भक्तपुर । नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित सामूहिक र एकल लोकनृत्य प्रतियोगिता २०८२, चाँगुनारायणको नगरकोट फेदीस्थित क्वालिटी स्कुलमा सम्पन्न भयो। एकल नृत्यतर्फ सूर्यविनायक–५ को सेन्ट जोन्स स्कुलकी छात्रा विबिशा बिबिसा तामाङ पहिलो स्थानमा रहिन्। दोस्रो स्थान सूर्यविनायक–८ को सेक्रेड हार्ट एकेडेमीकी म्हारमेन तामाङले, तेस्रो स्थान सूर्यविनायक–५ को युनिटी स्कुलकी दीपशिखा खड्काले र सान्त्वना स्थान सूर्यविनायक–३ को […]
Author: Nonstop Khabar
तीज कार्यक्रममा समाजसेवीहरू सम्मानित
काठमाडौ । हरितालिका तीजको अवसर पारेर एस.एस फाउन्डेसन, साहित्यिक पत्रकार संघ र काठमाडौं क्षेत्र न. १ एकता समाजले आज संयुक्त रुपमा ५ जना समाजसेवीहरुलाई सम्मान गर्यो । सम्मानित हुनेहरुमा साझा विवेकशील पाटीकी अध्यक्ष एवं समाजसेवी समीक्षा बास्कोटा, नेपाल खड्गी समाजकी अध्यक्ष रहेकी समाजसेवी अन्जिता खड्गी, समाजसेवी अन्जु गौतम र विजया भट्टराई तथा समाजसेवी एवं राजनीतिज्ञ […]
किशोर श्रेष्ठको “म अनि मेरा भोगाइहरु”को परिचर्चा सम्पन्न
काठमाडौ । साहित्यिक पत्रकार संघ र काठमाडौं संखुवासभा साहित्य समाजले संयुक्त रुपमा अनेसास नेपाल च्याप्टरका निवर्तमान काोषाध्यक्ष सर्जक किशोर श्रेष्ठ “आवाज”को “म अनि मेरा भोगाइहरु” कविता र नियात्राकृतिको “परिचर्चा” कार्यक्रमको सप्पन्न गर्यो । काठमाडौं महानगरपालिका वडा नं. २९ को अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा कक्षमा सम्पन्न सो कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]
मौलिक पर्व पञ्चदानका यस्ता छन् विशेषता
दान भन्ने शब्द संस्कृत मूलको हो, जसलाई नेपाली भाषामा पनि उही अर्थमा प्रयोग गरिन्छ। दान भन्नाले अरूको हितका लागि केही दिनु – विशेषतः असहाय, गरिब वा आवश्यकता परेकालाई सहयोग गर्नु – भन्ने बुझिन्छ। यो सहयोग भौतिक (जस्तै अन्न, वस्त्र, धन, रगत आदि) वा अमूर्त (जस्तै शिक्षा, समय, सेवा, ज्ञान आदि) दुवै प्रकारको हुन सक्छ। मानव […]
ट्राफिक प्रहरी निरीक्षक घिमिरेलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड
सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रहेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराले “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” अवार्ड प्रदान गरेको छ । मधेस प्रदेशभर कार्यरत ट्राफिक प्रहरीहरू मध्ये उत्कृष्ट कामको आधारमा गरिएको मूल्याङ्कनपछि प्रहरी निरीक्षक घिमिरेलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै […]
गोरखापत्रलाई सरकार सेवक होइन, राष्ट्रसेवक बन्न प्रेस सेन्टरको सुझाव
काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले गोरखापत्र संस्थानलाई सरकारको सेवक नभई राष्ट्रसेवक बन्न सुझाव दिएको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वमा गएको टोलीले गोरखापत्रको न्यूजरुम र व्यवस्थापन दुवै पक्षलाई सुझाव प्रस्तुत गरेको हो। न्यूजरुमलाई दिइएका सुझावमा गोरखापत्रलगायतका प्रकाशनले सत्तापक्ष मात्र होइन, प्रतिपक्षका आवाज र विचारलाई पनि समान प्राथमिकता दिनुपर्ने, आवाजविहीनको वास्तविक […]
दलदलमा दुई तिहाइको सत्ता गठबन्धन, उपसभामुख हटाउन असफल
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी अन्तिम क्षणमा असफल भएको छ। नेपाली कांग्रेस र एमालेले आज दिउँसो १ बजे संसद सचिवालयमा प्रस्ताव दर्ता गर्ने योजना बनाए पनि कांग्रेसभित्रैको असहमतिको कारण उक्त प्रयास अघि बढ्न सकेन। यसअघि दुवै दलले बिहान संसदीय दल को आकस्मिक बैठक बोलाई सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न आग्रह गरेका थिए। […]
रहेनन् नेपाली कांग्रेसका त्यागी नेता एवं समाजसेवी नायक कोइराला
सर्लाही । प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका सेनानी बासुदेव शरण कोइरालाको निधन भएको छ । विपी कोइरालाका सहकर्मीसमेत रहेका नेपाली कांग्रेसका अग्रज नेता एवं नेपाल किसान संघका पूर्व अध्यक्ष उनको मंगलवार बिहान ९३ वर्षको उमेरमा निधन भएको हो । सर्लाहीको लालबन्दी-२ जुटपानीमा आफ्नै निजी सम्पतिबाट आफ्ना बुवाआमाको सम्झनामा पद्मभुवनेश्वरी नमूना बृद्ध सेवाश्रम स्थापना गरी समाजसेवामै जीवन […]
भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न पूर्वमन्त्री साहको सुझाव
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित […]
करारका कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश
काठमाडौ । सर्वोच्च अदालतले करारमा कार्यरत कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउन सरकारलाई परमादेश दिएको छ। सरकारी कार्यालयका करार कर्मचारीमाथि विभेद भएको भन्दै दायर गरिएको रिटमाथि सोमबार न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटा लगयतले गत असारमा करार कर्मचारीहरूले पनि महँगी भत्ता […]











