागी नेताहरूले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारको भूमिकालाई निर्णायक बताए। छलफलमा नेताहरूले सरकार आफैँ निर्वाचनको मिति सार्न […]
देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली र पोखरेल
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्। एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्। अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न पुगेका छन्। अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको नेकपा […]
नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउन हरिबोल गजुरेलको आह्वान
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीको आन्तरिक संकट समाधान गर्न र नयाँपुस्ताको आकांक्षालाई सम्बोधन गर्न आह्वान गरेका छन् । जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै उनले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न एक ‘संक्रमणकालीन विशेष नीति’ को प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अबको आवश्यकता केवल संगठनात्मक पुनर्संरचना मात्र नभई नेपाली विशेषतासहितको […]











