वेवारिसे अवस्थामा फेला पारेको शिशु बालग्रामलाई जिम्मा

पोखरा, १६ फागुन । बनेपाको पनौती नगरपालिका–४ टौखालमा वेवारिसे अवस्थामा फेला पारेको नवजात शिशुलाई प्रहरीको रोहबरमा एसओएस बालग्रामका उप निर्देशक तुल्सि छुजुलाई जिम्मा लगाईदै शिरमेमोरियल अस्पतालका डा. अरुण गुप्ता ।

फागुन ४ गते विहान टौखालस्थित मिन बहादुर बस्नेतको घरको इनार छेउमा फालेर राखेको अवस्थामा प्रहरीले फेला पारेको नवजात शिशुलाई अस्पतालमा उपचारपश्चात बुधवार एसओएस बालग्रामलाई जिम्मा लगाएको छ ।

Loading...