काठमाडौं, १६ फागुन। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध गरिने भएको छ।नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध गरेको हो । तरुण दलको सूर्यविनायक नगर समितिले अध्यक्ष उमेश अधिकारीको नेतृत्वमा ‘भ्रस्टाचार’को आरोप लागेका बस्कोटालाई बालकोटमा प्रवेश निषेधको माग राखेर बुधबार प्रदर्शनसमेत गरेको छ। […]
Author: Nonstop Khabar
वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: अध्यक्ष प्रचण्ड
काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।गृहजिल्ला चितवनमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प नरहेको बताएका हुन् । तपाईंहरूले थाहा पाइसक्नुभएको छ, राष्ट्रिय सभामा लैजाने एउटा सीट जुन छ, त्यसमा […]
नयाँदिल्ली हिंसा: मृतकको संख्या ३७
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको […]
मालेका महासचिव मैनाली खतरामुक्त
काठमाडौं, १६ फागुन । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना परि गम्भीर घाइते भएका हुन । गम्भीर घाइते भएका मैनाली अहिले भने खतरामुक्त रहेको काठमाडौं स्थित ग्राण्डी अस्पतालले जनाएको छ। बिहीबार झापाबाट फर्किने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते भएका मैनालीलाई बिहीबार नै सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो […]
फेरि घट्यो सुनको मूल्य
काठमाडौँ, १६ फागुन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका संघका अनुसार आज शुक्रबार सुनको मूल्य ५ सयले घटेको हो । बिहिबार छापावाला सुन ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार ५ सयले घटेर तोलामा […]
वेवारिसे अवस्थामा फेला पारेको शिशु बालग्रामलाई जिम्मा
पोखरा, १६ फागुन । बनेपाको पनौती नगरपालिका–४ टौखालमा वेवारिसे अवस्थामा फेला पारेको नवजात शिशुलाई प्रहरीको रोहबरमा एसओएस बालग्रामका उप निर्देशक तुल्सि छुजुलाई जिम्मा लगाईदै शिरमेमोरियल अस्पतालका डा. अरुण गुप्ता । फागुन ४ गते विहान टौखालस्थित मिन बहादुर बस्नेतको घरको इनार छेउमा फालेर राखेको अवस्थामा प्रहरीले फेला पारेको नवजात शिशुलाई अस्पतालमा उपचारपश्चात बुधवार एसओएस बालग्रामलाई जिम्मा […]
सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिक मारिए
एजेन्सी, सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन्। उनका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्। अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ। द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूह अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना […]
एमसीसी कुनै पनि हालतमा पास हुँदैन: प्रमुख सचेतक गुरुङ
काठमाडौँ, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता विपरित आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको समसामयीक राजनीतिक विषयमा गरिएको अंतर संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेता गुरुङले […]
आफ्नै विद्यालयका शिक्षक बाट घुस लिने प्रअ र अध्यक्ष रंगेहात पक्राउ
दैलेख, १५ फागुन । दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पक्राउ गरेको हो । प्र.अ. नगेन्द्र बहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले आफ्नै विद्यालयका शिक्षक बाट घुस लिएको अख्तियारको […]
शिक्षक नियुक्तिमा प्रश्न पत्र लिक गर्ने वडाध्यक्ष र वि.ब्य.स. अध्यक्षहरु विरुद्ध अख्तियार
भक्तपुर, १५ फागुन । दैलेखको डुङ्गेश्वर ५ स्थित श्री पिपलचौतरा माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको छ । परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको पुष्टि भए पछि अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक […]











