भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति जिल्लामा क्रियाशील पत्रकारहरुका संघसंगठनले आपत्ति जनाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आपत्ति जनाएका हुन् । आन्दोलनकारीले गत मंगलबार सूर्यविनायकमा भिडियो खिचिरहेका भादगाउँ टेलिभिजनका पत्रकार तुल्सिकुमार त्वयनालाई भौतिक आक्रमण गरेका र बुधबार रिपोर्टिङका क्रममा नेपाली सेनाले नागरिक […]
Author: Nonstop Khabar
संसद् विघटन प्रति माओवादी केन्द्रको गम्भीर असहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुलुकको वर्तमान परिस्थितिमा संसद् विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी)को बैठकले वर्तमान परिस्थितिको समीक्षा गर्दै मुलुकको संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गरिएको ठहर गरेको छ। प्रवक्ता समेत रहेका पार्टीका उपाध्यक्ष अग्नि सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “संसद् […]
परिवर्तनको लागि युवाहरु गर्छन् नयाँ सृष्टि
गुट–उपगुटले ध्वस्त बनाउन लागेथ्यो नेपाल, कुशासन र भ्रष्टाचार रोक्न युवाले उठायो सवाल । शासनसत्ता चलाउनेहरू सधैं भए बिदेशी बफादार, बल्ल बन्यो स्वदेशी सरकार देशभक्त र इमानदार ।। भ्रष्टाचार विरुद्ध हतियारविहीन त्यो युद्ध, आज अवस्था परिवर्तनमा जन्मिएका छन् बुद्ध । युवा हुनु आवश्यक छ र बारम्बारको पुष्टि? परिवर्तनको लागि युगर्छन् नयाँ सृष्टि ।। सिंहदरबार, संसद भवन, […]
पूर्वराजा सत्तामा आउने हल्ला निराधार, पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिकाले सामाजिक सञ्जालमार्फत आज राति ठूलो निर्णय आउने संकेत गरेपछि जनमानसमा तरङ्ग पैदा भएको छ। कतिपयले नेपाली सेनाले पूर्वराजालाई नै सत्तामा फर्काउन सक्ने अड्कलबाजी गरेका छन्। नेपाली सेनाले वार्ताको नाममा जेनजीलाई गलाउने र राजनीतिक दलहरुको पनि नाडी छाम्ने काम गरिरहेकै बेला पूर्वराजाको सक्रियताले आशंका उब्जिएको हो । तर, सैनिक […]
काठमाडौँ उपत्यकामा शुक्रवार पनि कर्फ्यू
काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यूको अवधि थप गरेको छ। सोअनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने सेनाले जनाएको छ। यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, […]
संविधान भित्रैबाट निकास निकाल्न प्रयासरत राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान परिस्थितिमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको संरक्षणका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार जारी गरेको अपिलपत्रमा संविधानको दायराभित्र रहेर मुलुकलाई निकास दिन सकिने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटो सम्भाव्य समाधान खोज्नुपर्नेमा […]
जेनजी आन्दोलन अग्रगमनको अवसर, प्रतिगमन अस्वीकार्य : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले हालै भएको जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, उनले आन्दोलनका क्रममा भएका हत्या र हिंसात्मक घटनाको उच्चस्तरीय छानबिन हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार प्रेषित विज्ञप्तिमा प्रचण्डले आन्दोलनमा सहादत प्राप्त युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको […]
बिडिए टेक्सास समितिको तेस्रो अधिवेशन सम्पन्न
गत शनिवारका दिन भब्य समारोह विच बिडिए टेक्सास च्याप्टरले यस्को तेस्रो अधिवेशन सम्पन्न गरेको छ। डलास फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको रमाईलो ईभेन्ट सेन्टरमा सम्पन्न कार्यक्रमले सन्तोस कार्किको नेत्रित्वमा आगामी कार्यकाल 2025-2027का लागि नयाँ कार्यसमिति समेत निर्वाचन गरेको थियो। शनिवार साँझ पाँचबजे सुरु गरिएको उक्त समारोहमा ब्लड डोनर्स अफ अमेरिकालाई सहयोग र साथ दिने स्थानिय सगं संस्था, […]
शिवपुरीबाट निवर्तमान प्रधानमन्त्री ओलीले जेनजीलाई पठाए पत्र
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । जेनजीलाई सम्बोधन गर्दै उनले लेखेको भनिएको पत्रमा सो टिप्पणी गरिएको हो । पढ्नुस् एभरेस्ट न्यूज एजेन्सीले उपलब्ध गराएको ओलीको पत्र प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई […]
नेपाली सेनाले भन्यो- राति १० बजेबाट जनधनको सुरक्षामा तैनाथ हुन्छौं
काठमाडौ । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि बढ्दै गएपछि नेपाली सेनासहितका अन्य सुरक्षा निकायलाई व्यापक रुपमा परिचालन गर्ने तयारी भएको छ। नेपाली सेनाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको बहानामा केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिलाई अत्यधिक क्षति पु¥याइरहेको जनाउँदै यस्ता गतिविधि नगर्न कडा अपील गरेको छ। […]











