माघ २६, एजेन्सी, यो दृश्य, जसले विश्वलाई रुवायो । देख्ने बित्तिकै आफ्नो काखमा आउन उत्साहित हुदा समेत आफ्नो ९ महिने छोरोलाई अंकमाल गर्न नपाएपछि बाबु भक्कानिए । छोरा कोराना भाइरसको संक्रमणको उपचारका लागि आइलोशेनमा थिए । बाबु र छोराको हेराहेर मात्रै भयो । छोराले बाबुको स्पर्श खोजिरहेका थिए । तर बाबु बिवश थिए, बाबु र […]
Author: Nonstop Khabar
प्रमोद खरेलले गाए पहिलोपटक लोकदोहोरी गीत हेर्नुहोस (भिडियो साहित)
काठमाडौँ, सुगम संगीतमा आवाज दिँदै आएका बहुचर्चित गायक प्रमोद खरेल र चर्चित गायिका लक्ष्मी मल्लको आवाजमा “धरौधर्म विद्यानास” बोलको गीत सार्वजनिक भएको छ। भने, गीतमा श्रीकृष्ण बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको छ। “धरौधर्म विद्यानास” बोलको गीतमा अडियोसँगै गीतको भिडियो पनि दमदार बनेको छ। भिडियो हेर्दा उच्च बजेट निर्माण भएको महशुस हुनेगर्छ । […]
चीनले यस्तो बनाउँदैछ दरवार हाइस्कूल, राष्ट्रपति भण्डारी चकित
काठमाडौं, २५ २०७६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार दरवार हाईस्कुल लगायतका विभिन्न सम्पदाहरुको पुननिर्माण कार्यको स्थलगत अवलोकन गर्नुभएको छ । वि।सं। २०७२ सालको महाभूकम्पद्वारा क्षति पुगेका दरवार हाईस्कुल, रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दिर, बसन्तपुर दरबार स्क्वायरको भण्डारीसहितको टोलीले अनुगमन तथा अवलोकन गरेको हो । राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पुनर्निर्माणले गति लिएको […]
वमजनकाे अाश्रममा प्रहरीको घेरा, वमजन कतै नभेटेपछि चेला पक्राउ
काठमाडौं, २४ माघ । बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्। बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। बिहानै आश्रम […]
भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिता हुने
भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिताको आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा धिमेबाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७७ वटा सांस्कृतिक समुह सहभागी हुने नगरपालिकाले जनाएको छ । प्रतिस्पर्धी समुहले धिमे बाजा बजाउदै नगर परिक्रमा गर्ने बताइएको छ । उक्त प्रतियोगिताको मूल्यांकन भने दर्शकले गर्ने हुनाले प्रतियोगिता थप रोमाञ्चक रहने बिस्वास […]
गुप्ताङ्ग काटेर बीभत्स हत्या गर्ने २ जना सार्वजनिक
झापा, २४ माघ । झापामा गत माघ २० गते भएको बीभत्स हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड २ मा बिभत्स हत्या गरिएका ४० वर्षीय भारतीय नागरिक सुवास सेखको हत्यामा संलग्न भएको आरोपमा २ स्थानीय युवाहरु लाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रहेका एसपी कृष्ण तिम्सिनाका अनुसार ४० […]
प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध
काठमाडौं, २४ माघ । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । राजनीतिक प्रतिशोधका आधारमा पार्टी उपाध्यक्ष विजयकुमार गच्छदारमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुमा कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको र प्रतिशोधका आधारमा विपक्षलाई सिध्याउने हिसावले कारवाही अगाडि बढाएको आरोप लगाए । […]
ललिता निवास प्रकरण, गच्छदारको पक्षमा नेविसंघको राँके जुलुस, जलाइयो प्रधानमन्त्रीको पुतला
कैलाली, २४ माघ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा ९ करोड ६५ लाखको भ्रष्टाचार मुद्दा खेपेका कांग्रेस उपसभापति विजय गच्छदारको पक्षमा नेविसंघले राँके जुलुस निकालेको छ। नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा कैलालीमा राँके जुलुस निकालिएको हो । नेविसंघले बालुवाटारको जग्गा प्रकरणमा मुख्य निर्णयकर्ता मानिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा […]
दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति नपाउनेः वरिष्ठ नेता नेपाल
विराटनगर, २४ माघ । नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा […]
कोरोनाभाइरसको सङ्क्रमण भएपछि शरीरमा के कस्ता संकेत देखिन्छन हेनुहोस ।
माघ २४ बीबीसी । नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ।यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छरु यसका लक्षणहरू के हुन्रु सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छरु यसको उपचार कसरी हुन्छ ? हामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ। त्यहाँ […]











