आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे दुर्घटनामा परेका थिए । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना […]
Author: Nonstop Khabar
जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा कुकर बम विष्फोट भएको आशंका
काठमाडौं, १ माघ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको हो नागार्जुन–१ नर्सरी चोकस्थित घटनास्थलमा पुगेका महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले कुकरका टुक्राहरु भेटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘थप अनुसन्धान गरिरहेका […]
वर्षा र हिमपातपछि देशभरको जनजीवन प्रभावित, भोलिबाट मौसम विस्तारै सुध्रिने
काठमाडौं, ३ माघ । बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै देशको माथिल्लो भागमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । ‘बुधबार बिहानदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण अहिले उच्च हिमाली भेगमा हिमपात तथा देशका अन्य भागमा वर्षा भइरहेको छ,’ […]
प्रसाईंमाथि प्रहरीको अनुसन्धान शुरु, दोषी ठहरीय १ वर्ष जेल
भक्तपुर, ३ माघ । सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आयोगका उपाध्यक्ष गिरीले बुधवार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईविरुद्ध आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रसाइमाथि अनुसन्धान भैरहेको परिसर प्रमुख रहेका प्रहरी […]
संगीत र साहित्यमाथि सरकारी धावा, दुर्घटनाको कारण के साहित्य हो ?
दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो,” ‘बेटी बचाओ बेटी पढाओ”, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’,’ आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाँट्नु हुँदैन, जन्मदिने आमा बुबा पन्छाएर, श्रीमतीको गाला चाट्नु हुँदैंन” ‘आफु पनि बचौ अरुलाई पनि बचाउ’ जस्ता खालका साहित्यिक रचना अहिले नेपालमा गुड़ने सवारी साधन ट्रक, बस, ट्रली, ट्रिप्परमा […]
विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौं, २ माघ । तनहुँ, बारा, मोरङ, सप्तरी, कैलाली, चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । तनहुँ, देवघाट गाउँपालिका ५ कालिमाटीस्थित सडकमा बा१ ग २११८ नम्बरको गाडी अनियन्त्रित भईसडकबाट करिब सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सशस्त्र प्रहरी सेनामुख बाग्लुङ दरबन्दीका प्रहरी जवान सन्दीप केसीको मृत्यु […]
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रशासनको अनुमति
काठमाण्डौं, २ माघ । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहार गरेक भन्दै उजुरी दर्ता गरेका थिए । उक्त कसुरमा प्रहरीले अनुसन्धान […]
ग्यास खपत एक दशकमा चार गुणा बढ्यो
काठमाडौँ, २ माघ । पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५र६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव २०७५र७६ सम्ममा ४ […]
चुहावटमा गएको कर रकम ७ अर्बभन्दा बढी भएको आधिकारिक अनुमान
काठमाडौं, २ माघ। दश वर्षअघिको मूल्य अभिवृद्धि र आय कर सम्बन्धि विवादको सुनुवाइ पुस २७ आइतबारबाट सर्वोच्च अदालतमा सुरू भई भोलीपल्ट सोमबार फैसला भयो । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, महेश बानियाँ, होटल एभरेष्ट इन्टरनेशनलको सुनुवाइ आइतबारबाट सुरू भएको थियो । आन्तरिक राजस्व कार्यालय, […]
सुन चाँदीको मूल्य आज यथावत
काठमाडौँ, २ माघ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा […]










