ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

राजविराज, २२ माघ। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको […]

केन्याका पूर्वराष्ट्रपति ड्यानियलको निधन

काठमाडौं, २१ माघ । केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ। उनको ९५ वर्षको उमेरमा आज निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ । मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ। केन्याको राजनीतिमा उनको महत्वपुर्ण योगदान रहेको भन्दै उनको निधनमा केन्या स्तब्ध भएको जनाएको छ। केन्याको दोस्रो राष्ट्रपति बनेका […]

एनसेल, होल्डिंस, ललिता निवास लगायतका प्रकणबारे छानबिन गरियोस्: देवेन्द्र पौडेल

काठमाडौं, २१ माघ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद देवेन्द्र पौडेलले ठूला भ्रष्टाचार प्रकरणबारे जानकारी गराउन माग गरेका छन । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ठूला भ्रष्टाचार काण्डबारे जनतालाई सत्यतथ्य जानकारी गराउन माग गरेका हुन । भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइमा सम्मान व्यक्त गर्दै उनले भने, ‘एनसेलको कर लाभांश विवाद […]

‘बले’ र प्रिज्मा खतिवडा प्रेम सम्बन्धमा, तस्बिर सार्वजनिक

काठमाडौं, २० माघ । चर्चित टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका पछिल्लो समयको चर्चित मोडल सागर लम्साल क्षेत्री उर्फ बलेले पहिलोपटक प्रेमिका सार्वजनिक गरेका छन् । कलाकारहरुको प्रेम सम्बन्धले मिडियामा बेला बेला चर्चा पाइरहेको बेला सागर लम्सालले पनि सामाजिक सञ्जालमा प्रेमिका सँगको तस्बिर साझेदारी गरेका छन् । उनको प्रेमीका पनि पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले […]

जन्ती गएका युवकमाथि खुकुरी प्रहार

काठमाडौं, २१ माघ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा जन्ती गएका एक युवकमाथि खुकरी प्रहार भएको छ। खुकुरी प्रहारबाट अन्दाजी ३५ वर्षीय शम्भु थापा गम्भीर घाइते भएको धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। घाइते थापालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं स्थित ग्राण्डी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूहको खोजी भइरहे पनि अहिलेसम्म एक […]

बलिउडमा किङ शाहरुख खानले भने आफ्नो छोरीको बारेमा यस्तो

बलिउडका किंग खान अर्थात शाहरुख खानकी छोरी सुहाना खान इन्डस्ट्रीको सबैभन्दा प्रसिद्ध स्टार बच्चाहरूमध्ये एक हुन् ।शाहरुख खानले भने छोरीको बारेमा यस्तो  ‘मेरा सन्तानहरुले फिल्ममा अभिनय गर्नैपर्छ भन्ने छैन, तर जे गर्छन् असल काम गरिदिउन् भन्ने हो’, एउटा पत्रकार सम्मेलनमा बलिउड अभिनेता शाहरुख खानले भनेका छन्, ‘छोरीको विषयमा म अझै सचेत र जिम्मेवार छु। किन […]

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो: परराष्ट्रमन्त्री

काठमाडौँ, २१ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्। उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने उनले बताए। आजदेखि गुल्मीमा सुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा […]

लुम्बिनी प्रादेशिक अस्पतालद्धारा ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम

लुम्बिनी प्रादेशिक अस्पतालले ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम दिएको छ । सामाजीक बिकास मन्त्रालयले अस्पतालललाई सटरहरुलाई ४८ घन्टा भित्र खाली गराउन निर्देशन दिए अनुसार अस्पतालले उक्त सुचना प्रकासित गरि अल्टीमेटम दिएको हो । अस्पतालले माघ २२ गते भित्र सटर खाली गराउन निर्देशन दिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद […]

३ महिनापछि टिममा फर्किए म्याक्सवेल

केहि समय क्रिकेटबाट विदा लिएका अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल करिब ३ महिनापछि टिममा फर्किएका छन् । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध आउने महिना हुने सिरिजको लागि टिम घोषणा गर्दा म्याक्सवेल पनि टिममा परेका छन्। मानसिक स्वास्थ्यको कारण म्याक्सवेलले गत कात्तिकमा क्रिकेटबाट विश्राम लिएका थिए। श्रीलंकाविरुद्ध घरेलु टिम अष्ट्रेलियाले तीन खेलको सिरिज क्लिन स्वीप गर्दा म्याक्श्वेलले अघिल्लो […]

तेस्रो लिंगीको हत्यामा संलग्न ५ जना पक्राउ

मकवानपुर, २१ माघ। हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २० वर्षिया एलिसा थापा, २१ वर्षका वुद्ध लामा, २४ वर्षका आशिष बल र शुशिल थापामगरलाई सार्वजनिक गरेको हो […]